목록가
List of common English phrases with Nepali translation.
धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।
- A few - थोरै(도레이-조금), केही ( 께히-약간)
- A little - अलिकती (얼릭띠-조금 )
- All day - पुरा दिन, दिन भरी (뿔라딘. 딘버리-하루종일 )
- Any ideas on that? - त्यस्को बारेमा कुनै विचार?
- (떼서꾸 바레마 꾼이 비짜알?- 그것에 대한 아이디어가 있습니까?)
- Anything else? - अरु केही? (어루 끼히-다른 건 없니? )
- Apart from that - त्यो भन्दा बाहेक (뜌 번다 바힉-그걸 제외하고 )
- Are you busy? - के तपाईं ब्यस्त हुनुहुन्छ? ( 끼 떠빠이 베스터 후누훈처?-너 바쁘니?)
- Are you comfortable? - तपाईलाई आराम छ? (떠바이라이 아람 처?-평안하니? )
- Are you married? - तपाई बिवाहित हो? (떠빠이 비바힛 호?-너 결혼 했니? )
- Are you Nepali? - के तपाईं नेपाली हो? ( 께 더빠이 네팔리 호?-너 네팔사람이니?)
- Are you willing to relocate? - के तपाईं नयाँ ठाउमा बसाइ सर्न तयार हुनुहुन्छ?(께 떠빠이 너야 타우마 버사이 서르너 떠야르 후누훈처?-새로운 장소로 이동할 준비가 되셨습니까? )
- Are you working today? - के तपाई आज काम गर्नु हुन्छ?
- (께 떠빠이 아저 깜 거르누 훈처 ) (오늘 일합니까?)
- As black as night - रात जस्तो कालो, रात्री को अध्यारो जस्तो कालो (랏 저스토 깔로, 라뜨리 꼬 어댜로 저스또 깔로 ) ( 밤에는 검은 색, 밤에는 어두움)
- As soon as possible - सकेसम्म चाडो (서께씀 짜두-가능한 빨리 )
- At what time did it happen? - त्यो कती बजे भएको थियो? (뚀 꺼띠 버제 버에꼬 티요-몇시에 일어났니? )
- At what time? - कती बजे? (꺼띠 버제-몇시에 )
- Avoid contact with eye - आँखा बाट टाढा राख्नु ( 아카 바떠 따다 라크누-눈에서 멀리하세요)
- Be careful - होसियार हुनु (호시야르 후누 )
- Be careful driving - गाडी कुदाउदा ध्यान दिनुहोला (가리 꾸다우다 디얀 디누홀라 )
- Be quiet - चुप लाग ( 쭢프 라거)
- Bless you - आशिर्वाद (아시르받 )
- Bon appetit - कृपया भोजन को आनन्द लिनुहोस् ( 꾸르빠야 보전꼬 아넌더 리누호스)
- Bon voyage - शुभ यात्रा (수버 야뜨러-좋은 여행 )
- Business is good-ब्यवसाय राम्रो छ(벼워싸여 라므로 처)
- Call me - मलाई फोन गर्नु ( 멀라이 폰 거르누)
- Call the police - प्रहरी लाई फोन गर्नु (वा बोलाउनु) (쁘러허리라이 폰 거르누 )
- Call the police now - तुरुन्त प्रहरी लाई फोन गर (뚜룬떠 쁘러허리 라이 폰 거러 )
- Can I add something here? - के म यहाँ केही थप्न सक्छु? (께 머 여하 께히 타프너 석추? )
- 여기에 뭔가 추가 할수 있나?
- Can I help you? - के म तपाईलाई सहयोग गर्न सक्छु? ( 께머 떠바이라이 서허욕 거르너 석추?)
- Can I use your phone? - के म तपाईको फोन चलाऊन सक्छु? ( 께 머 떠빠이꼬 폰 쩔라운 석추?)
- Can it be cheaper? - के यो अझ सस्तो हुनसक्छ? (께 요 아저 서스또 후너석처?-더 싸질수 있나? )
- Can you call back later? - के तपाई पछी फोन गर्न सक्नुहुन्छ? (께 떠빠이 뻐치 폰 거르너 서끄누 훈처? )
- 나중에 다시 전화 할수 있니?
- Can you help me? - के तपाई मलाई मद्धत गर्न सक्नु हुन्छ? ( 께 떠빠이 멀라이 머덧 거르너 석끄누훈처?)
- Can you show me? - के तपाई मलाई देखाउन सक्नुहुन्छ? (께 떠빠이 멀라이 데카우너 서끄누훈처 )
- Can you speak louder please? - कृपया तपाई अली ठुलो स्वरमा बोल्न सक्नुहुन्छ? (꾸르뻐야 떠빠이 얼리 툴로 스와러마 볼너 서끄누훈처? )
- Can you swim? - के तपाई पौडन सक्नुहुन्छ? ( 께 떠빠이 뽀우드너 석끄누훈처?)
- character is greater than beauty - चरित्र सुन्दरता भन्दा ठुलो हो ( 쩌리뜨러 순더러따 툴로 호-특성은 미보다 크다)
- Click the button - बटन थिच्नुहोस् ( 버튼 티쯔누호스)
- Come here - यहाँ आउ (여하 아우 )
- Come with me - म सँग आउ (머 겅거 아우 )
- Could you clarify that? - के तपाई त्यस्लाई स्पष्ट पार्न सक्नुहुन्छ? ( 께 떠바이 떼스라이 스뻐스떠 빠르너 석끄누훈처?)
- 그것을 분명히 할수 있나?
- Could you please repeat that? - कृपया तपाई त्यो दोहोर्याउन सक्नु हुन्छ? (끄르빠야 떠바이 뚀 도호르야우너 서끄누훈처?)
- Cry over split milk - भाईसकेको कुरा को ब्यर्थ चिन्ता गर्नु (바이세께꼬 꾸라 찐따 거르누 벼릍 찐따 거르누)
- 무슨일이 일어나고 있는지 걱정이 된다.
- Day after day - दिन प्रती दिन (딘 쁘러띠 딘-날마다 )
- Did you forget me - के तिमीले मलाई भुल्यौ (께 띠밀레 멀라이 불여우 )
- Did you get my email? - के तपाईले मेरो ईमेल पाउनु भयो? ( 께 떠빠일레 메로 이메일 빠우누 버요?)
- Do know how to cook? - के तपाई लाई कसरी पकाउने थाहा छ? ( 께 떠빠이라이 꺼서리 뻐까우네 타하 처?)
- Do not lie to me - म सँग झुटो नबोल (머 성거 주또 너볼러 )
- Do not waste your time worrying - चिन्ता गरेर तिम्रो समय खेर नफाल (찐따 거레러 띠므로 서머여 케러 너팔 )
- Do you believe that? - के तपाई त्यो विश्वास गर्नुहुन्छ? ( 께 떠빠이 뚀 비스와스 거르누훈처?)
- Do you feel better? - के तपाईलाई अली सन्चो भयो? (께 떠빠이라이 얼리 선쬬 버요?-기분이 낳아졌니? )
- Do you have a boyfriend? - के तपाईको प्रेमी छ? (께 떠빠이꼬 쁘레미 처? )
- Do you have a girlfriend? - के तपाईको प्रेमिका छिन? ( 께 떠빠이꼬 쁘레미까 친?)
