본문 바로가기
〓주제별 설교〓/नेपाली सिक्नुहोस्

नेपालीका लागि कोरियान भाषा(आदर)

by 【고동엽】 2014. 3. 3.
 
 
 

म तपाईलाई सिकाउछु (•I will teach you ) (제가  가르쳐 주겠습니다)   

 

म तपाईंलाई भोली भेट्नेछु (•I will see you tomorrow )(내일 뵙겠습니다)   

 

म सँग आउ  (•Come with me ) (저를 따라 오세오) 

 

म तिर्छु( •I will pay ) (제가 지불하겠습니다)

 

म तपाईंको के सेवा गर्न सक्छु ?  (•How may I help you?)(제가 어떻게 도와 드릴까요?)

 

म त्यती बेला ब्यस्त थिए (•I was busy then ) (저는 당시에 바빴습니다) 

 

म पछी फोन गर्ने छु (•I will call back later )(제가 다음에 다시 전화하겠습니다) 

 

म प्रतिज्ञा गर्दछु (•I promise)  (저는 약속합니다 )

 

म अब जानु पर्छ (•I need to go now ) (저는 지금 가야합니다 )   

 

म प्राय जसो बिहानको खाजा खादा कफी पिउछु( •I usually drink coffee at breakfast)  (저는 항상 아침 식사 후 커피를 마십니다 )

 

म त्यहाँ भएको भए सायद मैले मद्धत गर सक्ने थिए होल । (•Had I been there, I might have been able to help.)(제가 거기에 있었으면 제가 도울수 있었을텐데요.)    

 

 म धनी भएको भए, म एउटा ठुलो घर खरिद गर्ने थिए ।( •If I were rich, I would buy a bigger house.) (제가 부자라면 더 큰 집을 샀을텐데요. )  

 

म के लगाउ? (•What should I wear? ) (제가 무엇을 입어야합니까 )          

 

म उस्लाई भेट्ने छु (वा खोज्ने छु) (•I will get him)  (저는 그를 만날것입니다. )

 

म पुस्तकालयमा थिए (•I was in the library ) (저는 도서관에 있었습니다)     

 

म हाम्रो दुताबास सँग सम्पर्क गर्न चाहन्छु (•I want to contact our embassy)(저는 우리 가족에게 연락하고 싶습니다 )   

 

म केही खरिद गर्न चाहन्छु (•I want to buy something ) (저는 무엇인가를 사고 싶습니다 )  

 

म सँग झुटो नबोल! (•Do not lie to me !) (저 한테 거짓말 하지마세요!)

 

म सधैंको लागि तिमी सँग हुन चाहन्छु (•I want to be with you forever)  (저는 너와 영원히 있고 싶다.)       

 

म बुझ्छु( •I understand ) (저는 이해합니다 )

 

म दुइटा भाषाहरु बोल्छु( •I speak two languages) (저는 2개 국어를 합니다 )   

 

म थोरै अङ्रेजी बोल्छु (•I speak a little English )(저는 영어를 조금 합니다)     

 

म शान्ती को लागि आग्रह गर्छु (•I pledge for peace )(저는 평화를 구걸합니다)     

 

म सन्देश लिन सक्छु•(I can take a message)  (저는 메시지를받을 수있습니다 )  

 

 

म काठमाडौंमा बस्छु( •I live in Kathmandu ) (저는 카뜨만두에 살고 있습니다 )     

 

म क्यालिफोर्नियामा बस्छु( •I live in California )  (저는 켈리포니아에 살고 있습니다)     

 

म सँग एउटा गाडीमा छ( •I have one in my car)   (저는 차가 있습니다 )     

 

म सँग कार छ (•I have a car)  (저는 차가 있습니다. )     

 

म एउटा दुर्घटनामा परे (•I got in an accident) (저는 사고를 당했습니다 )   

 

म ६ बजे काम बाट निस्कन्छु, मेरो काम ६ बजे सकिन्छ (•I get off work at 8)  ( 저는 오후 8시에 퇴근합니다.)     

