본문 바로가기
〓주제별 설교〓/नेपाली सिक्नुहोस्

영어를 네팔어로(알파벳 순)

by 【고동엽】 2019. 12. 15.
 
 

목록가

 List of common English phrases with Nepali translation.
धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।

  • A few - थोरै(도레이-조금), केही ( 께히-약간)
  • A little - अलिकती (얼릭띠-조금 )
  • All day - पुरा दिन, दिन भरी (뿔라딘. 딘버리-하루종일 )  
  • Any ideas on that? - त्यस्को बारेमा कुनै विचार?
  •  (떼서꾸 바레마 꾼이 비짜알?- 그것에 대한 아이디어가 있습니까?)  
  • Anything else? - अरु केही? (어루 끼히-다른 건 없니? )  
  • Apart from that - त्यो भन्दा बाहेक (뜌 번다 바힉-그걸 제외하고 )  
  • Are you busy? - के तपाईं ब्यस्त हुनुहुन्छ? ( 끼 떠빠이 베스터 후누훈처?-너 바쁘니?)  
  • Are you comfortable? - तपाईलाई आराम छ? (떠바이라이 아람 처?-평안하니? )  
  • Are you married? - तपाई बिवाहित हो? (떠빠이 비바힛 호?-너 결혼 했니? )  
  • Are you Nepali? - के तपाईं नेपाली हो? ( 께 더빠이 네팔리 호?-너 네팔사람이니?)  
  • Are you willing to relocate? - के तपाईं नयाँ ठाउमा बसाइ सर्न तयार हुनुहुन्छ?(께 떠빠이 너야 타우마 버사이 서르너 떠야르 후누훈처?-새로운 장소로 이동할 준비가 되셨습니까? )  
  • Are you working today? - के तपाई आज काम गर्नु हुन्छ?
  • (께 떠빠이 아저 깜 거르누 훈처 )   (오늘 일합니까?)
  • As black as night - रात जस्तो कालो, रात्री को अध्यारो जस्तो कालो (랏 저스토 깔로, 라뜨리 꼬 어댜로 저스또 깔로 )  ( 밤에는 검은 색, 밤에는 어두움)
    • As soon as possible - सकेसम्म चाडो (서께씀 짜두-가능한 빨리 )    
    • At what time did it happen? - त्यो कती बजे भएको थियो? (뚀 꺼띠 버제 버에꼬 티요-몇시에 일어났니? )  
    • At what time? - कती बजे? (꺼띠 버제-몇시에 )  
    • Avoid contact with eye - आँखा बाट टाढा राख्नु ( 아카 바떠 따다 라크누-눈에서 멀리하세요)  
    • Be careful - होसियार हुनु (호시야르 후누 )  
    • Be careful driving - गाडी कुदाउदा ध्यान दिनुहोला (가리 꾸다우다 디얀 디누홀라 )  
    • Be quiet - चुप लाग ( 쭢프 라거)  
    • Bless you - आशिर्वाद (아시르받 )  
    • Bon appetit - कृपया भोजन को आनन्द लिनुहोस् ( 꾸르빠야 보전꼬 아넌더 리누호스)  
    • Bon voyage - शुभ यात्रा (수버 야뜨러-좋은 여행 )   
    • Business is good-ब्यवसाय राम्रो छ(벼워싸여 라므로 처)
  • Call me - मलाई फोन गर्नु ( 멀라이 폰 거르누)  
  • Call the police - प्रहरी लाई फोन गर्नु (वा बोलाउनु) (쁘러허리라이 폰 거르누 )  
  • Call the police now - तुरुन्त प्रहरी लाई फोन गर (뚜룬떠 쁘러허리 라이 폰 거러 )  
  • Can I add something here? - के म यहाँ केही थप्न सक्छु? (께 머 여하 께히 타프너 석추? )
  • 여기에 뭔가 추가 할수 있나?  
  • Can I help you? - के म तपाईलाई सहयोग गर्न सक्छु? ( 께머 떠바이라이 서허욕 거르너 석추?)  
  • Can I use your phone? - के म तपाईको फोन चलाऊन सक्छु? ( 께 머 떠빠이꼬 폰 쩔라운 석추?)  
  • Can it be cheaper? - के यो अझ सस्तो हुनसक्छ? (께 요 아저 서스또 후너석처?-더 싸질수 있나? )  
  • Can you call back later? - के तपाई पछी फोन गर्न सक्नुहुन्छ? (께 떠빠이 뻐치 폰 거르너 서끄누 훈처? )
  •  나중에 다시 전화 할수 있니? 
  • Can you help me? - के तपाई मलाई मद्धत गर्न सक्नु हुन्छ? ( 께 떠빠이 멀라이 머덧 거르너 석끄누훈처?)  
  • Can you show me? - के तपाई मलाई देखाउन सक्नुहुन्छ? (께 떠빠이 멀라이 데카우너 서끄누훈처 )  
  • Can you speak louder please? - कृपया तपाई अली ठुलो स्वरमा बोल्न सक्नुहुन्छ? (꾸르뻐야 떠빠이 얼리 툴로 스와러마 볼너 서끄누훈처? )  
  • Can you swim? - के तपाई पौडन सक्नुहुन्छ? ( 께 떠빠이 뽀우드너 석끄누훈처?)  
  • character is greater than beauty - चरित्र सुन्दरता भन्दा ठुलो हो ( 쩌리뜨러 순더러따 툴로 호-특성은 미보다 크다)    
  • Click the button - बटन थिच्नुहोस् ( 버튼 티쯔누호스)  
  • Come here - यहाँ आउ (여하 아우 )  
  • Come with me - म सँग आउ (머 겅거 아우 )    
  • Could you clarify that? - के तपाई त्यस्लाई स्पष्ट पार्न सक्नुहुन्छ? ( 께 떠바이 떼스라이 스뻐스떠 빠르너 석끄누훈처?) 
  • 그것을 분명히 할수 있나? 
  • Could you please repeat that? - कृपया तपाई त्यो दोहोर्याउन सक्नु हुन्छ? (끄르빠야 떠바이 뚀  도호르야우너 서끄누훈처?)  
  • Cry over split milk - भाईसकेको कुरा को ब्यर्थ चिन्ता गर्नु (바이세께꼬 꾸라    찐따 거르누 벼릍 찐따 거르누)
  • 무슨일이 일어나고 있는지 걱정이 된다.
  • Day after day - दिन प्रती दिन (딘 쁘러띠 딘-날마다 )  
  •  
  • Did you forget me - के तिमीले मलाई भुल्यौ (께 띠밀레 멀라이 불여우 )  
  • Did you get my email? - के तपाईले मेरो ईमेल पाउनु भयो? ( 께 떠빠일레 메로 이메일 빠우누 버요?)  
  • Do know how to cook? - के तपाई लाई कसरी पकाउने थाहा छ? ( 께 떠빠이라이 꺼서리 뻐까우네 타하 처?)  
  • Do not lie to me - म सँग झुटो नबोल (머 성거 주또 너볼러 )  
  • Do not waste your time worrying - चिन्ता गरेर तिम्रो समय खेर नफाल (찐따 거레러 띠므로 서머여 케러 너팔 )  
  • Do you believe that? - के तपाई त्यो विश्वास गर्नुहुन्छ? ( 께 떠빠이 뚀 비스와스 거르누훈처?)  
  • Do you feel better? - के तपाईलाई अली सन्चो भयो? (께 떠빠이라이 얼리 선쬬 버요?-기분이 낳아졌니? )  
  • Do you have a boyfriend? - के तपाईको प्रेमी छ? (께 떠빠이꼬 쁘레미 처? )  
  • Do you have a girlfriend? - के तपाईको प्रेमिका छिन? ( 께 떠빠이꼬 쁘레미까 친?)  