- Do you have a problem? - तपाईको केही समस्या छ? (떠빠이꼬 께히 서머스야 처? )
- Do you have any money? - तपाई सँग केही पैसा छ? ( 떠빠이 성거 께히 뻐이사 처?)
- Do you have any vacancies? - के तपाईकोमा काम खाली छ? (께 떠빠이꼬마 깜 칼리 처? )
- Do you have it - के तिमी सँग त्यो छ (께 띠미 성거 뚀 처? )
- Do you hear that? - के तपाई त्यो सुन्नु हुँदैछ? (께 떠빠이 뚀 순누 후더이처?-듣고 있니? )
- Do you know her? - के तपाई उनिलाई चिन्नुहुन्छ? ( 깨 떠빠이 우니라이 찐누훈처?)
- Do you know him? - के तपाई उसलाई चिन्नुहुन्छ? (께 떠빠이 우서라이 찐누훈처? )
- Do you know how much it costs? - के तपाईलाई थाहा छ त्यस्को मुल्य कती पर्छ?
- (께 떠빠이라이 타하 처 떼스꼬 물려 꺼띠 뻐르처> )
- Do you like it here? - के तपाई लाई यो ठाउँ मनपर्छ? ( 께 떠빠이라이 요 타우 먼뻐르처?-여기가 마음에 드니?)
- Do you like the book? - के तपाईलाई त्यो किताब मनपर्यो? (께 떠빠이라이 뚀 끼땁 먼 뻐료? )
- Do you like to watch TV? - के तपाईलाई टि.भी हेर्न मनपर्छ? ( 께 떠빠이라이 띠비 헤르너 먼 뻐르처?)
- Do you like you boss? - के तपाईलाई तपाईको हाकिम मन्पर्छ? ( 께 떠빠이라이 떠빠이꼬 하킴 먼 뻐르처?)
- Do you mind if I use your computer? - मैले तपाईको कम्प्युटर प्रयोग गर्दा तपाईलाई केही आपत्ति हुन्छ? ( )
- 머일레 떠빠이고 컴퓨터 쁘러욕 거르다 떠빠이라이 께히 아뻐띠 훈처?
- Do you need anything? - के तपाईलाई केही चाहिन्छ? ( 께 떠빠이라이 께히 짜힌처?)
- Do you sell medicine? - के तपाई औषधी बिक्री गर्नुहुन्छ? ( 께 떠빠이 아우서디 비끄리 거르누훈처?-약을 파는거야?)
- Do you smoke? - के तपाई धुम्रपान गर्नुहुन्छ? (께 떠빠이 두무러빤 거르누훈처? )
- Do you speak English? - के तपाई अङ्रेजी बोल्नु हुन्छ? (께 떠빠이 엉레지 볼누훈처? )
- Do you study English? - के तपाई अङ्रेजी पढ्नुहुन्छ? (께 떠빠이 엉레지 뻐드누훈처? )
- Do you think so? - के तिमी त्यस्तो सोच्छौ? (께 띠미 떼스또 솟처우? )
- Do you understand? - के तपाई बुझ्नुहुन्छ? (께 떠빠이 부즈누훈처? )
- Don't do that - त्यस्तो नगरनुस् (떼스또 너거르누스 )
- Don't mention it - त्यसलाई उल्लेख नगर्नु (떼슬라이 울레커 너거르누-언급하지마라 )
- Don't worry - पीर नमान्नुस्, चिन्ता नगरनुस् ( 삐러 너만누스, 찐따 너거러누스)
- Donate to the neighbor - छिमेकी लाई दान गर ( 치메끼라이 단 거러)
- Each year - प्रतेक वर्ष ( 쁘러떽 버르사)
- Emergency Exit - आपातकालीन निकास (아빠뜨까린 니까스)
- Enjoy your meal - आफ्नो भोजन को मज्जा लिनुस् (아프노 보전꼬 머짜 리누스 )
- Entrance - प्रवेश द्वार, भित्र छिर्ने ढोका (쁘러베스 드와르, 비뜨러 치르네 도까 )
- Every week - हरेक हप्ता ( 허렉 헙따)
- Everyone knows it - यो सबैलाई थाहा छ ( 요 서버이라이 타하 처)
- Everything is ready - सबै तयार छ ( 써버이 떼야르 처)
- Exchange rate - विनिमय दर (비니머여 더르 )
- Excuse me - मलाई माफ गर्नुस् (멀라이 마프 거르누스 )
- EXIT - बाहिर जाने ढोका, निकास, प्रस्थान गर्नु (바이라 자네 도까, 니까스, 쁘레스탄 거르누 )
- Expiration date - समाप्त हुने मिती, सकिने मिती (스맙뜨 후네 미띠, 서끼네 미띠-종료일 )
- Follow me - मलाई पछ्याउनुस् (멀라이 뻐챠우누스 )
- Follow me - मलाई पछयाउ ( )
- Follow us - हामीलाई पछ्याउनुहोस् (하밀라이 뻐챠우누호스 )
- Forget it - त्यस्लाई बिर्सिदेउ ( 떼슬라이 빌시데우)
- from here to there - यहाँ देखी त्यहा सम्मा ( 여하 데키 떼하 섬마-여기에서 거기까지)
- From time to time - समय समयमा ( 서머여 서머여마-수시로)
- Get to know - चिनजान गर्नु, परिचय गर्नु (찐짠 거르누, 뻐리쩌여 거르누 )
- Give me a call - मलाई फोन गर्नुस् (멀라이 폰 거르누스 )
- Give me that - मलाई त्यो दिनुस् ( 멀라이 폰 디누스)
- Give me the pen - मलाई कलम दिनुस् (멀라이 껄럼 디누스 )
- Give me your passport - मलाई तपाईंको पस्स्पोर्ट दिनुस् (멀라이 떠빠이꼬 뻐스뽈트 )
- Go straight ahead - सिधा अगाडि जानुस् (시다 어가디 자누스-똑바로 가세요. )
- Go to hell - नर्कमा जाउ (너럭꺼마 자우 )
- God bless you - इश्वरले तिम्रो भलो गरुन ( 이스월리 띠므로 벌로 거룬)
- God bless you - भगवानले तिम्रो भलो गरुन् (버거봔리 띠므로 벌로 거룬 )
- God bless your family - भगवानले तपाईको परिवारलाई आशिर्वाद दिउन ( 버거봔리 떠빠이꼬 뻐리와르라이 아기르밧 디운)*
- Good Evening Sir - शुभ सन्ध्या सर (수버 썬디야 썰 )
- Good Luck - शुभकामना ( 수버 까머나)
- Good night and sweet dreams! - शुभ रात्री र मिठो सपना देख्नु होला (수버 라뜨리 서뻐나 데크누 홀라 )
- Grand opening ceremony - भव्य उत्घाटन समारोह (버벼 웃가턴 서마로허)
- Had I been there, I might have been able to help. - म त्यहाँ भएको भए सायद मैले मद्धत गर सक्ने थिए होल । (머 떼하 버에꾸 버에 사엿 거러 석니 티에 홀 -내가 거기에 있었으면 내가 도울수 있었을텐데)
- Happy Birthday - जन्मदिनको शुभकामना ( 전머딘꼬 수버까머나)
- Happy Easter - शुभ इस्टर (수버 이스떨 )
- Have a good day - तपाईं को दिन शुभ होस् (떠빠이꼬 딘 수버 호스 )
- Have a good trip - तपाईको यात्रा सुखद रहोस् (떠빠이꼬 야뜨러 수컷 러호스 )
- Have a good weekend - तपाई को यो सप्ताह अन्त रमाइलो होस् (떠빠이꼬 요 섭따허 언떠러마일로 호스 )
- Have a nice journey - तपाईंको यात्रा सुखद होस् ( 떠빠이꾸 야뜨라 수컷 호스)
- Have you arrived? - के तपाई आइपुग्नुभयो? (께 떠빠이 아이뿌그누버요? )
- Have you been to Nepal? - के तपाई नेपाल जानुभएको छ? (께 떠빠이 네팔 자누버에꼬 처? )
- Have you been waiting long? - के तपाई धेरै समय देखी प्रतिक्षा गरिरहनुभएको छ? (께 떠빠이 데러이 서머여 데키 쁘러티치야 거리러허누버에꾸 처?)