 

म उसलाई चिन्दिन (•I don't know him)  (저는 그를 모릅니다. )      

 

म बुझ्दिन, मैले बुझिन (•I do not understand ) (저는 이해가 안 돼요 )      

 

म सँग केही पनि छैन (•I do not have anything)  (저는 아무것도 없습니다 )

 

म पौडन सक्छु (•I can swim)  (저는 수영 할 수있습니다)      

 

म व्याख्या गर्न सक्छु (मा स्पष्टिकरण दिन सक्छु)(•I can explain )(저는 설명 할 수 있어요)    

 

म कोही सँग छु( •I am with someone )(저는 누군가와 함께 있습니다. ) 

   

म धेरै क्षमा प्रार्थी छु   ( •I am very sorry)  (저는 정말 미안합니다 )      

 

म आज धेरै खुशी छु (•I am very happy today) (저는 오늘 몹시 행복합니다)    

 

म थाके (•I am tired )(저는 피곤합니다 )      

 

म मेहेनत गरेर पढ्दैछु म मेहेनत गरेर पढ्दैछु (•I am studying hard)(열심히 공부하고 있습니다.)    

 

म क्षमाप्रार्थी छु (•I am sorry )(저는  미안합니다)      

 

म धेरै क्षमा प्रार्थी छु (•I am so sorry )(저는 정말 미안합니다)      

 

म धेरै खुशी छु (•I am so happy ) (너무 행복합니다 )      

 

म निदाइ रहेको छु (•I am sleeping )(저는 자고있습다)      

 

म अविवाहित हुँ (•I am single) (저는 싱글입니다)    

 

म बिमारी छु  (•I am sick)  (저는 아픕니다.)      

 

म कामोत्तेजक छु  (•I am sexy ) (저는 열정적입니다.)      

 

म तयार छु ( •I am ready) (저는 준비 됐습니다 )      

 

म मात्रा १६ बर्षको हुँ (•I am only 16 ) (저는 이제 겨우 16세입니다 )    

 

म यहाँ ठीक छु (•I am ok here) (저는 여기 괜찮습니다)      

 

म ठीक छु (•I am ok) (저는 괜찮습니다)      

 

म अझै तयार छैन (•I am not ready yet)  (저는 아직 준비 되지 않았습니다. )      

 

म नेपाली हुँ (•I am Nepali)(저는 네팔 사람입니다.)    

 

म हराए (•I am lost)(저는 잃었습니다.)      

 

म मेरो साथी लाई खोज्दै छु (•I am looking for my friend)(저는 저의 친구를 찾고 있습니다. )      

 

म भोली जादै छु (प्रस्थान गर्दै छु )(•I am leaving tomorrow)(저는 내일 떠납니다.)    

 

म त्यतिकै हेरिरहेको (•I am just looking)(저는 보고 있었습니다.)      

 

म त्यतिकै ठट्यौली गरिरहेको (•I am just kidding)(저는 농담 이었어요)      

 

म प्रेममा वा मायामा फसेको छु (•I am in love)(저는 사랑이나 사랑에 빠져 있습니다.)        

 

म ओछ्यानमा जान्छु।  (•I am going to bed)(저는 자러 갑니다.)  

 

म साथी हरु सँग बाहिर घुम्न जादैछु (•I am going out with my friends(저는 친구들과 어울릴거야.)  

 

म बाहिर जादैछु.(•I am goin out)(저는 나갈겁니다)

 

म भरिएको छु। (•I am full)(저는 배부릅니다.)      

 

म नेपाल बाट हो (•I am from Nepal)(저는 네팔 출신입니다.)   

 

म काठमाडौं को हुँ (•I am from Kathmandu)(저는 카트만드 출신입니다.)      

 

म यहाँ ठीक छु (•I am fine here)(저는 괜찮습니다 )      

 

म तुरुन्त आउँदै छु, म अहिल्यै आउँदै छु (•I am coming right now)(저는 지금가고있습니다,)      

 

म खाजा खाँदै छु (•I am at lunch)(저는 점심을 먹고 있습니다.)      

 

म घरमा छु (•I am at home)(저는 집에 있어요. )    

 

म निदाएको छु (•I am asleep)(저는 잠들었습니다 )      

 

म २९ वर्षको भए(•I am 29 years old)(저는 29 살 입니다.)

 

म सहमत छु(•I agree)(저는 동의합니다.)      

 

म यो कसरी प्रयोग गर्नसक्छु?(•How do I use this?)(제가 어떻게 사용하나요? )  

 

म कसरी त्यहाँ पुग्नसक्छु?(•How can I get there?)  (제가 어떻게 갈 수 있습니까?)  

 

म त्यहाँ कसरी पुग्ने ?(•How do I get there?)(제가 어떻게 그곳에 가나요 ?)   