  • Do you have a problem? - तपाईको केही समस्या छ? (떠빠이꼬 께히 서머스야 처? )  
  • Do you have any money? - तपाई सँग केही पैसा छ? ( 떠빠이 성거 께히 뻐이사 처?)  
  • Do you have any vacancies? - के तपाईकोमा काम खाली छ? (께 떠빠이꼬마 깜 칼리 처? )  
  • Do you have it - के तिमी सँग त्यो छ (께 띠미 성거 뚀 처? )  
  • Do you hear that? - के तपाई त्यो सुन्नु हुँदैछ? (께 떠빠이 뚀 순누 후더이처?-듣고 있니? )    
  • Do you know her? - के तपाई उनिलाई चिन्नुहुन्छ? ( 깨 떠빠이 우니라이 찐누훈처?)  
  • Do you know him? - के तपाई उसलाई चिन्नुहुन्छ? (께 떠빠이 우서라이 찐누훈처? )  
  • Do you know how much it costs? - के तपाईलाई थाहा छ त्यस्को मुल्य कती पर्छ?
  •  (께 떠빠이라이 타하 처 떼스꼬 물려 꺼띠 뻐르처> )  
  • Do you like it here? - के तपाई लाई यो ठाउँ मनपर्छ? ( 께 떠빠이라이 요 타우 먼뻐르처?-여기가 마음에 드니?)  
  • Do you like the book? - के तपाईलाई त्यो किताब मनपर्‍यो? (께 떠빠이라이 뚀 끼땁 먼 뻐료? )  
  • Do you like to watch TV? - के तपाईलाई टि.भी हेर्न मनपर्छ? ( 께 떠빠이라이 띠비 헤르너 먼 뻐르처?)  
  • Do you like you boss? - के तपाईलाई तपाईको हाकिम मन्पर्छ? ( 께 떠빠이라이 떠빠이꼬 하킴 먼 뻐르처?)  
  •  
  • Do you mind if I use your computer? - मैले तपाईको कम्प्युटर प्रयोग गर्दा तपाईलाई केही आपत्ति हुन्छ? ( ) 
  • 머일레 떠빠이고 컴퓨터 쁘러욕 거르다 떠빠이라이 께히 아뻐띠 훈처? 
  • Do you need anything? - के तपाईलाई केही चाहिन्छ? ( 께 떠빠이라이 께히 짜힌처?)  
  • Do you sell medicine? - के तपाई औषधी बिक्री गर्नुहुन्छ? ( 께 떠빠이 아우서디 비끄리 거르누훈처?-약을 파는거야?)
  • Do you smoke? - के तपाई धुम्रपान गर्नुहुन्छ?  (께 떠빠이 두무러빤 거르누훈처? )   
  • Do you speak English? - के तपाई अङ्रेजी बोल्नु हुन्छ?  (께 떠빠이 엉레지 볼누훈처? )     
  • Do you study English? - के तपाई अङ्रेजी पढ्नुहुन्छ?  (께 떠빠이 엉레지 뻐드누훈처? )   
  • Do you think so? - के तिमी त्यस्तो सोच्छौ?  (께 띠미 떼스또 솟처우? )   
  • Do you understand? - के तपाई बुझ्नुहुन्छ?  (께 떠빠이 부즈누훈처? )   
  • Don't do that - त्यस्तो नगरनुस्  (떼스또 너거르누스 )   
  • Don't mention it - त्यसलाई उल्लेख नगर्नु  (떼슬라이 울레커 너거르누-언급하지마라 )     
  • Don't worry - पीर नमान्नुस्, चिन्ता नगरनुस्  ( 삐러 너만누스, 찐따 너거러누스)   
  • Donate to the neighbor - छिमेकी लाई दान गर  ( 치메끼라이 단 거러)   
  • Each year - प्रतेक वर्ष  ( 쁘러떽 버르사)   
  • Emergency Exit - आपातकालीन निकास  (아빠뜨까린 니까스)   
  • Enjoy your meal - आफ्नो भोजन को मज्जा लिनुस्  (아프노 보전꼬 머짜 리누스 )     
  • Entrance - प्रवेश द्वार, भित्र छिर्ने ढोका  (쁘러베스 드와르, 비뜨러 치르네 도까 )     
  • Every week - हरेक हप्ता  ( 허렉 헙따)   
  • Everyone knows it - यो सबैलाई थाहा छ  ( 요 서버이라이 타하 처)   
  • Everything is ready - सबै तयार छ  ( 써버이 떼야르 처)   
  • Exchange rate - विनिमय दर  (비니머여 더르 )   
  • Excuse me - मलाई माफ गर्नुस्  (멀라이 마프 거르누스 )   
  • EXIT - बाहिर जाने ढोका, निकास, प्रस्थान गर्नु  (바이라 자네 도까, 니까스, 쁘레스탄 거르누 )     
  • Expiration date - समाप्त हुने मिती, सकिने मिती  (스맙뜨 후네 미띠, 서끼네 미띠-종료일 )   
  • Follow me - मलाई पछ्याउनुस्  (멀라이 뻐챠우누스 )   
  • Follow me - मलाई पछयाउ  ( ) 
  • Follow us - हामीलाई पछ्याउनुहोस्  (하밀라이 뻐챠우누호스 )     
  • Forget it - त्यस्लाई बिर्सिदेउ    ( 떼슬라이 빌시데우)
  • from here to there - यहाँ देखी त्यहा सम्मा  ( 여하 데키 떼하 섬마-여기에서 거기까지)     
  • From time to time - समय समयमा  ( 서머여 서머여마-수시로)   
  • Get to know - चिनजान गर्नु, परिचय गर्नु  (찐짠 거르누, 뻐리쩌여 거르누 )   
  • Give me a call - मलाई फोन गर्नुस्  (멀라이 폰 거르누스 )   
  • Give me that - मलाई त्यो दिनुस्  ( 멀라이 폰 디누스)   
  • Give me the pen - मलाई कलम दिनुस्  (멀라이 껄럼 디누스 )     
  • Give me your passport - मलाई तपाईंको पस्स्पोर्ट दिनुस्  (멀라이 떠빠이꼬 뻐스뽈트 )     
  • Go straight ahead - सिधा अगाडि जानुस्  (시다 어가디 자누스-똑바로 가세요. )     
  • Go to hell - नर्कमा जाउ  (너럭꺼마 자우 )   
  • God bless you - इश्वरले तिम्रो भलो गरुन  ( 이스월리 띠므로 벌로 거룬)   
  • God bless you - भगवानले तिम्रो भलो गरुन्  (버거봔리 띠므로 벌로 거룬 )   
  • God bless your family - भगवानले तपाईको परिवारलाई आशिर्वाद दिउन  ( 버거봔리 떠빠이꼬 뻐리와르라이 아기르밧 디운)*   
  • Good Evening Sir - शुभ सन्ध्या सर  (수버 썬디야 썰 )   
  • Good Luck - शुभकामना  ( 수버 까머나)   
  • Good night and sweet dreams! - शुभ रात्री र मिठो सपना देख्नु होला  (수버 라뜨리 서뻐나 데크누 홀라 )     
  • Grand opening ceremony - भव्य उत्घाटन समारोह (버벼 웃가턴 서마로허)
  • Had I been there, I might have been able to help. - म त्यहाँ भएको भए सायद मैले मद्धत गर सक्ने थिए होल ।  (머 떼하 버에꾸 버에 사엿 거러 석니 티에 홀 -내가 거기에 있었으면 내가 도울수 있었을텐데)     
  • Happy Birthday - जन्मदिनको शुभकामना  ( 전머딘꼬 수버까머나)   
  • Happy Easter - शुभ इस्टर  (수버 이스떨 )   
  • Have a good day - तपाईं को दिन शुभ होस्  (떠빠이꼬 딘 수버 호스 )     
  • Have a good trip - तपाईको यात्रा सुखद रहोस्  (떠빠이꼬 야뜨러 수컷 러호스 )     
  • Have a good weekend - तपाई को यो सप्ताह अन्त रमाइलो होस्  (떠빠이꼬 요 섭따허 언떠러마일로 호스 )   
  • Have a nice journey - तपाईंको यात्रा सुखद होस्  ( 떠빠이꾸 야뜨라 수컷 호스)     
  • Have you arrived? - के तपाई आइपुग्नुभयो?  (께 떠빠이 아이뿌그누버요? )   
  • Have you been to Nepal? - के तपाई नेपाल जानुभएको छ?  (께 떠빠이 네팔 자누버에꼬 처? )   
  • Have you been waiting long? - के तपाई धेरै समय देखी प्रतिक्षा गरिरहनुभएको छ?  (께 떠빠이 데러이 서머여 데키 쁘러티치야 거리러허누버에꾸 처?)   