- Have you done this before? - के तपाईले यस्तो पहिले पनि गर्नु भएको छ? (께 떠빠일리 여스또 뻐힐리 뻐니 거르누 버에꾸 처? )
- Have you eaten yet? - के तपाईले खाइसक्नु भयो? (께 떠바일리 카이서끄누버요? )
- Have you seen this movie? - के तपाईले यो फिल्म हेर्नुभएको छ? ( 께 떠빠일리 요 필름 헤르누바에꾸 처?)
- He has a nice car - उ सँग राम्रो कार छ (우 성겨 라므루 카 처 )
- He is an American - उ अमेरिकी नागरिक हो ( 우 어메리끼 나거릭 끄호)
- He is fast - उ तेज छ (우 뗏 처 )
- He is too slow - उ धेरै सुस्त छ ( 우 데레이 수수떠 처)
- He is very famous - उ धेरै लोकप्रिय छ (우 데레이 로꺼쁘리여 처 )
- He likes it very much - उसलाई त्यो असाध्यै मनपर्छ (우슬라이 뚀 어사데이 먼뻘쳐 )
- He says thank you - उसले धन्यवाद भन्छ वा भन्यो (우스리 던녀밧 번처 와 번뇨 )
- Here it is - त्यो यहाँ छ (뜌 여하 처 )
- Here you are - तपाई यहाँ, तिमी यहाँ ( 떠빠이 여하, 띠미 여하)
- Here's my number - मेरो नम्बर यहाँ छ (미루 넘벌 여하 처 )
- High infant mortality rate - उच्छ जन्मा मृत्यु दर ( 웃쩌 전마 뮤류뜌 절)
- His contribution - उहाँको योगदान (우하꾸 유거단 )
- His room is very small - उसको कोठा धेरै सानो छ ( 우스꾸 꼬타 사노 처)
- Hold on please - कृपया एक छिन पर्खनुस् (फोनमा) (끄루빠야 엑친 뻐르커누스-전화 )
- How about Saturday? - शनिबार कस्तो हुन्छ? ( 사니발 꺼스또 훈처)
- How about you? - तपाई नि? (떠빠이 니? )
- How are you - तपाईंलाई कस्तो छ (떠빠일 라이 꺼스또 처? )
- How are you? - तपाईलाई कस्तो छ?
- How can i do it - म त्यो कसरी गर्न सक्छु (머 뜌 꺼서리 거르너 석추? )
- How can I help you - म तपाईंलाई कसरी मद्धत गर्न सक्छु ( 머 떠빠이라이 꺼서리 머떳 거르너 석추?)
- How did you find me? - तिमीले मलाई कसरी पत्ता लगायौ (वा भेट्यौ)? (띠밀리 멀라이 꺼서리 뻐따 러가요?(와 베띠요-또는 만났다 )
- How do I find you? - मैले कसरी तपाई लाई भेट्ने? (머일레 꺼서리 떠빠이라이 베뜨니? )
- How do I get there - म त्यहाँ कसरी पुग्ने (머 떼하 꺼서리 뿌그니 )
- How do I get there? - म कसरी त्यहाँ पुग्नसक्छु? (머 꺼서리 떼하 뿌그너석추? )
- How do I use this? - म यो कसरी प्रयोग गर्नसक्छु? ( 머 유 꺼서리 쁘러욕 거르누석추?)
- How do you do this? - तपाईं यो कसरी गर्नु हुन्छ? (떠바이 유 꺼서리 거르누훈처? )
- How do you feel about that? - तपाई लाई त्यस्को बारेमा कस्तो अनुभव हुन्छ? (떠빠이라이 떼서꾸 바리마 꺼스또 어누법 훈처? )
- How far is it? - त्यो कती टाढा छ? (뜌 꺼띠 따다 처? )
- How far is Kathmandu - काठमाडौं कती टाढा छ? ( 까트만도우 꺼띠 따다 처?)
- How have you been - तिमी कस्तो छौ ? (띠미 꺼스또 처우? )
- How is she? - उनी कस्ती छिन? उनिलाई कस्तो छ? ( 우니 꺼스띠 친? 우니라이 꺼스또 처?)
- How is that - त्यो कस्तो छ ? ( 뜌 꺼스또 처?)
- How long are you going to stay? - तपाई कती समय बस्नुहुन्छ? (떠빠이 꺼띠 서머여 버스누훈처? )
- How long have you worked here? - तपाईले यहाँ काम गरेको कती भयो? (떠빠일리 여하 깜 거리꾸 꺼띠 버요? )
- How long is it? - त्यो कती लामो छ? (뜌 꺼띠 라모 처? )
- How long will it take? - त्यस्लाई कती समय लाग्छ? ( 떼슬라이 꺼띠 서머여 라그처?)
- How many children do you have? - तपाईको कती वटा नानीहरु छन? (떠빠이꾸 꺼띠 버따 나니허루 천? )
- How many days? - कती दिन? ( 꺼띠 딘?)
- How many hours a week do you work? - तपाई हप्ताको कती धन्टा काम गर्नुहुन्छ? (떠빠이 헙따꾸 꺼띠 던따 깜 거르누훈처? )
- How many languages do you speak? - तपाई कती वटा भाषाहरु बोल्नुहुन्छ? (떠빠이 꺼띠 버따 바사허루 볼누훈처? )
- How many people? - कती जना मान्छेहरु? ( 꺼띠 저나 만체허루?)
- How many? - कती वटा? (꺼띠 버따? )
- How may I help you? - म तपाईंको के सेवा गर्न सक्छु ? (머 떠바이꾸끼 세와 거르누 석추? )
- How much altogether? - सबै गरेर कती भयो? (써버이 거리러 꺼띠 버요? )
- How much do you love me? - तिमी मलाई कती माया गर्छौ? (띠미 멀라이 꺼디 마야 거르추? )
- How much is it? - त्यस्को मुल्य कती हो? (떼서꾸 물려 꺼띠 호? )
- How old are you? - तपाई कती वर्षको हुनुभयो ?( 떠빠이 꺼띠 버르사꾸 후누버요?) ?