 

म त्यो कसरी गर्न सक्छु?(•How can i do it?) (제가 어떻게해야합니까?)

 

म कहाँ एटियम मेसिन भेट्न सक्छु? (Where can I find an ATM? )(아트리움 머신은 어디에서 찾을 수 있습니까? )

 

म तिमी सँग खेल्छु (•I play with you ) (나는 너와 같이 논다 )  

 

म तिमीलाई साचिकै माया गर्छु (•I really love you) (나는 너를 진정으로 사랑한다. )

     

म तिमीलाई कहिल्यै भुल्ने छैन (•I will never forget you ) (나는 너를 결코 잊지 않을 것이다 ) 

  

म तिमीलाई छिट्टै भेट्नेछु( •I well see you)  (나는 너를 보기를 원한다 )

 

म तिमीलाई फोन गर्नेछु (•I will give you a call )(내가 너에게 전화 하겠다 )

 

म तिमीलाई फोन गर्न सक्दिन (•I cannot call you)  (나는 너를 부를 수 없다 )  

  

म तिमीलाई सुन्दिन  ( •I can't hear you) (나는 네 말을 들을수 없다. ) 

 

म तिमीलाई देख्न सक्छु (•I can see you) (나는 너를 볼 수 있다)   

 

म तिम्रो विश्वास गर्छु (•I believe you ) (난 너를 믿는다 )

 

म तिम्रो प्रतिक्षा गरिरहेको (•I am waiting for you)  (나는 너를 기다리고있었다. )

 

म तिमीलाई सदैव बिर्सन्छु। (•I am not going to forget you forever)(나는 너를 영원히 잊지 않을 것이다.)   

 

म तिमीलाई सधैंका लागि बिर्सिने छु. (•I will miss you forever)(나는 너를 영원히 그리워 할 것이다) 

 

म तिमीलाई कहिले देख्न पाउने छु? (भेट्न पाउने छु) (•When can I see you? ) (언제 너를 볼수 있을까? )  

 

मलाई तिमी कुनै पनि हालत मा चाहिन्छ( •I need you anyhow)  (어쨌든 난 네가 필요해)  

 

मलाई तिम्रो (तपाइको) मद्धत चाहिन्छ (•I need your help)  (나는 너의 도움이 필요해 )

 

मसँग अलिकती पनि पैसा छैन (•I don't have any money )(저는 돈이 없어요 )      

 

मलाई तिर्खा लागेको छ (•I am thirsty) (저는 목이 마릅니다. )      

 

मलाई त्यो मन पर्दैन (•I don't like it ) (저는 그것을 좋아하지 않습니다)      

 

मलाई कै छैन( •I don't mind)  (저는 상관 없습니다)

 

मलाई रमाइलो लागिरहेको छ (•I feel good )(저는 재미있습니다.)     

 

मलाई फोन गर्नु(•Call me ) (제게 전화 하세요).

 

मलाई पक्का छैन (•I am not sure )(저는 잘 모르겠습니다.)      

 

मलाई चिसो लागेको छ (•I have a cold)  (저는 감기에 걸렸습니다. )

 

मसँग पैसा छ (•I have money)   (저는 돈이 있습니다 )     

 

मलाई थाहा भएन ( •I have no idea ) (저는 몰랐습니다 )

 

मलाई याद छ( •I remember) (저는 기억합니다 )     

 

मलाई तपाईंको पस्स्पोर्ट दिनुस् (•Give me your passport ) (여권 좀 보여주세요)     

 

मलाई कलम दिनुस्(•Give me the pen)(저에게 펜 주세요)   

 

मलाई जानु पर्नेछ (•I have to go) (저는 가야합니다 )   

 

मलाई डर लाग्दैन, म डराएको छैन (•I am not afraid)(저는 두려워하지 않습니다.)