  • Have you done this before? - के तपाईले यस्तो पहिले पनि गर्नु भएको छ?  (께 떠빠일리 여스또 뻐힐리 뻐니 거르누 버에꾸 처? )   
  • Have you eaten yet? - के तपाईले खाइसक्नु भयो?  (께 떠바일리 카이서끄누버요? )   
  • Have you seen this movie? - के तपाईले यो फिल्म हेर्नुभएको छ?  ( 께 떠빠일리 요 필름 헤르누바에꾸 처?)   
  • He has a nice car - उ सँग राम्रो कार छ  (우 성겨 라므루 카 처 )   
  • He is an American - उ अमेरिकी नागरिक हो  ( 우 어메리끼 나거릭 끄호)   
  • He is fast - उ तेज छ  (우 뗏 처 )   
  • He is too slow - उ धेरै सुस्त छ  ( 우 데레이 수수떠 처)     
  • He is very famous - उ धेरै लोकप्रिय छ  (우 데레이 로꺼쁘리여 처 )     
  • He likes it very much - उसलाई त्यो असाध्यै मनपर्छ  (우슬라이 뚀 어사데이 먼뻘쳐 )     
  • He says thank you - उसले धन्यवाद भन्छ वा भन्यो  (우스리 던녀밧 번처 와 번뇨 )     
  • Here it is - त्यो यहाँ छ  (뜌 여하 처 )   
  • Here you are - तपाई यहाँ, तिमी यहाँ  ( 떠빠이 여하, 띠미 여하)   
  • Here's my number - मेरो नम्बर यहाँ छ  (미루 넘벌 여하 처 )   
  • High infant mortality rate - उच्छ जन्मा मृत्‍यु दर  ( 웃쩌 전마 뮤류뜌 절)   
  • His contribution - उहाँको योगदान  (우하꾸 유거단 )   
  • His room is very small - उसको कोठा धेरै सानो छ  ( 우스꾸 꼬타 사노 처)   
  • Hold on please - कृपया एक छिन पर्खनुस् (फोनमा)  (끄루빠야 엑친 뻐르커누스-전화 )   
  • How about Saturday? - शनिबार कस्तो हुन्छ?  ( 사니발 꺼스또 훈처)     
  • How about you? - तपाई नि?  (떠빠이 니? )   
  • How are you - तपाईंलाई कस्तो छ  (떠빠일 라이 꺼스또 처? )   
  • How are you? - तपाईलाई कस्तो छ?
  • How can i do it - म त्यो कसरी गर्न सक्छु (머 뜌 꺼서리 거르너 석추? )
  • How can I help you - म तपाईंलाई कसरी मद्धत गर्न सक्छु  ( 머 떠빠이라이 꺼서리 머떳 거르너 석추?)   
  • How did you find me? - तिमीले मलाई कसरी पत्ता लगायौ (वा भेट्यौ)? (띠밀리 멀라이 꺼서리 뻐따 러가요?(와 베띠요-또는 만났다 )    
  • How do I find you? - मैले कसरी तपाई लाई भेट्ने?  (머일레 꺼서리 떠빠이라이 베뜨니? )   
  • How do I get there - म त्यहाँ कसरी पुग्ने  (머 떼하 꺼서리 뿌그니 )     
  • How do I get there? - म कसरी त्यहाँ पुग्नसक्छु?  (머 꺼서리 떼하 뿌그너석추? )   
  • How do I use this? - म यो कसरी प्रयोग गर्नसक्छु?  ( 머 유 꺼서리 쁘러욕 거르누석추?)   
  • How do you do this? - तपाईं यो कसरी गर्नु हुन्छ?  (떠바이 유 꺼서리 거르누훈처? )   
  • How do you feel about that? - तपाई लाई त्यस्को बारेमा कस्तो अनुभव हुन्छ?  (떠빠이라이 떼서꾸 바리마 꺼스또 어누법 훈처? )     
  • How far is it? - त्यो कती टाढा छ?  (뜌 꺼띠 따다 처? )   
  • How far is Kathmandu - काठमाडौं कती टाढा छ?  ( 까트만도우 꺼띠 따다 처?)   
  • How have you been - तिमी कस्तो छौ ? (띠미 꺼스또 처우? )   
  • How is she? - उनी कस्ती छिन? उनिलाई कस्तो छ?  ( 우니 꺼스띠 친? 우니라이 꺼스또 처?)   
  • How is that - त्यो कस्तो छ ? ( 뜌 꺼스또 처?)     
  • How long are you going to stay? - तपाई कती समय बस्नुहुन्छ?  (떠빠이 꺼띠 서머여 버스누훈처? )   
  • How long have you worked here? - तपाईले यहाँ काम गरेको कती भयो?  (떠빠일리 여하 깜 거리꾸 꺼띠 버요? )   
  • How long is it? - त्यो कती लामो छ?  (뜌 꺼띠 라모 처? )   
  • How long will it take? - त्यस्लाई कती समय लाग्छ?  ( 떼슬라이 꺼띠 서머여 라그처?)   
  • How many children do you have? - तपाईको कती वटा नानीहरु छन?  (떠빠이꾸 꺼띠 버따 나니허루 천? )   
  • How many days? - कती दिन?  ( 꺼띠 딘?)   
  • How many hours a week do you work? - तपाई हप्ताको कती धन्टा काम गर्नुहुन्छ?  (떠빠이 헙따꾸 꺼띠 던따 깜 거르누훈처? )   
  • How many languages do you speak? - तपाई कती वटा भाषाहरु बोल्नुहुन्छ?  (떠빠이 꺼띠 버따 바사허루 볼누훈처? )   
  • How many people? - कती जना मान्छेहरु?  ( 꺼띠 저나 만체허루?)   
  • How many? - कती वटा?  (꺼띠 버따? )   
  • How may I help you? - म तपाईंको के सेवा गर्न सक्छु ? (머 떠바이꾸끼 세와 거르누 석추? )     
  • How much altogether? - सबै गरेर कती भयो?  (써버이 거리러 꺼띠 버요? )   
  • How much do you love me? - तिमी मलाई कती माया गर्छौ?  (띠미 멀라이 꺼디 마야 거르추? )   
  • How much is it? - त्यस्को मुल्य कती हो?  (떼서꾸 물려 꺼띠 호? )   
  • How old are you? - तपाई कती वर्षको हुनुभयो ?( 떠빠이 꺼띠 버르사꾸 후누버요?) ?