- How tall are you? - तपाईको उचाइ कती छ? (떠빠이꾸 우짜이 꺼띠 처? )
- how to make it - त्यो कसरी बनाउने? (뜌 꺼서리 버나우니? )
- How was the food? - खान कस्तो थियो? (카너 꺼스또 티유? )
- How was the movie? - फिल्म कस्तो थियो? (필름 꺼스또 티유? )
- How was the trip? - तपाई को यात्रा कस्तो भयो? ( 떠빠이꾸 야뜨라 꺼스또 버유?)
- How's the weather - मौसम कस्तो छ ? (모우섬 꺼스또 처? )
- Humanity is greater than wealth - मानवता धन भन्दा ठुलो हो ( 만더따 던 번다 툴루 호)
- Hurry up - छिटो गर (치또 거러 )
- I am thirsty - मलाई प्यास लागेको छ, मलाई तिर्खा लागेको छ (멀라이 뺘야서 라기꾸 처, 멀라이 띨카 라기꾸 처. )
- I agree - म सहमत छु ( 머 서허멋)
- I am 29 years old - म २९ वर्षको भए ( )
- I am asleep - म निदाएको छु ( )
- I am at home - म घरमा छु ( )
- I am at lunch - म खाजा खाँदै छु ( )
- I am cold - मलाई चिसो लाग्यो ( )
- I am coming right now - म तुरुन्त आउँदै छु, म अहिल्यै आउँदै छु ( )
- I am fine here - म यहाँ ठीक छु ( )
- I am from Kathmandu - म काठमाडौं को हुँ ( )
- I am from Nepal - म नेपाल बाट हो ( )
- I am full - म अघाए ( )
- I am goin out - म बाहिर जादैछु
- I am going out with my friends - म साथी हरु सँग बाहिर घुम्न जादैछु ( )
- I am going to bed - म अब सुत्न लागेको ( )
- I am going to forget you forever - म तिमीलाई सधैंका लागि बिर्सिने छु ( )
- I am good - म ठीक छु ( )
- I am in love - म प्रेममा वा मायामा फसेको छु ( )
- I am just kidding - म त्यतिकै ठट्यौली गरिरहेको ( )
- I am just looking - म त्यतिकै हेरिरहेको ( )
- I am leaving tomorrow - म भोली जादै छु (प्रस्थान गर्दै छु ) ( )
- I am looking for my friend - म मेरो साथी लाई खोज्दै छु ( )
- I am lost - म हराए ( )
- I am Nepali - म नेपाली हुँ ( )
- I am not afraid - मलाई डर लाग्दैन, म डराएको छैन ( )
- I am not ready yet - म अझै तयार छैन ( )
- I am not sure - मलाई पक्का छैन ( )
- I am ok - म ठीक छु ( )
- I am ok here - म यहाँ ठीक छु ( )
- I am only 16 - म मात्रा १६ बर्षको हुँ ( )
- I am ready - म तयार छु ( )
- I am sexy - म कामोत्तेजक छु ( )
- I am sick - म बिमारी छु ( )
- I am single - म अविवाहित हुँ ( )
- I am sleeping - म निदाइ रहेको छु ( )
- I am so happy - म धेरै खुशी छु ( )
- I am so sorry - म धेरै क्षमा प्रार्थी छु ( )
- I am sorry - म क्षमाप्रार्थी छु ( )
- I am studying hard - म मेहेनत गरेर पढ्दैछु ( )
- I am thirsty - मलाई तिर्खा लागेको छ ( )
- I am tired - म थाके ( )
- I am very happy today - म आज धेरै खुशी छु ( )
- I am very sorry - म धेरै क्षमा प्रार्थी छु ( )
- I am waiting for you - म तिम्रो प्रतिक्षा गरिरहेको ( )
- I am with someone - म कोही सँग छु ( )
- I ate already - मैले खाइसके ( )
- I believe you - म तिम्रो विश्वास गर्छु ( )
- I can explain - म व्याख्या गर्न सक्छु (मा स्पष्टिकरण दिन सक्छु) ( )
- I can see you - म तिमीलाई देख्न सक्छु ( )
- I can swim - म पौडन सक्छु ( )
- I can take a message - म सन्देश लिन सक्छु ( )
- I can't hear you - म तिमीलाई सुन्दिन ( )
- I cannot call you - म तिमीलाई फोन गर्न सक्दिन ( )
- I do not have anything - म सँग केही पनि छैन ( )
- I don not understand - म बुझ्दिन, मैले बुझिन ( )
- I don't care - मलाई मतलब छैन ( )
- I don't have any money - मसँग अलिकती पनि पैसा छैन ( )
- I don't know him - म उसलाई चिन्दिन ( )
- I don't like it - मलाई त्यो मन पर्दैन ( )
- I don't mind - मलाई कै छैन ( )
- I feel good - मलाई रमाइलो लागिरहेको छ ( )
- I get off work at 6 - म ६ बजे काम बाट निस्कन्छु, मेरो काम ६ बजे सकिन्छ ( )
- I give up - मैले हरेस खाए ( )
- I got in an accident - म एउटा दुर्घटनामा परे ( )
- I got it - मैले बुझे, मैले पाए ( )
- I had to stay - मैले बस्नु पर्ने थियो ( )
- I had to study - मैले पढ्नु पर्ने थियो ( )
- I have a car - म सँग कार छ ( )
- I have a cold - मलाई चिसो लागेको छ ( )
- I have a headache - मेरो टाउको दुखिरहेको छ ( )
- I have a lot of things to do - मेरो धेरै कुरा हरु गर्नु छ ( )
- I have money - मसँग पैसा छ ( )
- I have no idea - मलाई थाहा भएन ( )
- I have one in my car - म सँग एउटा गाडीमा छ ( )
- I have seen it - मैले त्यो देखेको छु ( )
- I have some friends there - मेरा केही साथीहरु त्यहा छन ( )
- I have three children - मेरा तीन वटा नानीहरु छन ( )
- I have to go - मलाई जानु पर्नेछ ( )
- I have to go now - अब म जानु पर्छ ( )
- I have to go to Kathmandu - मलाई काठमाडौं जानु पर्नेछ ( )
- I have to go to the post office - मलाई हुलाक जानु पर्ने छ ( )
- I have to study - मलाई पढ्नु छ ( )
- I have two sisters - मेरो दुइटा दिदी बहिनी छन ( )
- I have worked there for five years - मैले त्यहा ५ वर्ष काम गरेको छु ( )
- I know - मलाई थाहा छ ( )
- I like her - मलाई उनी मन पर्छ ( )
- I like Nepali food - मलाई नेपाली खाना मन पर्छ ( )
- I like your voice - मलाई तिम्रो स्वर मनपर्छ ( )
- I live in California - म क्यालिफोर्नियामा बस्छु ( )
- I live in Kathmandu - म काठमाडौंमा बस्छु ( )
- I lost my watch - मैले मेरो घडी हराए ( )
- I made a mistake - मैले एउटा गल्ती गरे ( )
- I miss Nepal - मलाई नेपाल को याद आउछ ( )
- I miss you - मलाई तिम्रो याद आउछ ( )
- I miss you every single day - मलाई तिम्रो हरेक दिन याद आउछ ( )
- I missed you - मलाई तिम्रो याद आएको थियो ( )
- I need a doctor - मलाई डाक्टर को जरुरत छ ( )
- I need to go home - मलाई घर जानुपर्ने छ ( )
