एक मिनट समय दिनुहोस् तपाईले साँचो खुसी पाउनुहुने छ. यहाँ साँचो खुशी छ । धेरै मानिसहरू धनी र खुसी हुन चाहन्छन्. त्यसैले तिनीहरूले चाहेको कुरा पाउन कडा परिश्रम गर्छन्। तर धनी र खुशी भए पनि सबै एक दिन मर्नेपर्छ। सबै मर्नेछन्। जब तपाई मर्नुहुन्छ तपाईंकहाँ जानुहुन्छ स्वर्गवा नर्क. मानिसको मृत्युपछि शरिर माटोमा र आत्मा स्वर्गमा जानेछ. त्यसोभए तपाईले कस्तो प्रकारको परमेश्वरलाई भेट्नुपर्छ?
उहाँ मात्र एक परमेश्वर हुनुहुन्छ , उहाँले ब्रह्माण्ड सृष्टि गर्नुभयो। सुरुमा परमेश्वरले स्वर्गर पृथ्वी सृस्टि गर्नुभयो ।
समुन्द्रमा माछा र आकाशम चराहरु जनावरहरु र घसने जीवहरु र परमेश्वरको स्वरूपमा मानिसलाई बनाउनु भयी ।
परमेश्वरले तिनीहरुलाई पृथ्वीमा भएका सबै जीवहरुमाथि अधिकार जमाउन आशिष् दिनुभयो ।
{जे भए पनि= तर } आदम { =आदम पहिलो मानव हो। } र हब्बाले पाप गरे,
तिनीहरु शैतानद्वारा परिक्षामा परे र असल र खराबको ज्ञान दिने रुखको फल खाए ।
अदनको बगैचाबाट आदम र हब्बालाई परमेश्वरले दिनुभयो ।
पापको ज्याला मृत्यु हो। रोमी ३ .मृत्यूपछि इन्साफ हुनेछ र नर्कको सजाय हुनेछु .
जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ । हिब्रू ९:२७
मानिसहरुले यी समास्याहरु समाधान गर्न -धेरै तरिकाबाट प्रवास गर्छन्।
कसैले मूर्तीमा बिस्वास गर्छन्, कसैले असल काम गर्छन् , कसले नैतिक आचरण देखाउछन् ।
तर यी सबै तरिकाहरु अर्थहीन् छन् र स्वर्गको ढोका खोल्न सक्दैनन्।
किन यस्तो भएको होला ? किनकि पहिलो मानिस आदमले परमेश्वरको करार भंग गर्यो ।
त्यसो भएता पनि परमेश्वरले हामी पापीलाई प्रेम गर्नुभयो र स्वर्गको बाटोमा दोहोर्याउनु भयो । यूहन्ना ३:१६
परमेश्वरले हामीलाई प्रेम गर्नु भयो र उहाँले हाम्रो निम्ति येशू खीष्ट पठाउनुभयो । १ यूहन्ना ४:१०
वचन अनुसार हाम्रो पाप शुद्ध गराउन येशू मर्नु भयो । रोमी ५:८
अनि बाइबल अनुसार येशू तेस्रो दिनमा बौरी उठ्नुभयो । १ कोरिन्थी १५:४
येशू स्वर्गमा जानुभयो र हामीलाई उठाईलानको लागि फेरि फर्की आउनेछु भनि प्रतिज्ञा गर्नु भएको छ।
येशूलाई मात्र चिनेर स्वर्गजान सकिदैन ।
त्यसो भए स्वर्गजान के गर्नु पर्ला ? येशू ख्रीष्टलाई मेरो मुक्तिदाता भनि ग्रहण गर्नु पर्छ।
यदि येशू खीष्टलाई मुक्तिदाता भनि ग्रहण गर्ने हो भने, हाम्रो पाप क्षमा हुन्छ र हामी शुद्ध हुन्छ।
येशू खीष्ट हाम्रो हृदयमा आउन हुन्छ । हामी परमेश्वरको सन्तान हुन्छौ। हाम्रो नाम स्वर्गमा जीवनको पुस्तकमा लेखिनेछ.
पवित्र आत्मा हामीसंग हुनुहुन्छ । हामीले साँचो आनन्द पाउनुहुनेछ.
यदि तिनीहरूले उहाँको नाममा विश्वास गर्छन् तिनीहरुलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुहुन्छ ।
तपाईले अहिले प्रार्थनाद्वारा येशूलाई ग्रहण गर्न सक्नुहुन्छ ।अब तपाईलाई येशू खीष्टलाई पाउन विश्वासद्वारा.
अब तपाईं आफ्नो आँखा बन्द र चुपचाप परमेश्वरको प्रार्थना गर्न सक्नुहुन्छ।
हे स्वर्गमा हुनुहुने पिता, म पापी हूँ । म विस्वास गर्दछु कि येशूले मलाई अति प्रेम गर्नु भयो.
ताकि मेरो "निम्ति कृशमा रगत बगाउनु भयो र मर्नु भयो अनि तेस्रो दिनमा फेरि जीवित हुनुभयो।
म मेरो हृदयको ढोका खोल्छु र येशूलाई मेरो मूक्तिदाता भनि ग्रहण गर्नेछु।
अब देखि अनन्तसम्म येशूलाई बिस्वास गरी जीउनेछु । म येशूको नाममा प्रार्थना गर्छु। आमेन ।
अब तपाईले येशूलाई ग्रहण गरी मुक्ति पाउनु भएको छ । परमेश्वरको सन्तान भएकोमा तपाईलाई बढाईछ ।
'◑ 자료 18,185편 ◑ > नेपाली सिक्नुहोस्' 카테고리의 다른 글
(네) (한)성경 비교(주로인용-아디마) (0) | 2023.01.26 |
---|---|
मुक्ति भनेको के हो ? (0) | 2023.01.26 |
네팔기도설교 (0) | 2023.01.24 |
네팔인 한국어 배우기 (0) | 2022.03.05 |
가장 간단한 네팔어 (스마트 폰으로 보기 쉽게) (0) | 2019.12.25 |
댓글