  • How tall are you? - तपाईको उचाइ कती छ?  (떠빠이꾸 우짜이 꺼띠 처? )   
  • how to make it - त्यो कसरी बनाउने?  (뜌 꺼서리 버나우니? )   
  • How was the food? - खान कस्तो थियो?  (카너 꺼스또 티유? )   
  • How was the movie? - फिल्म कस्तो थियो?  (필름 꺼스또 티유? )   
  • How was the trip? - तपाई को यात्रा कस्तो भयो?  ( 떠빠이꾸 야뜨라 꺼스또 버유?)   
  • How's the weather - मौसम कस्तो छ ? (모우섬 꺼스또 처? )     
  • Humanity is greater than wealth - मानवता धन भन्दा ठुलो हो  ( 만더따 던 번다 툴루 호)     
  • Hurry up - छिटो गर  (치또 거러 )     
  • I am thirsty - मलाई प्यास लागेको छ, मलाई तिर्खा लागेको छ  (멀라이 뺘야서 라기꾸 처, 멀라이 띨카 라기꾸 처. )     
  • I agree - म सहमत छु  ( 머 서허멋)   
  • I am 29 years old - म २९ वर्षको भए  ( )     
  • I am asleep - म निदाएको छु  ( )     
  • I am at home - म घरमा छु  ( )   
  • I am at lunch - म खाजा खाँदै छु  ( )     
  • I am cold - मलाई चिसो लाग्यो  ( )     
  • I am coming right now - म तुरुन्त आउँदै छु, म अहिल्यै आउँदै छु  ( )     
  • I am fine here - म यहाँ ठीक छु  ( )     
  • I am from Kathmandu - म काठमाडौं को हुँ  ( )     
  • I am from Nepal - म नेपाल बाट हो  ( )     
  • I am full - म अघाए  ( )     
  • I am goin out - म बाहिर जादैछु
  • I am going out with my friends - म साथी हरु सँग बाहिर घुम्न जादैछु  ( ) 
  • I am going to bed - म अब सुत्न लागेको  ( )     
  • I am going to forget you forever - म तिमीलाई सधैंका लागि बिर्सिने छु  ( )   
  • I am good - म ठीक छु  ( )     
  • I am in love - म प्रेममा वा मायामा फसेको छु  ( )   
  • I am just kidding - म त्यतिकै ठट्यौली गरिरहेको  ( )     
  • I am just looking - म त्यतिकै हेरिरहेको  ( )     
  • I am leaving tomorrow - म भोली जादै छु (प्रस्थान गर्दै छु )  ( )   
  • I am looking for my friend - म मेरो साथी लाई खोज्दै छु  ( )     
  • I am lost - म हराए  ( )     
  • I am Nepali - म नेपाली हुँ  ( )   
  • I am not afraid - मलाई डर लाग्दैन, म डराएको छैन  ( )   
  • I am not ready yet - म अझै तयार छैन  ( )     
  • I am not sure - मलाई पक्का छैन  ( )     
  • I am ok - म ठीक छु  ( )     
  • I am ok here - म यहाँ ठीक छु  ( )     
  • I am only 16 - म मात्रा १६ बर्षको हुँ  ( )   
  • I am ready - म तयार छु  ( )     
  • I am sexy - म कामोत्तेजक छु  ( )     
  • I am sick - म बिमारी छु  ( )     
  • I am single - म अविवाहित हुँ  ( )   
  • I am sleeping - म निदाइ रहेको छु  ( )     
  • I am so happy - म धेरै खुशी छु  ( )     
  • I am so sorry - म धेरै क्षमा प्रार्थी छु  ( )     
  • I am sorry - म क्षमाप्रार्थी छु  ( )     
  • I am studying hard - म मेहेनत गरेर पढ्दैछु  ( )   
  • I am thirsty - मलाई तिर्खा लागेको छ  ( )     
  • I am tired - म थाके  ( )     
  • I am very happy today - म आज धेरै खुशी छु  ( )   
  • I am very sorry - म धेरै क्षमा प्रार्थी छु  ( )     
  • I am waiting for you - म तिम्रो प्रतिक्षा गरिरहेको  ( )     
  • I am with someone - म कोही सँग छु  ( )   
  • I ate already - मैले खाइसके  ( )   
  • I believe you - म तिम्रो विश्वास गर्छु  ( )     
  • I can explain - म व्याख्या गर्न सक्छु (मा स्पष्टिकरण दिन सक्छु)  ( )   
  • I can see you - म तिमीलाई देख्न सक्छु  ( )   
  • I can swim - म पौडन सक्छु  ( )     
  • I can take a message - म सन्देश लिन सक्छु  ( )   
  • I can't hear you - म तिमीलाई सुन्दिन  ( )   
  • I cannot call you - म तिमीलाई फोन गर्न सक्दिन  ( )   
  • I do not have anything - म सँग केही पनि छैन  ( )   
  • I don not understand - म बुझ्दिन, मैले बुझिन  ( )     
  • I don't care - मलाई मतलब छैन  ( )     
  • I don't have any money - मसँग अलिकती पनि पैसा छैन  ( )     
  • I don't know him - म उसलाई चिन्दिन  ( )     
  • I don't like it - मलाई त्यो मन पर्दैन  ( )     
  • I don't mind - मलाई कै छैन ( )
  • I feel good - मलाई रमाइलो लागिरहेको छ  ( )    
  • I get off work at 6 - म ६ बजे काम बाट निस्कन्छु, मेरो काम ६ बजे सकिन्छ  ( )    
  • I give up - मैले हरेस खाए  ( )  
  • I got in an accident - म एउटा दुर्घटनामा परे  ( )
  • I got it - मैले बुझे, मैले पाए  ( )  
  • I had to stay - मैले बस्नु पर्ने थियो  ( )  
  • I had to study - मैले पढ्नु पर्ने थियो  ( )    
  • I have a car - म सँग कार छ  ( )    
  • I have a cold - मलाई चिसो लागेको छ  ( )    
  • I have a headache - मेरो टाउको दुखिरहेको छ  ( )    
  • I have a lot of things to do - मेरो धेरै कुरा हरु गर्नु छ  ( )    
  • I have money - मसँग पैसा छ  ( )    
  • I have no idea - मलाई थाहा भएन  ( )  
  • I have one in my car - म सँग एउटा गाडीमा छ  ( )    
  • I have seen it - मैले त्यो देखेको छु  ( )    
  • I have some friends there - मेरा केही साथीहरु त्यहा छन  ( )  
  • I have three children - मेरा तीन वटा नानीहरु छन  ( )    
  • I have to go - मलाई जानु पर्नेछ  ( )  
  • I have to go now - अब म जानु पर्छ  ( )  
  • I have to go to Kathmandu - मलाई काठमाडौं जानु पर्नेछ  ( )    
  • I have to go to the post office - मलाई हुलाक जानु पर्ने छ  ( )    
  • I have to study - मलाई पढ्नु छ  ( )  
  • I have two sisters - मेरो दुइटा दिदी बहिनी छन  ( )    
  • I have worked there for five years - मैले त्यहा ५ वर्ष काम गरेको छु  ( )    
  • I know - मलाई थाहा छ  ( )    
  • I like her - मलाई उनी मन पर्छ  ( )    
  • I like Nepali food - मलाई नेपाली खाना मन पर्छ  ( )    
  • I like your voice - मलाई तिम्रो स्वर मनपर्छ  ( )  
  • I live in California - म क्यालिफोर्नियामा बस्छु  ( )    
  • I live in Kathmandu - म काठमाडौंमा बस्छु  ( )    
  • I lost my watch - मैले मेरो घडी हराए  ( )    
  • I made a mistake - मैले एउटा गल्ती गरे  ( )    
  • I miss Nepal - मलाई नेपाल को याद आउछ  ( )    
  • I miss you - मलाई तिम्रो याद आउछ  ( )    
  • I miss you every single day - मलाई तिम्रो हरेक दिन याद आउछ  ( )  
  • I missed you - मलाई तिम्रो याद आएको थियो  ( )    