 

मलाई काठमाडौं जानु पर्नेछ (•I have to go to Kathmandu) (저는 카뜨만두에 가야합니다 )     

 

मलाई हुलाक जानु पर्ने छ (•I have to go to the post office)  (저는 우체국에 가야합니다 )     

 

मलाई पढ्नु छ (•I have to study ) (저는 공부 해야해합니다 )   

 

मलाई थाहा छ (•I know ) (저는 압니다)     

 

मलाई उनी मन पर्छ (•I like her)  (저는 그녀를 좋아합니다)     

 

मलाई नेपाली खाना मन पर्छ (•I like Nepali food )(저는 네팔 음식 좋아합니다. )     

 

मलाई तिम्रो स्वर मनपर्छ (•I like your voice)  (나는 네 음성을 좋아한다 )

 

मलाई माफ गर्नुस् (•Excuse me )(실례합니다)  

 

मलाई चिसो लाग्यो (•I am cold)(저는 추워요)          

 

मलाई पछ्याउनुस्(•Follow me ) (저를  따라 오세요 )

 

मलाई नेपाल को याद आउछ ( •I miss Nepal) (저는 네팔을 그리워 합니다다 )     

 

मलाई तिम्रो याद आउछ (•I miss you )(나는 너를 그리워 한다. )     

 

मलाई तिम्रो हरेक दिन याद आउछ( •I miss you every single day)  (나는 매일 너를 그리워한다 )   

 

मलाई तिम्रो याद आएको थियो ( •I missed you )(나는 당신를 그리워 했다. )     

 

मलाई डाक्टर को जरुरत छ (•I need a doctor )(저는 의사가 필요합니다 )   

 

मलाई घर जानुपर्ने छ (•I need to go home) (저는 집에 가야 해요)

 

मलाई अङ्रेजीको अभ्यास गर्नुपर्ने छ ( •I need to practice my English ) (저는 영어를 연습해야한다 )     

 

 

मलाई लाग्छ तपाई ले एउटा वकिल खोज्नु पर्छ । (•I think you should get a lawyer.)  (저는 변호사를 찾아야한다고 생각합니다. )       

 

मलाई त्यो दिनुस्(•Give me that )(저에게 주세요)

 

मलाई फोन गर्नुस् (•Give me a call )  (저에게 전화 하세요)  

 

मलाई श्रिङ्गार सम्बन्धी तालिम लिना मन छ( •I want to do the course of beautician)  (저는 메이크업 훈련을 좋아합니다 )   

मलाई मतलब छैन( •I don't care)  (저는 신경 안써요.상관없어요 )

 

मलाई जान मन छ( •I want to go) (저는 가고 싶습니다 )

 

मलाई प्यास लागेको छ, मलाई तिर्खा लागेको छ (•I am thirsty)저는 목이 마릅니다)    

 

मलाई एउटा कोठा चाहिएको छ( •I would like a room)  (저는 방이 필요합니다 )

 

मलाई अलिकती पानी पिउन मन लागेको छ  ( •l want to drink some water) (저는 물좀 마시고 싶습니다 )   

 

मलाई एक्लै छोड्नुस् (•Leave me alone) (저를 내버려 두세요 )     

 

मलाई जाच्न दिनुस् (•Let me check )(제가 확인하겠습니다 )   

 

मलाई अब जान देउ (•let me go now ) (저는 이제 가겠습니다.)     

 

मलाई थाहा देउ( •let me know ) (저에게 알려 주세요.)   

 

मलाई तपाईंको पस्स्पोर्ट देखाउनुस्( •Let me see your passport)  (저에게 여권을 보여 주세요. )   

 

मलाई त्यो चाहियो (•I want it)  (  저는 그것을 원합니다 )   

 

मलाई माफ गर्नुस् (•Pardon me)  (실례합니다 )         

 

मलाई उठाउ (•Wake me up)  (저를 깨워주세요 )  

 

मलाई मूख्य बजार लानुस् (•Take me downtown ) (시내로 저를 데려다 주세요 )   

 

मलाई घर जानुपर्ने छ ( •I need to go home)  (저는 집에 가야 해요 )

 

मलाई भन (•Tell me ) (저에게 말하세요 )

 

मैले कहाँ अस्पातल भेट्न सक्छु? (•Where can I find a hospital?)  (저는 병원은 어디에서 찾을 수 있습니까? )

 

मैले के गरे (•What did I do) (제가 무엇을 했습니까? )  

 

मैले खाइसके (•I ate already ) (저는 먹었습니다 )  

 

मैले छाडिदिए।( •I give up)  (저는 포기  합니다)   

 

मैले तपाईको कम्प्युटर प्रयोग गर्दा तपाईलाई केही आपत्ति हुन्छ?   (•Do you mind if I use your computer?) (제가 컴퓨터를 사용해도 될까요?)

 

मैले बुझे, मैले पाए( •I got it ) (저는 알았습니다. )   

 

मैले बस्नु पर्ने थियो ( •I had to stay ) (저는 머물러야했습니다)   

 

मैले पढ्नु पर्ने थियो (•I had to study)  ( 저는 공부 했어야 했습니다.)  

