본문 바로가기
〓주제별 설교〓/नेपाली सिक्नुहोस्

네팔전도지

by 【고동엽】 2023. 1. 26.
 
 

एक मिनट समय दिनुहोस् तपाईले  साँचो खुसी पाउनुहुने छ.     यहाँ साँचो खुशी छ । धेरै मानिसहरू धनी र खुसी हुन चाहन्छन्.    त्यसैले  तिनीहरूले चाहेको कुरा पाउन  कडा परिश्रम गर्छन्।    तर धनी र खुशी भए पनि सबै एक दिन मर्नेपर्छ।  सबै मर्नेछन्।  जब तपाई मर्नुहुन्छ तपाईंकहाँ जानुहुन्छ स्वर्गवा नर्क.  मानिसको मृत्युपछि शरिर माटोमा  र आत्मा स्वर्गमा  जानेछ.  त्यसोभए तपाईले कस्तो प्रकारको परमेश्वरलाई भेट्नुपर्छ?

उहाँ मात्र एक परमेश्वर हुनुहुन्छ , उहाँले  ब्रह्माण्ड सृष्टि गर्नुभयो।  सुरुमा परमेश्वरले स्वर्गर पृथ्वी सृस्टि गर्नुभयो ।
समुन्द्रमा माछा र  आकाशम चराहरु  जनावरहरु र घसने जीवहरु र परमेश्वरको स्वरूपमा मानिसलाई बनाउनु भयी ।    
परमेश्वरले तिनीहरुलाई पृथ्वीमा भएका  सबै जीवहरुमाथि  अधिकार जमाउन  आशिष्‌  दिनुभयो ।

{जे भए पनि= तर } आदम { =आदम पहिलो मानव हो। } र हब्बाले पाप गरे,   
तिनीहरु शैतानद्वारा  परिक्षामा  परे र असल र खराबको  ज्ञान  दिने रुखको फल  खाए ।
अदनको बगैचाबाट आदम र हब्बालाई परमेश्वरले दिनुभयो ।

पापको ज्याला मृत्यु हो। रोमी ३ .मृत्यूपछि इन्साफ हुनेछ र नर्कको सजाय हुनेछु .
जसरी मानिसको निम्ति एकपटक  मर्नु  निश्चित छ  र त्यसपछि इन्साफ । हिब्रू ९:२७
मानिसहरुले यी समास्याहरु समाधान  गर्न -धेरै तरिकाबाट प्रवास गर्छन्।
कसैले  मूर्तीमा  बिस्वास गर्छन्, कसैले  असल  काम  गर्छन् , कसले नैतिक आचरण देखाउछन् ।                
तर यी सबै तरिकाहरु अर्थहीन् छन्  र स्वर्गको ढोका खोल्न सक्दैनन्।

किन यस्तो भएको होला ? किनकि पहिलो मानिस आदमले परमेश्वरको करार  भंग गर्यो ।
त्यसो भएता पनि परमेश्वरले हामी पापीलाई प्रेम गर्नुभयो  र स्वर्गको बाटोमा दोहोर्याउनु भयो । यूहन्ना ३:१६

परमेश्वरले हामीलाई प्रेम गर्नु  भयो  र उहाँले हाम्रो निम्ति येशू खीष्ट पठाउनुभयो । १ यूहन्ना ४:१०
वचन अनुसार हाम्रो पाप शुद्ध  गराउन  येशू मर्नु  भयो । रोमी ५:८ 
अनि बाइबल अनुसार येशू तेस्रो  दिनमा बौरी  उठ्नुभयो । १ कोरिन्थी १५:४

येशू स्वर्गमा जानुभयो र हामीलाई उठाईलानको लागि फेरि फर्की आउनेछु भनि प्रतिज्ञा गर्नु भएको छ।
येशूलाई मात्र चिनेर स्वर्गजान  सकिदैन ।
त्यसो भए स्वर्गजान के गर्नु  पर्ला ? येशू  ख्रीष्टलाई मेरो मुक्तिदाता भनि   ग्रहण  गर्नु पर्छ।
यदि येशू खीष्टलाई मुक्तिदाता भनि ग्रहण गर्ने हो भने, हाम्रो पाप क्षमा हुन्छ र हामी शुद्ध हुन्छ।

येशू खीष्ट हाम्रो हृदयमा आउन हुन्छ । हामी परमेश्वरको सन्तान हुन्छौ। हाम्रो नाम स्वर्गमा जीवनको पुस्तकमा लेखिनेछ.
पवित्र आत्मा हामीसंग हुनुहुन्छ । हामीले साँचो  आनन्द पाउनुहुनेछ.
यदि तिनीहरूले उहाँको नाममा विश्वास गर्छन् तिनीहरुलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार  दिनुहुन्छ ।
तपाईले अहिले प्रार्थनाद्वारा येशूलाई ग्रहण गर्न सक्नुहुन्छ ।अब तपाईलाई येशू खीष्टलाई पाउन  विश्वासद्वारा.

अब तपाईं आफ्नो आँखा बन्द र चुपचाप परमेश्वरको प्रार्थना गर्न सक्नुहुन्छ।
हे स्वर्गमा हुनुहुने पिता, म पापी हूँ । म विस्वास गर्दछु  कि येशूले मलाई अति प्रेम  गर्नु   भयो.
ताकि मेरो "निम्ति कृशमा रगत बगाउनु भयो र मर्नु भयो अनि  तेस्रो दिनमा फेरि जीवित हुनुभयो।
म मेरो हृदयको ढोका खोल्छु  र येशूलाई मेरो मूक्तिदाता भनि  ग्रहण गर्नेछु।
अब देखि अनन्तसम्म येशूलाई बिस्वास गरी जीउनेछु । म येशूको नाममा प्रार्थना गर्छु। आमेन ।
अब तपाईले येशूलाई ग्रहण गरी मुक्ति पाउनु भएको छ । परमेश्वरको सन्तान भएकोमा तपाईलाई बढाईछ ।

댓글