  • I need a doctor - मलाई डाक्टर को जरुरत छ  ( )  
  • I need to go home - मलाई घर जानुपर्ने छ  ( )    
  • I need to go home - मलाई घर जानुपर्ने छ  ( )    
  • I need to go now - म अब जानु पर्छ  ( )    
  • I need to practice my English - मलाई अङ्रेजीको अभ्यास गर्नुपर्ने छ  ( )    
  • i need you anyhow - मलाई तिमी कुनै पनि हालत मा चाहिन्छ  ( )  
  • I need your help - मलाई तिम्रो (तपाइको) मद्धत चाहिन्छ  ( )  
  • I play with you - म तिमी सँग खेल्छु  ( )  
  • I pledge for peace - म शान्ती को लागि आग्रह गर्छु  ( )    
  • I promise - म प्रतिज्ञा गर्दछु  ( )  
  • I really love you - म तिमीलाई साचिकै माया गर्छु  ( )    
  • I remember - मलाई याद छ  ( )    
  • I speak a little English - म थोरै अङ्रेजी बोल्छु  ( )  
  • I speak two languages - म दुइटा भाषाहरु बोल्छु  ( )  
  • I still have a lot to do - मैले अझै धेरै गर्न बाँकी छ  ( )    
  • I think you should get a lawyer. - मलाई लाग्छ तपाई ले एउटा वकिल खोज्नु पर्छ ।  ( )  
  • I trust you - मलाई तिम्रो भरोसा छ  ( )    
  • I understand - म बुझ्छु  ( )
  • I usually drink coffee at breakfast - म प्राय जसो बिहानको खाजा खादा कफी पिउछु  ( )  
  • I visited the centre - मैले केन्द्रको भ्रमण गरे  ( )    
  • I want it - मलाई त्यो चाहियो  ( )  
  • I want to be with you forever - म सधैंको लागि तिमी सँग हुन चाहन्छु  ( )  
  • I want to buy something - म केही खरिद गर्न चाहन्छु  ( )  
  • I want to contact our embassy - म हाम्रो दुताबास सँग सम्पर्क गर्न चाहन्छु  ( )  
  • I want to do the course of beautician - मलाई श्रिङ्गार सम्बन्धी तालिम लिना मन छ  ( )  
  • I want to go - मलाई जान मन छ  ( )    
  • I was busy then - म त्यती बेला ब्यस्त थिए  ( )  
  • I was in the library - म पुस्तकालयमा थिए  ( )    
  • I well see you - म तिमीलाई छिट्टै भेट्नेछु  ( )  
  • I will call back later - म पछी फोन गर्ने छु  ( )    
  • I will get him - म उस्लाई भेट्ने छु (वा खोज्ने छु)  ( )  
  • I will give you a call - म तिमीलाई फोन गर्नेछु  ( )    
  • I will never forget you - म तिमीलाई कहिल्यै भुल्ने छैन  ( )  
  • I will pay - म तिर्छु  ( )  
  • I will see you tomorrow - म तपाईंलाई भोली भेट्नेछु  ( )  
  • I will teach you - म तपाईलाई सिकाउछु  ( )  
  • I would like a room - मलाई एउटा कोठा चाहिएको छ  ( )    
  • If I had a bigger house, I would invite my friends over. - यदी म सँग अझ ठुलो घर भएको भए, म मेरा साथी हरु लाई बोलाउने थिए ।  ( )      
  • If I were rich, I would buy a bigger house. - म धनी भएको भए, म एउटा ठुलो घर खरिद गर्ने थिए ।  ( )    
  • if I were you - यदी म तपाईं भएको भए  ( )  
  • If I were you, I would tell her. - म तपाई को ठाउँ मा भये उनिलाई भन्थे ।  ( )    
  • if you can dream it - यदी तिमीले त्यस्को बारेमा सपना देख्न सक्छौ  ( )  
  • If you don't like - यदी तपाईंलाई मन पर्दैन भने  ( )  
  • In my duty - मेरो काम मा  ( )  
  • In order to get that - त्यो पाउनका लागि  ( )    
  • In other words - अर्को शब्दमा भन्नुपर्दा  ( )  
  • Incoming call - आगमन कल (फोन)  ( )  
  • Is it cold outside? - के बाहिर चिसो छ?  ( )  
  • Is it far from here? - के त्यो यहाँ बाट टाढा छ?  ( )  
  • Is it hot? - गर्मी छ?  ( )  
  • Is it raining? - के पानी पारीरहेको छ ?  ( )  
  • Is that enough? - के त्यती प्रसस्त छ?  ( )  
  • Is that ok? - के त्यो ठीक छ?  ( )  
  • Is that you? - के त्यो तिमी हौ?  ( )  
  • Is the bank far? - के बैंक टाढा छ ?  ( )  
  • Is there a store near here? - के यहाँ नजिकै पसल छ?  ( )  
  • Is this safe area? - के यो सुरक्षित ठाउँ हो ?  ( )  
  • Isn't it? - हैन र?  ( )  
  • It does not matter - त्यस्ले केही फरक पर्दैन  ( )  
  • It hurts here - यहाँ दुख्छ  ( )  
  • It is 6AM - अहिले बिहानको ६ बज्यो  ( )    
  • It is delicious - यो स्वादिष्ट छ  ( )    
  • It is less than 5 dollars - त्यो ५ डलर भन्दा कम पर्छ  ( )    
  • It is really hot - धेरै गर्मी छ  ( )    
  • It is very important - त्यो धेरै महत्वपूर्ण छ  ( )    
  • It is very windy - धेरै हावा चलिरहेको छ  ( )    
  • It rained very hard today - आज धेरै जोडले पानी पर्‍यो  ( )    
  • It takes 3 hours by car - गाडी बाट ३ घण्टा लाग्छ  ( )
  • It will happen - त्यो हुनेछ  ( )  
  • It's half past 11 - अहिले साँढे ११ बज्यो  ( )    
  • It's mine - त्यो मेरो हो  ( )    
  • Just a little - अलिकती मात्र  ( )  
  • Just a moment - एकै छिन  ( )    
  • Just the way you are - तिमी जस्तो छौ त्यस्तै  ( )  
  • Keep it up - जारी राख (हौसला दिन भनिने)  ( )  
  • Keep off the grass - झार रोपेको ठाउँ बाट पर रहनुहोला, झारमा नटेक्नु होस्  ( )  
  • l want to drink some water - मलाई अलिकती पानी पिउन मन लागेको छ  ( )  
  • Leave me alone - मलाई एक्लै छोड्नुस्  ( )    
  • Let me check - मलाई जाच्न दिनुस्  ( )  
  • let me go now - मलाई अब जान देउ  ( )    
  • let me know - मलाई थाहा देउ  ( )  
  • Let me see your passport - मलाई तपाईंको पस्स्पोर्ट देखाउनुस्  ( )  
  • Let's go - जाऔ  ( )  
  • Let's practice - अभ्याष गरौ  ( )  
  • Long time no see - धेरै समय भएको नभेटेको  ( )    
  • Love you so much - तिमी लाई धेरै धेरै माया गर्छु  ( )    
  • Male or female? - पुरुष कि महिला?  ( )  
  • May I know your name? - के म तपाईंको नाम थाहा पाउन सक्छु?  ( )  
  • Maybe you should try someplace else. - शायद तपाईले अरु कुनै ठाउँ मा कोशीस गर्नु पर्छ ।  ( )    
  • Merry Christmas - क्रिस्ट्मसको शुभकामना  ( )  
  • Moon is shining in the sky - आकाशमा चन्द्रमा टल्किरहेको छ  ( )    
  • More than that - त्यो भन्दा बढी  ( )  
  • My battery is too low - मेरो ब्याट्री सकिन लाग्यो  ( )  
  • My cell phone doesn't work - मेरो मोबाइल फोनले काम गरिरहेको छैन  ( )  
  • My daughter is here - मेरी छोरी यहाँ छिन  ( )    
  • My father is a lawyer - मेरो बुवा वकिल हुनुहुन्छ  ( )  