 

मैले त्यो देखेको छु( •I have seen it ) (저는 그것을 보았습니다 ) 

 

मैले त्यहा ५ वर्ष काम गरेको छु (•I have worked there for five years)  (저는 3 년 동안 거기에서 일했습니다)          

 

मैले मेरो घडी हराए (•I lost my watch)  (저는 시계를 잃어 버렸습니다 )     

 

मैले एउटा गल्ती गरे (•I made a mistake)  (제 실수 였습니다 )

 

मैले अझै धेरै गर्न बाँकी छ (•I still have a lot to do)  (저는 할일이 많이 있습니다. )     

 

मैले केन्द्रको भ्रमण गरे (•I visited the centre) (저는 센터를 방문했습니다 )  

 

मैले कसरी तपाईलाई भेट्ने? (•How do I find you?)  (제가 어떻게 만나요 )

 

मेरो नम्बर यहाँ छ(•Here's my number)(제 전화번호 입니다.)

 

मेरो प्रतिक्षा गर्नुहोला    (•Wait for me)  (저를 기다리세요.)  

 

मेरो टाउको दुखिरहेको छ (•I have a headache)  (저는 두통이 있습니다 )     

 

मेरो धेरै कुरा हरु गर्नु छ( •I have a lot of things to do) (저는 할일이 많습니다. )   

  

मेरा मनिस हरुल्का आत्मा हरु (•Souls of my people ) (제 사람들의 영혼 )

 

मेरा केही साथीहरु त्यहा छन( •I have some friends there)  (제 친구 중 일부가 있습니다 )   

 

मेरा तीन वटा नानीहरु छन (•I have three children)  ( 저는 세 자녀가 있습니다. )     

 

मेरो दुइटा दिदी बहिनी छन (•I have two sisters) (저는 두 자매가있습니다 )     

 

मेरो काम मा (•In my duty )(제  의무에서)    

 

मेरो लागि लेखी दिनुस् (•Write it down for me ) (저를 위해 쓰세요. )  

 

मेरो ब्याट्री सकिन लाग्यो (•My battery is too low)  (저의 베떠리가 부족합니다 )   

 

मेरो मोबाइल फोनले काम गरिरहेको छैन (•My cell phone doesn't work ) (저의 휴대 전화가 작동하지 않습니다 )

 

मेरी छोरी यहाँ छिन (•My daughter is here ) (저의 딸이 여기 있습니다 )     

 

मेरो बुवा वकिल हुनुहुन्छ (•My father is a lawyer)  (저의 아버지는 변호사입니다 )   

 

मेरो मनपर्ने शिक्षक (•My favorite teacher)  (제가 가장 좋아하는 선생님)   

 

मेरो साथी नेपाली हो( •My friend is Nepali )(제 친구는 네팔사람입니다 )     

 

मेरो घर बजारको नजिक छ( •My house is near the market)  (저의 집은 시장에 가깝습니다 )     

 

मेरो सामान हराइरहेको छ( •My luggage is missing )(저의 물건이 없어요)   

 

मेरो फोन हरायो (•My phone was lost )(저의 전화기를 분실했어요)   

 

मेरो फोन छोरी भयो (•My phone was stolen) (저의 전화가 도난당했습니다 )     

 

मेरो छोरा (•My son ) (저의 아들 )     

 

मेरो घाँटी दुखेको छ     (•My throat is sore)  (저의 목이 아픕니다 )   

 

मेरो घडी चोरी भएको छ( •My watch has been stolen )(저의 시계를 도난당했습니다 )  

   

मौसम कस्तो छ ?(•How's the weather)(날씨가 어때요)

 

महिल हुनु मा गर्व लाग्छ( •Proud to be a woman ) (여자가 자랑 스럽다.여자라는 자부심 ) 

 

मानवता धन भन्दा ठुलो हो(•Humanity is greater than wealth)인간성은 부보다 위대합니다.

 

माफ गर्नु होल हामी सँग छैन (•Sorry, we don't have any ) (죄송합니다.우리는 아무것도 없습니다) 

 

मुख्य कुरा के हो( •What is the main idea ) (가장 중요한 것은 무엇입니까? )

 

के तपाई धुम्रपान गर्नुहुन्छ? (•Do you smoke?)(담배 피우세요?)    