- I need to go home - मलाई घर जानुपर्ने छ ( )
- I need to go now - म अब जानु पर्छ ( )
- I need to practice my English - मलाई अङ्रेजीको अभ्यास गर्नुपर्ने छ ( )
- i need you anyhow - मलाई तिमी कुनै पनि हालत मा चाहिन्छ ( )
- I need your help - मलाई तिम्रो (तपाइको) मद्धत चाहिन्छ ( )
- I play with you - म तिमी सँग खेल्छु ( )
- I pledge for peace - म शान्ती को लागि आग्रह गर्छु ( )
- I promise - म प्रतिज्ञा गर्दछु ( )
- I really love you - म तिमीलाई साचिकै माया गर्छु ( )
- I remember - मलाई याद छ ( )
- I speak a little English - म थोरै अङ्रेजी बोल्छु ( )
- I speak two languages - म दुइटा भाषाहरु बोल्छु ( )
- I still have a lot to do - मैले अझै धेरै गर्न बाँकी छ ( )
- I think you should get a lawyer. - मलाई लाग्छ तपाई ले एउटा वकिल खोज्नु पर्छ । ( )
- I trust you - मलाई तिम्रो भरोसा छ ( )
- I understand - म बुझ्छु ( )
- I usually drink coffee at breakfast - म प्राय जसो बिहानको खाजा खादा कफी पिउछु ( )
- I visited the centre - मैले केन्द्रको भ्रमण गरे ( )
- I want it - मलाई त्यो चाहियो ( )
- I want to be with you forever - म सधैंको लागि तिमी सँग हुन चाहन्छु ( )
- I want to buy something - म केही खरिद गर्न चाहन्छु ( )
- I want to contact our embassy - म हाम्रो दुताबास सँग सम्पर्क गर्न चाहन्छु ( )
- I want to do the course of beautician - मलाई श्रिङ्गार सम्बन्धी तालिम लिना मन छ ( )
- I want to go - मलाई जान मन छ ( )
- I was busy then - म त्यती बेला ब्यस्त थिए ( )
- I was in the library - म पुस्तकालयमा थिए ( )
- I well see you - म तिमीलाई छिट्टै भेट्नेछु ( )
- I will call back later - म पछी फोन गर्ने छु ( )
- I will get him - म उस्लाई भेट्ने छु (वा खोज्ने छु) ( )
- I will give you a call - म तिमीलाई फोन गर्नेछु ( )
- I will never forget you - म तिमीलाई कहिल्यै भुल्ने छैन ( )
- I will pay - म तिर्छु ( )
- I will see you tomorrow - म तपाईंलाई भोली भेट्नेछु ( )
- I will teach you - म तपाईलाई सिकाउछु ( )
- I would like a room - मलाई एउटा कोठा चाहिएको छ ( )
- If I had a bigger house, I would invite my friends over. - यदी म सँग अझ ठुलो घर भएको भए, म मेरा साथी हरु लाई बोलाउने थिए । ( )
- If I were rich, I would buy a bigger house. - म धनी भएको भए, म एउटा ठुलो घर खरिद गर्ने थिए । ( )
- if I were you - यदी म तपाईं भएको भए ( )
- If I were you, I would tell her. - म तपाई को ठाउँ मा भये उनिलाई भन्थे । ( )
- if you can dream it - यदी तिमीले त्यस्को बारेमा सपना देख्न सक्छौ ( )
- If you don't like - यदी तपाईंलाई मन पर्दैन भने ( )
- In my duty - मेरो काम मा ( )
- In order to get that - त्यो पाउनका लागि ( )
- In other words - अर्को शब्दमा भन्नुपर्दा ( )
- Incoming call - आगमन कल (फोन) ( )
- Is it cold outside? - के बाहिर चिसो छ? ( )
- Is it far from here? - के त्यो यहाँ बाट टाढा छ? ( )
- Is it hot? - गर्मी छ? ( )
- Is it raining? - के पानी पारीरहेको छ ? ( )
- Is that enough? - के त्यती प्रसस्त छ? ( )
- Is that ok? - के त्यो ठीक छ? ( )
- Is that you? - के त्यो तिमी हौ? ( )
- Is the bank far? - के बैंक टाढा छ ? ( )
- Is there a store near here? - के यहाँ नजिकै पसल छ? ( )
- Is this safe area? - के यो सुरक्षित ठाउँ हो ? ( )
- Isn't it? - हैन र? ( )
- It does not matter - त्यस्ले केही फरक पर्दैन ( )
- It hurts here - यहाँ दुख्छ ( )
- It is 6AM - अहिले बिहानको ६ बज्यो ( )
- It is delicious - यो स्वादिष्ट छ ( )
- It is less than 5 dollars - त्यो ५ डलर भन्दा कम पर्छ ( )
- It is really hot - धेरै गर्मी छ ( )
- It is very important - त्यो धेरै महत्वपूर्ण छ ( )
- It is very windy - धेरै हावा चलिरहेको छ ( )
- It rained very hard today - आज धेरै जोडले पानी पर्यो ( )
- It takes 3 hours by car - गाडी बाट ३ घण्टा लाग्छ ( )
- It will happen - त्यो हुनेछ ( )
- It's half past 11 - अहिले साँढे ११ बज्यो ( )
- It's mine - त्यो मेरो हो ( )
- Just a little - अलिकती मात्र ( )
- Just a moment - एकै छिन ( )
- Just the way you are - तिमी जस्तो छौ त्यस्तै ( )
- Keep it up - जारी राख (हौसला दिन भनिने) ( )
- Keep off the grass - झार रोपेको ठाउँ बाट पर रहनुहोला, झारमा नटेक्नु होस् ( )
- l want to drink some water - मलाई अलिकती पानी पिउन मन लागेको छ ( )
- Leave me alone - मलाई एक्लै छोड्नुस् ( )
- Let me check - मलाई जाच्न दिनुस् ( )
- let me go now - मलाई अब जान देउ ( )
- let me know - मलाई थाहा देउ ( )
- Let me see your passport - मलाई तपाईंको पस्स्पोर्ट देखाउनुस् ( )
- Let's go - जाऔ ( )
- Let's practice - अभ्याष गरौ ( )
- Long time no see - धेरै समय भएको नभेटेको ( )
- Love you so much - तिमी लाई धेरै धेरै माया गर्छु ( )
- Male or female? - पुरुष कि महिला? ( )
- May I know your name? - के म तपाईंको नाम थाहा पाउन सक्छु? ( )
- Maybe you should try someplace else. - शायद तपाईले अरु कुनै ठाउँ मा कोशीस गर्नु पर्छ । ( )
- Merry Christmas - क्रिस्ट्मसको शुभकामना ( )
- Moon is shining in the sky - आकाशमा चन्द्रमा टल्किरहेको छ ( )
- More than that - त्यो भन्दा बढी ( )
- My battery is too low - मेरो ब्याट्री सकिन लाग्यो ( )
- My cell phone doesn't work - मेरो मोबाइल फोनले काम गरिरहेको छैन ( )
- My daughter is here - मेरी छोरी यहाँ छिन ( )
- My father is a lawyer - मेरो बुवा वकिल हुनुहुन्छ ( )