  • My favorite teacher - मेरो मनपर्ने शिक्षक  ( )  
  • My friend is Nepali - मेरो साथी नेपाली हो  ( )    
  • My house is near the market - मेरो घर बजारको नजिक छ  ( )    
  • My luggage is missing - मेरो सामान हराइरहेको छ  ( )  
  • My phone was lost - मेरो फोन हरायो  ( )  
  • My phone was stolen - मेरो फोन छोरी भयो  ( )    
  • My son - मेरो छोरा  ( )    
  • My throat is sore - मेरो घाँटी दुखेको छ  ( )  
  • My watch has been stolen - मेरो घडी चोरी भएको छ  ( )    
  • Nepal is a beautiful country - नेपाल एउटा सुन्दर देश हो  ( )    
  • Nepal is my country - नेपाल मेरो देश हो  ( )    
  • Never mind - केही छैन  ( )  
  • Next time - अर्को पल्ट  ( )  
  • Next year I will go to Nepal - अब आउने साल म नेपाल जानेछु  ( )  
  • Nice to meet you - तपाईं लाई भेटेर खुशी लाग्यो  ( )    

      No problem - कुनै समस्या छैन, ठीक छ      ( )

  • No problem - केही समस्या छैन  ( )  
  • Nobody is helping us - हामीलाई कसैले पनि सहयोग गरिरहेको छैन  ( )    
  • Nobody is there - त्यहा कोही छैन  ( )    
  • Not at all - बिल्कुलै केही हैन  ( )
  • Not at school yet - अहिले सम्मा स्कुल पुगेको छैन  ( )    
  • Not much - खासै केही छैन  ( )    
  • Not recently - हालै हैन  ( )  
  • Not yet - अहिले सम्म भएको छैन  ( )  
  • Nothing else - अरु केही पनि छैन  ( )  
  • Nothing is greater than friendship - साथी भन्दा ठुलो केही हुँदैन  ( )  
  • Nothing much - खासै धेरै केही छैन  ( )    
  • Now and then - अहिले र पहिले  ( )  
  • Now or later? - अहिले कि पछी?  ( )  
  • Of course - पक्कै पनि  ( )    
  • Ok you be good - ल तिमी राम्रो बन  ( )  
  • On the left - देब्रे पट्टी  ( )    
  • On the right - दाहिने पट्टी  ( )    
  • On the second floor - दोस्रो तल्लामा  ( )    
  • Once in a blue moon - बिरलै हुने कुरा भन्न प्रयोग गरिने वाक्यंश  ( )    
  • One like that - एउटा त्यस्तै  ( )  
  • One moment please - कृपया एक छिन  ( )    
  • One side of a freeway - राजमार्ग को एक छेउमा  ( )  
  • Open the door - ढोका खोल  ( )    
  • Open the window - झ्याल खोल  ( )    
  • Out of Nepal - नेपाल बाहिर  ( )    
  • Over here - यहाँ निर  ( )  
  • Over there - त्यहा निर  ( )    
  • Pardon me - मलाई माफ गर्नुस्  ( )    
  • Password cannot contain spaces - पास्वोर्डमा कुनै खाली ठाउँ हुनु हुँदैन  ( )  
  • Phrase - वाक्यष  ( )  
  • Pick up your clothes - तपाईको लुगाहरु उठाउनुस्  ( )  
  • Please ask her when she will be here. - उनी यहाँ कती खेर अाइपुग्छिन भनेर उनिलाई सोध्नुस्  ( )  
  • Please call me - कृपया मलाई फोन गर  ( )  
  • Please come in - कृपया भित्र आउनुस्  ( )  
  • Please fill out this form - कृपया यो फारम भर्नुस्  ( )    
  • Please follow me - कृपया मलाई पछ्याउनुहोस् ( )     
  • Please sit down - कृपया बस्नुस्  ( )  
  • Please speak English - कृपया अङ्रेजी बोल्नुस्  ( )    
  • Please speak slower - कृपया बिस्तारै बोल्नुस्  ( )  
  • Please take me to the airport - कृपया मलाई एरपोर्ट लगिदिनुस्  ( )  
  • Please take me to this address - कृपया मलाई यो ठेगानामा पुर्याइदिनुस्  ( )  
  • Please take off your clothes - कृपया तपाईको लुगाहरु खोल्नुस्  ( )  
  • Please tell her I called - कृपया उनिलाई भनिदिनुस् मैले फोन गरेको थिए भनेर  ( )    
  • Please tell me - कृपया मलाई भन्नुस्  ( )    
  • Please write it down - कृपया यो लेख्नुस्  ( )    
  • Pleased to meet you - तपाई लाई भेटेर खुशी लाग्यो  ( )    
  • Popular with all types of people - सबै खाले मनिस हरु सँग यो लोकप्रिय छ  ( )  
  • Proud to be a woman - महिल हुनु मा गर्व लाग्छ  ( )    
  • Rainy day - झरी परेको दिन  ( )  
  • Regardless of what others tell you to do - अरुले तिमीलाई जे गर्न भनेता पनि  ( )  
  • Right here - यहाँ निर  ( )    
  • Right there - त्यहा निर  ( )    
  • Sacrifice is greater than love - बलिदान माया भन्दा ठुलो हो  ( )    
  • See you again - फेरी भेटौँला  ( )
  • See you later - पछी भेटौँला  ( )    
  • See you soon - फेरी चाडै भेटौँला  ( )  
  • See you tomorrow - भोली भेटौँला  ( )  
  • See you tonight - आज राती भेटौँला  ( )    
  • Sense of humor - रमाइलो गर्ने वा हास्खेल गर्ने स्वाभाव भएको  ( )  
  • Sexual harassment - यौन दुर्ब्यवहार  ( )  
  • She is older than me - उनी म भन्दा जेढी हुन  ( )    
  • She was in the bed - उनी ओछ्यानमा थिइन  ( )  
  • She's pretty - उनी सुन्दर छिन  ( )    
  • Should I wait? - के मैले प्रतिक्षा गर्नु पर्छ?  ( )  
  • Should you have any questions, feel free to contact me. - यदी तपाई लाई केही प्रश्नहरु छन भने मलाई निस्फिक्री भएर संपर्क गर्नु होला ।  ( )    
  • So sweet of you - तपाईं को काम सर्हानिय छ  ( )    
  • Someone is coming - कोही आउँदैछ  ( )    
  • Sorry to bother you - तपाईलाई दु:ख दिएकोमा क्षमा चाहन्छु  ( )  
  • Sorry to interrupt - बाधा अड्चन गरेको मा माफी माग्छु  ( )    
  • Sorry, we don't have any - माफ गर्नु होल हामी सँग छैन  ( )  
  • Souls of my people - मेरा मनिस हरुल्का आत्मा हरु  ( )  
  • Start the car - कार शुरु गर  ( )    
  • Stop the car - कार रोक  ( )    
  • Take it outside - यसलाई बाहिर निकाल  ( )  
  • Take me downtown - मलाई मूख्य बजार लानुस्  ( )  
  • Take this medicine - यो औषधी लिनुस्  ( )  
  • Tell him not to do that. - त्यो गर भनेर उसलाई भन्नुस्  ( )  
  • Tell me - मलाई भन  ( )    
  • Thank you for you help - तपाईंको मद्धत को लागि धन्यवाद  ( )    
  • Thank you very much - तपाईलाई धेरै धेरै धन्यवाद छ  ( )  
  • Thanks for everything - सबै कुराको लागि धन्यवाद  ( )  
  • Thanks for your help - तपाईको सहयोगको लागि धन्यवाद  ( )    
  • That car over there is mine - त्यो त्यहा भएको कार मेरो हो  ( )    
  • That doesn't work - त्यो काम गर्दैन  ( )    
  • That is the problem - समस्या त्यही हो  ( )    