 

के तपाईले मेरो ईमेल पाउनु भयो?   (Did you get my email?) ( 저의 이메일 받았습니까?)

 

के तपाई लाई कसरी पकाउने थाहा छ?  (•Do know how to cook?) (요리하는 법을 알고 있습니까?)

 

के तपाईं नयाँ ठाउमा बसाइ सर्न तयार हुनुहुन्छ?  (Are you willing to relocate?)(새로운 장소로 이동할 준비가 되셨습니까? ) 

 

के मैले प्रतिक्षा गर्नु पर्छ? (•Should I wait?)(제가 기다려야합니까?)     

 

के तपाईकोमा काम खाली छ? (•Do you have any vacancies? ) ( 공석이 있습니까? )

 

के तपाई त्यो विश्वास गर्नुहुन्छ? (•Do you believe that?)(그것을 믿습니까)

 

के तपाईलाई अली सन्चो भयो?  (•Do you feel better?)(기분이 좋아졌습니까? )      

 

के तिमी सँग त्यो छ (•Do you have it)(너는 그것을 가지고 있니?)

 

के तपाईको प्रेमी छ?  (•Do you have a boyfriend?) (남자 친구 있습니까?)  

 

के तपाईको प्रेमिका छिन? (•Do you have a girlfriend?)(여자 친구 있습니까?)

 

के तपाई त्यो सुन्नु हुँदैछ? (•Do you hear that?) (그것이 들리나요? )    

    

के तपाई उनिलाई चिन्नुहुन्छ? (•Do you know her?)   (그녀를 알고 있습니까?)

 

के तपाई आज काम गर्नु हुन्छ?  (Are you working today?)   (오늘 일합니까?) 

 

के तपाई त्यस्लाई स्पष्ट पार्न सक्नुहुन्छ?   (•Could you clarify that?)(그것을 분명히 할수 있습니까?)

 

के तपाईं ब्यस्त हुनुहुन्छ?  (Are you busy?)  ( 바쁘십니까?)   

 

के तपाई उसलाई चिन्नुहुन्छ?  (•Do you know him?) (그를 알고 있습니까?)   

 

के तपाईलाई थाहा छ त्यस्को मुल्य कती पर्छ? (•Do you know how much it costs?)( 비용이 얼마나되는지 아십니까?)

 

के तपाई आइपुग्नुभयो?(•Have you arrived?)(도착 했습니까?)   

 

के तपाई नेपाल जानुभएको छ?(•Have you been to Nepal?)(네팔에 가봤습니까?)  

 

के तपाई धेरै समय देखी प्रतिक्षा गरिरहनुभएको छ?(•Have you been waiting long? )(오랫동안 기다렸습니까?)   

 

के तपाईले यस्तो पहिले पनि गर्नु भएको छ?(•Have you done this before?) (전에 해본 적이 있습니까?)   

 

के तपाईले खाइसक्नु भयो? (•Have you eaten yet? )(밥을 먹었습니까 ?)   

 

के तपाईले यो फिल्म हेर्नुभएको छ? (•Have you seen this movie? )(이 영화 보셨어요?)   

 

के तपाई उनिहरु लाई सोध्न सक्नु हुन्छ यसको मुल्य कती पर्छ भनेर? (•Will you ask them how much it costs? ) (비용이 얼마나되는지 물어볼 수 있습니까?)    

 

के तपाईले मलाई साझाउनु हुन्छ? (•Will you remind me? )  (저에게 상기시켜 주겠어요?)   

 

के तपाई मलाई घर लानुहुन्छ? (•Will you take me home? )  (저를 집에 데려다 주겠어요? )    

 

के तपाई लाई यो ठाउँ मनपर्छ? (•Do you like it here? ) (여기가 마음에 드듭니까?)   

 

के तपाई पौडन सक्नुहुन्छ?   (•Can you swim? )(수영할줄 아세요?)  

 

के तपाई आइपुग्नुभयो?(•Have you arrived?) (도착 했습니까?)   

 

के तपाईलाई त्यो किताब मनपर्‍यो?  (•Do you like the book? )(그 책이 마음에 드십니까? )  

 

के तपाई म सँग नाच्न चाहनु हुन्छ? (•Would you like to dance with me? ) (저와 춤추고 싶습니까? )   

 

के भयो? (•What happened? ) (무슨 일입니까?)   

 

के हो? (•What is it? ) (무엇입니까?)     