- My favorite teacher - मेरो मनपर्ने शिक्षक ( )
- My friend is Nepali - मेरो साथी नेपाली हो ( )
- My house is near the market - मेरो घर बजारको नजिक छ ( )
- My luggage is missing - मेरो सामान हराइरहेको छ ( )
- My phone was lost - मेरो फोन हरायो ( )
- My phone was stolen - मेरो फोन छोरी भयो ( )
- My son - मेरो छोरा ( )
- My throat is sore - मेरो घाँटी दुखेको छ ( )
- My watch has been stolen - मेरो घडी चोरी भएको छ ( )
- Nepal is a beautiful country - नेपाल एउटा सुन्दर देश हो ( )
- Nepal is my country - नेपाल मेरो देश हो ( )
- Never mind - केही छैन ( )
- Next time - अर्को पल्ट ( )
- Next year I will go to Nepal - अब आउने साल म नेपाल जानेछु ( )
- Nice to meet you - तपाईं लाई भेटेर खुशी लाग्यो ( )
No problem - कुनै समस्या छैन, ठीक छ ( )
- No problem - केही समस्या छैन ( )
- Nobody is helping us - हामीलाई कसैले पनि सहयोग गरिरहेको छैन ( )
- Nobody is there - त्यहा कोही छैन ( )
- Not at all - बिल्कुलै केही हैन ( )
- Not at school yet - अहिले सम्मा स्कुल पुगेको छैन ( )
- Not much - खासै केही छैन ( )
- Not recently - हालै हैन ( )
- Not yet - अहिले सम्म भएको छैन ( )
- Nothing else - अरु केही पनि छैन ( )
- Nothing is greater than friendship - साथी भन्दा ठुलो केही हुँदैन ( )
- Nothing much - खासै धेरै केही छैन ( )
- Now and then - अहिले र पहिले ( )
- Now or later? - अहिले कि पछी? ( )
- Of course - पक्कै पनि ( )
- Ok you be good - ल तिमी राम्रो बन ( )
- On the left - देब्रे पट्टी ( )
- On the right - दाहिने पट्टी ( )
- On the second floor - दोस्रो तल्लामा ( )
- Once in a blue moon - बिरलै हुने कुरा भन्न प्रयोग गरिने वाक्यंश ( )
- One like that - एउटा त्यस्तै ( )
- One moment please - कृपया एक छिन ( )
- One side of a freeway - राजमार्ग को एक छेउमा ( )
- Open the door - ढोका खोल ( )
- Open the window - झ्याल खोल ( )
- Out of Nepal - नेपाल बाहिर ( )
- Over here - यहाँ निर ( )
- Over there - त्यहा निर ( )
- Pardon me - मलाई माफ गर्नुस् ( )
- Password cannot contain spaces - पास्वोर्डमा कुनै खाली ठाउँ हुनु हुँदैन ( )
- Phrase - वाक्यष ( )
- Pick up your clothes - तपाईको लुगाहरु उठाउनुस् ( )
- Please ask her when she will be here. - उनी यहाँ कती खेर अाइपुग्छिन भनेर उनिलाई सोध्नुस् ( )
- Please call me - कृपया मलाई फोन गर ( )
- Please come in - कृपया भित्र आउनुस् ( )
- Please fill out this form - कृपया यो फारम भर्नुस् ( )
- Please follow me - कृपया मलाई पछ्याउनुहोस् ( )
- Please sit down - कृपया बस्नुस् ( )
- Please speak English - कृपया अङ्रेजी बोल्नुस् ( )
- Please speak slower - कृपया बिस्तारै बोल्नुस् ( )
- Please take me to the airport - कृपया मलाई एरपोर्ट लगिदिनुस् ( )
- Please take me to this address - कृपया मलाई यो ठेगानामा पुर्याइदिनुस् ( )
- Please take off your clothes - कृपया तपाईको लुगाहरु खोल्नुस् ( )
- Please tell her I called - कृपया उनिलाई भनिदिनुस् मैले फोन गरेको थिए भनेर ( )
- Please tell me - कृपया मलाई भन्नुस् ( )
- Please write it down - कृपया यो लेख्नुस् ( )
- Pleased to meet you - तपाई लाई भेटेर खुशी लाग्यो ( )
- Popular with all types of people - सबै खाले मनिस हरु सँग यो लोकप्रिय छ ( )
- Proud to be a woman - महिल हुनु मा गर्व लाग्छ ( )
- Rainy day - झरी परेको दिन ( )
- Regardless of what others tell you to do - अरुले तिमीलाई जे गर्न भनेता पनि ( )
- Right here - यहाँ निर ( )
- Right there - त्यहा निर ( )
- Sacrifice is greater than love - बलिदान माया भन्दा ठुलो हो ( )
- See you again - फेरी भेटौँला ( )
- See you later - पछी भेटौँला ( )
- See you soon - फेरी चाडै भेटौँला ( )
- See you tomorrow - भोली भेटौँला ( )
- See you tonight - आज राती भेटौँला ( )
- Sense of humor - रमाइलो गर्ने वा हास्खेल गर्ने स्वाभाव भएको ( )
- Sexual harassment - यौन दुर्ब्यवहार ( )
- She is older than me - उनी म भन्दा जेढी हुन ( )
- She was in the bed - उनी ओछ्यानमा थिइन ( )
- She's pretty - उनी सुन्दर छिन ( )
- Should I wait? - के मैले प्रतिक्षा गर्नु पर्छ? ( )
- Should you have any questions, feel free to contact me. - यदी तपाई लाई केही प्रश्नहरु छन भने मलाई निस्फिक्री भएर संपर्क गर्नु होला । ( )
- So sweet of you - तपाईं को काम सर्हानिय छ ( )
- Someone is coming - कोही आउँदैछ ( )
- Sorry to bother you - तपाईलाई दु:ख दिएकोमा क्षमा चाहन्छु ( )
- Sorry to interrupt - बाधा अड्चन गरेको मा माफी माग्छु ( )
- Sorry, we don't have any - माफ गर्नु होल हामी सँग छैन ( )
- Souls of my people - मेरा मनिस हरुल्का आत्मा हरु ( )
- Start the car - कार शुरु गर ( )
- Stop the car - कार रोक ( )
- Take it outside - यसलाई बाहिर निकाल ( )
- Take me downtown - मलाई मूख्य बजार लानुस् ( )
- Take this medicine - यो औषधी लिनुस् ( )
- Tell him not to do that. - त्यो गर भनेर उसलाई भन्नुस् ( )
- Tell me - मलाई भन ( )
- Thank you for you help - तपाईंको मद्धत को लागि धन्यवाद ( )
- Thank you very much - तपाईलाई धेरै धेरै धन्यवाद छ ( )
- Thanks for everything - सबै कुराको लागि धन्यवाद ( )
- Thanks for your help - तपाईको सहयोगको लागि धन्यवाद ( )
- That car over there is mine - त्यो त्यहा भएको कार मेरो हो ( )
- That doesn't work - त्यो काम गर्दैन ( )
- That is the problem - समस्या त्यही हो ( )
- That looks great - त्यो असाध्यै राम्रो देखिन्छ ( )