  • That looks great - त्यो असाध्यै राम्रो देखिन्छ  ( )    
  • That looks old - त्यो पुरानो देखिन्छ  ( )    
  • That restaurant is expensive - त्यो रेस्टुरेन्ट महँगो छ  ( )    
  • That smells bad - त्यो नराम्रो गनाइरहेको छ  ( )    
  • That way - त्यता तिर  ( )  
  • That's a good school - त्यो राम्रो बिद्यालय हो  ( )    
  • That's alright - त्यो ठिकै छ  ( )    
  • That's fair - त्यो निष्पक्ष छ  ( )    
  • That's fine - त्यो ठीक छ  ( )    
  • That's it - त्यती मात्रै  ( )  
  • That's too expensive - त्यो असाध्यै महँगो छ  ( )    
  • That's too many - त्यो धेरै वटा भयो  ( )    
  • That's wrong - त्यो गलत हो  ( )    
  • The best exercise - सबै भन्दा राम्रो व्यायाम  ( )  
  • The big one or the small one? - ठुलो कि सानो चै?  ( )  
  • The book is on the table - किताब टेबल माथि छ  ( )    
  • The books are expensive - किताबहरु महँगा छन  ( )  
  • The car is fixed - कार बन्यो  ( )    
  • The food was delicious - खाना स्वादिष्ट थियो  ( )
  • The road is slippery - सडक चिप्लो छ  ( )    
  • The whole day - पुरा दिन  ( )    
  • There's plenty of time - प्रसस्त समय बाँकी छ  ( )    
  • They are the same - तिनिहरु उस्तै हुन  ( )    
  • They are waiting for us - उनिहरु हाम्रो प्रतिक्षा गरिरहेका छन  ( )    
  • They arrived yesterday - उनिहरु हिजो अाइपुगे  ( )    
  • They left - उनिहरु गए  ( )    
  • This house is very big - यो घर धेरै ठुलो छ  ( )    
  • This is my mother - वहाँ मेरो आमा हुनुहुन्छ  ( )    
  • This is my number - यो मेरो नम्बर हो  ( )  
  • This is very popular - यो धेरै लोकप्रिय छ  ( )  
  • Time to go back - फर्किने समय भयो (फिर्ता जाने बेला भयो )  ( )  
  • To know her is to love her. - उनिलाई जान्नु भनेको उनिलाई माया गर्नु हो ।  ( )    
  • today is a good day - आज राम्रो दिन छ  ( )    
  • Today is very hot - आज धेरै गर्मी छ  ( )  
  • Try it - जाच, कोशीश गर  ( )    
  • Turn around - अर्को तिर घुम वा फर्क  ( )  
  • Turn left - देब्रेतिर घुम  ( )  
  • Turn right - दाहिने तिर घुम  ( )  
  • Type here - यहाँ टाइप गर्नुहोस्  ( )  
  • Vehicle driving license - सवारी चालक अनुमती पत्र  ( )  
  • Very good - धेरै राम्रो  ( )    
  • Very tall - धेरै अग्लो  ( )    
  • Wait for me - मेरो प्रतिक्षा गर्नुहोला  ( )  
  • Wake me up - मलाई उठाउ  ( )  
  • We are both same - हामी दुबइ समान छौ वा उस्तै छौ  ( )    
  • We are late - हामी ढिला भयौ  ( )  
  • We don't have - हामी सँग छैन  ( )    
  • We like it very much - हामीलाई यो धेरै मन पर्‍यो  ( )  
  • We must try - हामी ले कोशीश गर्नै पर्छ  ( )  
  • We will eat rice - हामी भात खानेछौ  ( )  
  • We will talk if needed - यदी आवश्यक परे हामी कुराकानी गर्ने छौ  ( )    
  • Were there any problems? - कुनै समस्याहरु भए ?  ( )  
  • What are you doing? - तिमी के गर्दैछौ?  ( )  
  • What are you doing? - तिमी के गर्दैछौ?  ( )  
  • What are you going to have? - तपाई के लिनु हुन्छ?  ( )  
  • What are you hobbies? - तपाईका रुचीहरु के छन?  ( )  
  • What are you looking for? - तपाईले के खोज्नु भएको?  ( )  
  • What are you talking about - तपाईं के कुर गर्दै हुनुहुन्छ  ( )  
  • What are you thinking about - तपाईं के बारे सोच्दै हुनुहुन्छ  ( )  
  • What are you thinking about? - तपाई के सोच्दै हुनुहुन्छ?  ( )  
  • What are you two talking about? - तिमी हरु दुइ जना के बारेमा कुरा गरिरहेको?  ( )  
  • What can I do for you? - तपाईको लागि म के गर्न सक्छु?  ( )  
  • What color is that car? - त्यो कार कस्तो रङगको छ?  ( )  
  • What did cat kill? - बिरालो ले के मार्यो?  ( )  
  • What did I do - मैले के गरे  ( )  
  • What did you do? - तिमीले के गर्यौ?  ( )    
  • What do you mean? - तपाईंले के भन्न खोज्नु भएको?  ( )  
  • What do you study? - तपाई के अध्य्यन गर्नुहुन्छ?  ( )  
  • What do you suggest? - तपाई के सुझाव दिनुहुन्छ?  ( )
  • What do you think - तिमी के सोच्छौ?  ( )  
  • What do you think I should do? - तपाईलाई मैले के गर्नुपर्छ जस्तो लाग्छ?  ( )  
  • What do you want to buy? - तपाई के खरिद गर्न चाहनुहुन्छ?  ( )  
  • What do you want? - तपाईं के चाहनुहुन्छ?  ( )  
  • What does he do for work? - उसले कामको लागि के गर्छ?  ( )  
  • What happened? - के भयो?  ( )  
  • What is it? - के हो?  ( )  
  • What is special for tomorrow - भोली को लागि विशेष के छ  ( )    
  • What is that? - त्यो के हो?  ( )  
  • What is the exchange rate? - विनिमय दर कती छ?  ( )  
  • What is the main idea - मुख्य कुरा के हो  ( )  
  • What is the phone number? - फोन नम्बर के हो?  ( )  
  • What is this? - यो के हो?  ( )  
  • What is today's date? - आजको मिती के हो ?  ( )  
  • What is your intention? - तपाईंको मनशाय के हो?  ( )  
  • What is your last name? - तपाईको थर के हो?  ( )  
  • What is your name? - तपाईंको नाम के ho?  ( )  
  • What is your opinion? - तपाईंको धारणा कस्तो छ?  ( )  
  • What is your religion? - तपाईको धर्म के हो?  ( )  
  • What is your religion? - तपाईको धर्म के हो ?  ( )  
  • What kind of music do you like? - तपाईलाई कस्तो संगीत मन पर्छ?  ( )  
  • What religion do you follow? - तपाई कुन धर्म मान्नु हुन्छ?  ( )  
  • What should I wear? - म के लगाउ?  ( )  
  • What the hell is this - के हो यस्तो जेपायो तै  ( )  
  • What time is it? - अहिले समय कती भयो?  ( )  
  • What was that again? - के भन्नु भयो एक चोटि फेरी भन्नुस् त? ( )   
  • What were you saying? - तपाई के भन्नुहुँदै थियो ?  ( )  
  • What would you like to drink? - तपाई के पिउन चाहनुहुन्छ?  ( )  
  • What's going on - के हुँदैछ  ( )  
  • What's the address? - ठेगाना के हो?  ( )  
  • What's the matter? - के भयो?  ( )  
  • What's the temperature? - तापक्रम कती छ?  ( )  
  • What's up - के छ  ( )  
  • What's up? - के छ?