 

के तपाई मलाई देखाउन सक्नुहुन्छ?   (•Can you show me?) (나에게 보여줄수 있습니까?)   

 

के म तपाईंको नाम थाहा पाउन सक्छु?( •May I know your name?) (이름을 알수 있습니까? )   

  

के तपाई मलाई मद्धत गर्न सक्नु हुन्छ?   (•Can you help me?)(나를 도울수 있습니까? )

 

के तपाईं नेपाली हो?  (Are you Nepali?)(네팔사람 입니까?)  

 

के हो यस्तो जेपायो तै (•What the hell is this )  (이게 대체 무엇입니까? )   

 

के भन्नु भयो एक चोटि फेरी भन्नुस् त? (•What was that again?)  (네가 한 말을 다시 말해보세요? )  

   

के तपाई पछी फोन गर्न सक्नुहुन्छ?  (•Can you call back later? ) (나중에 다시 전화 할수 있습니까?)

 

के यो अझ सस्तो हुनसक्छ?  (•Can it be cheaper?)(더 싸질수 있을까요? )   

 

के यो सुरक्षित ठाउँ हो ? (•Is this safe area?) (안전 지대입니까? )   

 

के यहाँ नजिकै पसल छ? (•Is there a store near here?) (여기에 가게 있습니까?)    

 

के बैंक टाढा छ ? (•Is the bank far? ) (은행이 멉니까? )   

 

के त्यो तिमी हौ? (•Is that you? )(그게 너냐? )   

 

के त्यो ठीक छ?( •Is that ok? )(괜찮숩니까? )   

 

के म तपाईको फोन चलाऊन सक्छु? (•Can I use your phone?) (제가 전화좀 써도 되나요? )

 

के त्यती प्रसस्त छ?(•Is that enough?)  (충분 합니까?)   

 

के पानी पारीरहेको छ ? (•Is it raining? ) (비옵니까? )   

 

के म तपाईलाई सहयोग गर्न सक्छु? (•Can I help you? )(제가 도울수 있을까요? )

 

के तपाईले यो फिल्म हेर्नुभएको छ?(•Have you seen this movie?)(이 영화 보셨어요?)   

 

के हुँदैछ (•What's going on )  (무슨 일입니까? )   

 

के म यहाँ केही थप्न सक्छु?  (•Can I add something here? )(여기에 뭔가 추가 할수 있습니까?)

 

के त्यो यहाँ बाट टाढा छ? (•Is it far from here? ) (여기에서 멉니까? )   

 

के बाहिर चिसो छ? (•Is it cold outside?) (밖에 춥습니까?)   

 

के भयो? (•What's the matter?)  (무슨 일입니까? )   

 

के तपाई नेपाल जानुभएको छ?(•Have you been to Nepal?) (네팔에 가봤씁니까?)  

 

के तपाईलाई टि.भी हेर्न मनपर्छ?  (•Do you like to watch TV?)(TV 시청을 좋아합니까?)

 

के तपाईलाई तपाईको हाकिम मन्पर्छ? (•Do you like your boss? )  (상사를 좋아 하십니까?)

 

के तपाईलाई केही चाहिन्छ? (•Do you need anything? ) (필요한 게 있습니까?)

 

के तपाई औषधी बिक्री गर्नुहुन्छ? (•Do you sell medicine?) (약을 파는겁니까?)

 

के तपाई धेरै समय देखी प्रतिक्षा गरिरहनुभएको छ?(•Have you been waiting long?) (오랫동안 기다렸습니까?)   

 

के छ (•What's up)   (무엇입니까? )   

 

के तपाईले खाइसक्नु भयो?(•Have you eaten yet?)(먹었습니까?)    

 

के तपाई बुझ्नुहुन्छ? (•Do you understand?)(이해합니까?)

 

के तिमी त्यस्तो सोच्छौ?(•Do you think so? )(너는 그렇게 생각하는가?) 

 

के तपाई अङ्रेजी पढ्नुहुन्छ? (•Do you study English?)(영어를   공부하십니까?)

 

के तपाई अङ्रेजी बोल्नु हुन्छ?(•Do you speak English?) (영어 할 줄 아세요?)  

 

के तपाईले यस्तो पहिले पनि गर्नु भएको छ?(•Have you done this before?) (전에 해본 적이 있습니까?)   

 

के तिमीले मलाई भुल्यौ?  (•Did you forget me?)(너는 날 잊었니?)