- That looks old - त्यो पुरानो देखिन्छ ( )
- That restaurant is expensive - त्यो रेस्टुरेन्ट महँगो छ ( )
- That smells bad - त्यो नराम्रो गनाइरहेको छ ( )
- That way - त्यता तिर ( )
- That's a good school - त्यो राम्रो बिद्यालय हो ( )
- That's alright - त्यो ठिकै छ ( )
- That's fair - त्यो निष्पक्ष छ ( )
- That's fine - त्यो ठीक छ ( )
- That's it - त्यती मात्रै ( )
- That's too expensive - त्यो असाध्यै महँगो छ ( )
- That's too many - त्यो धेरै वटा भयो ( )
- That's wrong - त्यो गलत हो ( )
- The best exercise - सबै भन्दा राम्रो व्यायाम ( )
- The big one or the small one? - ठुलो कि सानो चै? ( )
- The book is on the table - किताब टेबल माथि छ ( )
- The books are expensive - किताबहरु महँगा छन ( )
- The car is fixed - कार बन्यो ( )
- The food was delicious - खाना स्वादिष्ट थियो ( )
- The road is slippery - सडक चिप्लो छ ( )
- The whole day - पुरा दिन ( )
- There's plenty of time - प्रसस्त समय बाँकी छ ( )
- They are the same - तिनिहरु उस्तै हुन ( )
- They are waiting for us - उनिहरु हाम्रो प्रतिक्षा गरिरहेका छन ( )
- They arrived yesterday - उनिहरु हिजो अाइपुगे ( )
- They left - उनिहरु गए ( )
- This house is very big - यो घर धेरै ठुलो छ ( )
- This is my mother - वहाँ मेरो आमा हुनुहुन्छ ( )
- This is my number - यो मेरो नम्बर हो ( )
- This is very popular - यो धेरै लोकप्रिय छ ( )
- Time to go back - फर्किने समय भयो (फिर्ता जाने बेला भयो ) ( )
- To know her is to love her. - उनिलाई जान्नु भनेको उनिलाई माया गर्नु हो । ( )
- today is a good day - आज राम्रो दिन छ ( )
- Today is very hot - आज धेरै गर्मी छ ( )
- Try it - जाच, कोशीश गर ( )
- Turn around - अर्को तिर घुम वा फर्क ( )
- Turn left - देब्रेतिर घुम ( )
- Turn right - दाहिने तिर घुम ( )
- Type here - यहाँ टाइप गर्नुहोस् ( )
- Vehicle driving license - सवारी चालक अनुमती पत्र ( )
- Very good - धेरै राम्रो ( )
- Very tall - धेरै अग्लो ( )
- Wait for me - मेरो प्रतिक्षा गर्नुहोला ( )
- Wake me up - मलाई उठाउ ( )
- We are both same - हामी दुबइ समान छौ वा उस्तै छौ ( )
- We are late - हामी ढिला भयौ ( )
- We don't have - हामी सँग छैन ( )
- We like it very much - हामीलाई यो धेरै मन पर्यो ( )
- We must try - हामी ले कोशीश गर्नै पर्छ ( )
- We will eat rice - हामी भात खानेछौ ( )
- We will talk if needed - यदी आवश्यक परे हामी कुराकानी गर्ने छौ ( )
- Were there any problems? - कुनै समस्याहरु भए ? ( )
- What are you doing? - तिमी के गर्दैछौ? ( )
- What are you doing? - तिमी के गर्दैछौ? ( )
- What are you going to have? - तपाई के लिनु हुन्छ? ( )
- What are you hobbies? - तपाईका रुचीहरु के छन? ( )
- What are you looking for? - तपाईले के खोज्नु भएको? ( )
- What are you talking about - तपाईं के कुर गर्दै हुनुहुन्छ ( )
- What are you thinking about - तपाईं के बारे सोच्दै हुनुहुन्छ ( )
- What are you thinking about? - तपाई के सोच्दै हुनुहुन्छ? ( )
- What are you two talking about? - तिमी हरु दुइ जना के बारेमा कुरा गरिरहेको? ( )
- What can I do for you? - तपाईको लागि म के गर्न सक्छु? ( )
- What color is that car? - त्यो कार कस्तो रङगको छ? ( )
- What did cat kill? - बिरालो ले के मार्यो? ( )
- What did I do - मैले के गरे ( )
- What did you do? - तिमीले के गर्यौ? ( )
- What do you mean? - तपाईंले के भन्न खोज्नु भएको? ( )
- What do you study? - तपाई के अध्य्यन गर्नुहुन्छ? ( )
- What do you suggest? - तपाई के सुझाव दिनुहुन्छ? ( )
- What do you think - तिमी के सोच्छौ? ( )
- What do you think I should do? - तपाईलाई मैले के गर्नुपर्छ जस्तो लाग्छ? ( )
- What do you want to buy? - तपाई के खरिद गर्न चाहनुहुन्छ? ( )
- What do you want? - तपाईं के चाहनुहुन्छ? ( )
- What does he do for work? - उसले कामको लागि के गर्छ? ( )
- What happened? - के भयो? ( )
- What is it? - के हो? ( )
- What is special for tomorrow - भोली को लागि विशेष के छ ( )
- What is that? - त्यो के हो? ( )
- What is the exchange rate? - विनिमय दर कती छ? ( )
- What is the main idea - मुख्य कुरा के हो ( )
- What is the phone number? - फोन नम्बर के हो? ( )
- What is this? - यो के हो? ( )
- What is today's date? - आजको मिती के हो ? ( )
- What is your intention? - तपाईंको मनशाय के हो? ( )
- What is your last name? - तपाईको थर के हो? ( )
- What is your name? - तपाईंको नाम के ho? ( )
- What is your opinion? - तपाईंको धारणा कस्तो छ? ( )
- What is your religion? - तपाईको धर्म के हो? ( )
- What is your religion? - तपाईको धर्म के हो ? ( )
- What kind of music do you like? - तपाईलाई कस्तो संगीत मन पर्छ? ( )
- What religion do you follow? - तपाई कुन धर्म मान्नु हुन्छ? ( )
- What should I wear? - म के लगाउ? ( )
- What the hell is this - के हो यस्तो जेपायो तै ( )
- What time is it? - अहिले समय कती भयो? ( )
- What was that again? - के भन्नु भयो एक चोटि फेरी भन्नुस् त? ( )
- What were you saying? - तपाई के भन्नुहुँदै थियो ? ( )
- What would you like to drink? - तपाई के पिउन चाहनुहुन्छ? ( )
- What's going on - के हुँदैछ ( )
- What's the address? - ठेगाना के हो? ( )
- What's the matter? - के भयो? ( )
- What's the temperature? - तापक्रम कती छ? ( )
- What's up - के छ ( )
- What's up? - के छ?