  • What's your name? - तपाईको नाम के हो ?  ( )  
  • When are you coming back? - तपाई कहिले फर्किनु हुन्छ?  ( )  
  • When are you leaving? - तपाई केहीले प्रस्थान गर्नु हुन्छ/  ( )  
  • When are you moving? - तपाई कहिले सर्दै हुनुहुन्छ?  ( )  
  • When can I see you? - म तिमीलाई कहिले देख्न पाउने छु? (भेट्न पाउने छु)  ( )  
  • When can we meet? - हामी कहिले भेट्न सक्छौ?  ( )  
  • When did this happen? - यो कहिले भयो ?  ( )  
  • When did you come back - तिमी कहिले फर्केको  ( )    
  • When does the bus leave? - बस कती खेर निस्कन्छ?  ( )  
  • When will it be ready? - यो कहिले सम्म तयार हुन्छ?  ( )  
  • When would you like to meet? - तपाई कहिले भेट्न चाहनुहुन्छ?  ( )  
  • When you look me in the eyes - जब तिमी मेरा आँखा हरु मा हेर्छौ  ( )    
  • Where are you from - तपाईं कुन ठाउँ को हो  ( )    
  • Where are you from? - तपाई कहाँ बाट हो?  ( )  
  • Where are you going? - तपाईं कहाँ जादै हुनुहुन्छ?  ( )  

     Where are you working now? - तिमी अहिले कहाँ काम गर्दैछौ?  (띠미 어힐리 꺼하 깜 거르더이처우? )  

  • Where are you working? - तिमी कहाँ काम गर्दैछौ  (띠미 꺼하 깜 거르더이처우? )  
  • Where are you? - तपाई कहाँ हुनुहुन्छ? तिमी कहाँ छौ?  (떠빠이 꺼하 후누훈처? 띠미 꺼하 처우? )  
  • Where can I find a hospital? - मैले कहाँ अस्पातल भेट्न सक्छु?  (머일리 꺼하 아스빠떨 베뜨너 석추? )  
  • Where can I find an ATM? - म कहाँ एटियम मेसिन भेट्न सक्छु?  (머 꺼하 에띠엠 에신 뻬뜨너 석추? )  
  • Where did it happen? - त्यो कहाँ भयो?  ( 뜌 꺼하 버요?)  
  • Where did you learn English? - तपाईले अङ्रेजी कहाँ सिक्नु भयो ?  ( 떠빠일리 엉리지 씨끄누버요?)  
  • Where did you put it? - तिमीले त्यो कहाँ राख्यौ?  (띠밀리 뜌 꺼하 락쿄우 ?)  
  • Where is he? - उ कहाँ छ?  ( 우 꺼하 처?)  
  • Where is it? - कहाँ छ?  (꺼하 처? )  
  • Where is the airport? - एरपोर्ट (बिमानस्थल) कहाँ छ?  ( )  
  • Where is the bus station? - बस बिसौनी कहाँ छ?  ( )  
  • Where is the closest restaurant? - यहाँ बाट नजिकैको रेस्टुरेन्ट कहाँ छ?  ( )  
  • Where is the nearest hospital? - सबैभन्दा नजिकैको अस्पातल कहाँ छ?  ( )  
  • Where is the post office? - हुलाक कहाँ छ?  ( )  
  • Where were you? - तिमी कहाँ थियौ?  ( )  
  • Which food is healthier? - कुन खाना स्वास्थ्यबर्धक हुन्छ?  ( )  
  • Which is better? - कुन चाँही धेरै राम्रो छ?  ( )  
  • Which one do you want? - तिमीलाई कुन चाहिन्छ?  ( )  
  • Which one? - कुन चाँही?  ( )  
  • Which school did you go to? - तपाई कुन बिध्यालय जानु भयो?  ( )  
  • While she was working - जब उनी काम गर्दै थिइन ( )   
  • Who are they? - उनिहरु को हुन?  ( )  
  • Who are you - तिमी को हौ  ( )  
  • Who are you looking for? - तपाई ले कसलाई खोज्नु भएको?  ( )  
  • Who are you? - तपाई को हो?  ( )  
  • Who is it? - को हो त्यो?  ( )  
  • Who is that? - त्यो को हो ?  ( )  
  • Who taught you? - तिमीलाई कसले पढायो ?  ( )  
  • Who was that? - त्यो को थियो ?  ( )  
  • Who won? - कसले जित्यो?  ( )  
  • Whose book is that? - त्यो कसको किताब हो?  ( )  
  • Whose house is it? - यो कसको घर हो ?  ( )  
  • Why are you laughing? - तपाई किन हाँस्दै हुनुहुन्छ?  ( )  
  • Why did you do it? - तिमीले त्यो किन गरेको?  ( )  
  • Why do you do that? - तिमी त्यो वा त्यस्तो किन गर्छौ?  ( )  
  • Why not? - किन नहुने?  ( )  
  • Will you ask them how much it costs? - के तपाई उनिहरु लाई सोध्न सक्नु हुन्छ यसको मुल्य कती पर्छ भनेर? ( )   
  • Will you remind me? - के तपाईले मलाई साझाउनु हुन्छ?  ( )  
  • Will you take me home? - के तपाई मलाई घर लानुहुन्छ?  ( )  
  • Word of advice - सल्लाह वा चेतावनी  ( )  
  • Word of the day - आजको शब्द  ( )  
  • Would you ask him what he wants? - उसले के चाहन्छ भनेर उसलाई सोध्नु हुन्छ?  ( )  
  • Would you like coffee or tea? - तपाईलाई कफी वा चिया मन पर्छ?  ( )  
  • Would you like some water? - तपाईलाई पानी चाहिन्छ ( )?
  • Would you like to buy this? - तपाईलाई यो किन्न मन लाग्छ?  ( )  
  • Would you like to dance with me? - के तपाई म सँग नाच्न चाहनु हुन्छ?  ( )  
  • Write it down for me - मेरो लागि लेखी दिनुस्  ( )    
  • You are also my friend - तिमी पनि मेरो साथी हौ  ( )
  • You are beautiful - तिमी सुन्दरी छौ  ( )    
  • You are in love - तिमी मायामा फसेछौ  ( )  
  • You are right - तपाई सही हुनुहुन्छ  ( )    
  • You are smarter than him - तिमी उ भन्दा जान्ने छौ  ( )    
  • You are so cute looking - तिमी असाध्यै राम्रो देखिन्छौ  ( )  
  • You are very smart - तपाई धेरै विवेकी हुनुहुन्छ  ( )    
  • You can do this - तिमी यो गर्न सक्छौ  ( )  
  • You have a beautiful wife - तपाईकी श्रीमती सुन्दर छिन  ( )    
  • You have a nice car - तिमी सँग राम्रो कार छ  ( )    
  • You want to go - तिमी जान चाहन्छौ  ( )  
  • Your best teacher is your last mistake - तिम्रो पछील्लो भुल नै तिम्रो लागि सबै भन्दा राम्रो शिक्षक हो  ( )  
  • Your house is beautiful - तपाईको घर सुन्दर छ  ( )



           

 


댓글