- What's your name? - तपाईको नाम के हो ? ( )
- When are you coming back? - तपाई कहिले फर्किनु हुन्छ? ( )
- When are you leaving? - तपाई केहीले प्रस्थान गर्नु हुन्छ/ ( )
- When are you moving? - तपाई कहिले सर्दै हुनुहुन्छ? ( )
- When can I see you? - म तिमीलाई कहिले देख्न पाउने छु? (भेट्न पाउने छु) ( )
- When can we meet? - हामी कहिले भेट्न सक्छौ? ( )
- When did this happen? - यो कहिले भयो ? ( )
- When did you come back - तिमी कहिले फर्केको ( )
- When does the bus leave? - बस कती खेर निस्कन्छ? ( )
- When will it be ready? - यो कहिले सम्म तयार हुन्छ? ( )
- When would you like to meet? - तपाई कहिले भेट्न चाहनुहुन्छ? ( )
- When you look me in the eyes - जब तिमी मेरा आँखा हरु मा हेर्छौ ( )
- Where are you from - तपाईं कुन ठाउँ को हो ( )
- Where are you from? - तपाई कहाँ बाट हो? ( )
- Where are you going? - तपाईं कहाँ जादै हुनुहुन्छ? ( )
Where are you working now? - तिमी अहिले कहाँ काम गर्दैछौ? (띠미 어힐리 꺼하 깜 거르더이처우? )
- Where are you working? - तिमी कहाँ काम गर्दैछौ (띠미 꺼하 깜 거르더이처우? )
- Where are you? - तपाई कहाँ हुनुहुन्छ? तिमी कहाँ छौ? (떠빠이 꺼하 후누훈처? 띠미 꺼하 처우? )
- Where can I find a hospital? - मैले कहाँ अस्पातल भेट्न सक्छु? (머일리 꺼하 아스빠떨 베뜨너 석추? )
- Where can I find an ATM? - म कहाँ एटियम मेसिन भेट्न सक्छु? (머 꺼하 에띠엠 에신 뻬뜨너 석추? )
- Where did it happen? - त्यो कहाँ भयो? ( 뜌 꺼하 버요?)
- Where did you learn English? - तपाईले अङ्रेजी कहाँ सिक्नु भयो ? ( 떠빠일리 엉리지 씨끄누버요?)
- Where did you put it? - तिमीले त्यो कहाँ राख्यौ? (띠밀리 뜌 꺼하 락쿄우 ?)
- Where is he? - उ कहाँ छ? ( 우 꺼하 처?)
- Where is it? - कहाँ छ? (꺼하 처? )
- Where is the airport? - एरपोर्ट (बिमानस्थल) कहाँ छ? ( )
- Where is the bus station? - बस बिसौनी कहाँ छ? ( )
- Where is the closest restaurant? - यहाँ बाट नजिकैको रेस्टुरेन्ट कहाँ छ? ( )
- Where is the nearest hospital? - सबैभन्दा नजिकैको अस्पातल कहाँ छ? ( )
- Where is the post office? - हुलाक कहाँ छ? ( )
- Where were you? - तिमी कहाँ थियौ? ( )
- Which food is healthier? - कुन खाना स्वास्थ्यबर्धक हुन्छ? ( )
- Which is better? - कुन चाँही धेरै राम्रो छ? ( )
- Which one do you want? - तिमीलाई कुन चाहिन्छ? ( )
- Which one? - कुन चाँही? ( )
- Which school did you go to? - तपाई कुन बिध्यालय जानु भयो? ( )
- While she was working - जब उनी काम गर्दै थिइन ( )
- Who are they? - उनिहरु को हुन? ( )
- Who are you - तिमी को हौ ( )
- Who are you looking for? - तपाई ले कसलाई खोज्नु भएको? ( )
- Who are you? - तपाई को हो? ( )
- Who is it? - को हो त्यो? ( )
- Who is that? - त्यो को हो ? ( )
- Who taught you? - तिमीलाई कसले पढायो ? ( )
- Who was that? - त्यो को थियो ? ( )
- Who won? - कसले जित्यो? ( )
- Whose book is that? - त्यो कसको किताब हो? ( )
- Whose house is it? - यो कसको घर हो ? ( )
- Why are you laughing? - तपाई किन हाँस्दै हुनुहुन्छ? ( )
- Why did you do it? - तिमीले त्यो किन गरेको? ( )
- Why do you do that? - तिमी त्यो वा त्यस्तो किन गर्छौ? ( )
- Why not? - किन नहुने? ( )
- Will you ask them how much it costs? - के तपाई उनिहरु लाई सोध्न सक्नु हुन्छ यसको मुल्य कती पर्छ भनेर? ( )
- Will you remind me? - के तपाईले मलाई साझाउनु हुन्छ? ( )
- Will you take me home? - के तपाई मलाई घर लानुहुन्छ? ( )
- Word of advice - सल्लाह वा चेतावनी ( )
- Word of the day - आजको शब्द ( )
- Would you ask him what he wants? - उसले के चाहन्छ भनेर उसलाई सोध्नु हुन्छ? ( )
- Would you like coffee or tea? - तपाईलाई कफी वा चिया मन पर्छ? ( )
- Would you like some water? - तपाईलाई पानी चाहिन्छ ( )?
- Would you like to buy this? - तपाईलाई यो किन्न मन लाग्छ? ( )
- Would you like to dance with me? - के तपाई म सँग नाच्न चाहनु हुन्छ? ( )
- Write it down for me - मेरो लागि लेखी दिनुस् ( )
- You are also my friend - तिमी पनि मेरो साथी हौ ( )
- You are beautiful - तिमी सुन्दरी छौ ( )
- You are in love - तिमी मायामा फसेछौ ( )
- You are right - तपाई सही हुनुहुन्छ ( )
- You are smarter than him - तिमी उ भन्दा जान्ने छौ ( )
- You are so cute looking - तिमी असाध्यै राम्रो देखिन्छौ ( )
- You are very smart - तपाई धेरै विवेकी हुनुहुन्छ ( )
- You can do this - तिमी यो गर्न सक्छौ ( )
- You have a beautiful wife - तपाईकी श्रीमती सुन्दर छिन ( )
- You have a nice car - तिमी सँग राम्रो कार छ ( )
- You want to go - तिमी जान चाहन्छौ ( )
- Your best teacher is your last mistake - तिम्रो पछील्लो भुल नै तिम्रो लागि सबै भन्दा राम्रो शिक्षक हो ( )
- Your house is beautiful - तपाईको घर सुन्दर छ ( )
'◑ 자료 18,185편 ◑ > नेपाली सिक्नुहोस्' 카테고리의 다른 글
성경단어 가나다 순 (0) | 2019.12.24 |
---|---|
네팔어를 한국어 발음으로 (0) | 2019.12.21 |
간단한 네팔리 회화를 (0) | 2016.08.14 |
For nepali korean basa. (नेपालीका लागि कोरियाली भाषा) (0) | 2016.08.12 |
한국인을 위한 네팔어 회화 (नेपाली वाक्यांश कोरियाई उच्चारण प्रतीक।) (0) | 2016.08.10 |
댓글