 

को हुन? (•Who are they?)  (그들은 누구입니까? ) 

 

को हो त्यो? (•Who is it? ) (저건 누구입니까)

 

कोही आउँदैछ (•Someone is coming ) (누군가 오고 있습니다 )

 

कती वटा?(•How many?)(얼마요? )

 

कती जना मान्छेहरु? (•How many people? ) (몇 명입니까?)   

 

कती दिन? (•How many days?) (며칠이요? )

 

कार बन्यो (•The car is fixed ) (차는 고정되어있다 )    

 

किन नहुने? (•Why not? ) (왜 안됩니까? ) 

 

किताबहरु महँगा छन( •The books are expensive ) (책들이 비쌉니다 )

 

कार शुरु गर (•Start the car ) (차 출발 하세요)  

   

कती बजे?  (•At what time?(몇시에?)  

  

कार रोक (•Stop the car)  (차를 세우 세요)  

 

कुन चाँही धेरै राम्रो छ?( •Which is better?) (어느 것이 더 낫습니까? )   

 

कुन बिध्यालय जानु भयो?( •Which school did you go to?)  (어느 학교에 갔습니까? ) 

 

कुन चाँही? (•Which one? ) (어느것입니까?)

 

कुनै समस्याहरु भए ?( •Were there any problems? ) (어떤 문제가 있습니까? )    

 

कुनै समस्या छैन, ठीक छ ( No problem ) (문제 없습니다) 

 

केही छैन (•Never mind ) (신경 쓰지 마세요 )

 

केही समस्या छैन( •No problem)  (문제 없습니다. )

 

कहाँ छ? (•Where is it? )  (어디 있습니까?)

 

कसले जित्यो? (•Who won?)   (누가 이겼어요? ) 

 

कुन खाना स्वास्थ्यबर्धक हुन्छ? (•Which food is healthier?) (어떤 음식이 더 건강합니까? )  

 

किताब टेबल माथि छ (•The book is on the table )  (이 책은 탁자 위에 있어요 )  

 

कृपया यो लेख्नुस् (•Please write it down )(적어주세요 )     

 

कृपया मलाई भन्नुस् (•Please tell me ) (말해 주세요 )     

 

कृपया उनिलाई भनिदिनुस् मैले फोन गरेको थिए भनेर (•Please tell her I called )(내가 전화했다고 말해주세요)

 

कृपया यो फारम भर्नुस् (•Please fill out this form ) (이 양식을 작성하십시오 )     

 

कृपया भित्र आउनुस् (•Please come in ) (들어 오세요 )   

 

कृपया मलाई फोन गर (•Please call me ) (전화주세요) 

 

कृपया भोजन को आनन्द लिनुहोस् (•Bon appetit )(식사를 즐기세요)  

 

कृपया एक छिन (•One moment please )(잠시만 기다려주세요)  

 

कृपया तपाई अली ठुलो स्वरमा बोल्न सक्नुहुन्छ?  (•Can you speak louder please? )(당신은 좀더 크게 말해 줄수 있습니까?)

कृपया तपाईको लुगाहरु खोल्नुस्( •Please take off your clothes)   (옷을 벗으세요 )   

 

कृपया मलाई यो ठेगानामा पुर्याइदिनुस्( •Please take me to this address)  (이 주소로 데려다 주세요.)   

 

कृपया मलाई एरपोर्ट लगिदिनुस् (•Please take me to the airport ) (공항으로 데려다주세요)   

 

कृपया बिस्तारै बोल्नुस्( •Please speak slower ) (천천히 말 해주세요 )   

 

कृपया तपाई त्यो दोहोर्याउन सक्नु हुन्छ? (•Could you please repeat that?) (당신은 다시 말씀해 주시겠습니까?)     

 

कृपया अङ्रेजी बोल्नुस् ( •Please speak English ) (영어로 말해 주세요 )     

 

कृपया बस्नुस् (•Please sit down)  (앉으세요)   

 

कृपया मलाई पछ्याउनुहोस् (•Please follow me ) (따라 오세요 )  

 

कृपया तपाई त्यो दोहोर्याउन सक्नु हुन्छ? (•Could you please repeat that?) (당신은 다시 말씀해 주시겠습니까?)   

 

कोही आउँदैछ (•Someone is coming ) (누군가 오고 있습니다 )

 

काठमाडौं कती टाढा छ?(•How far is Kathmandu)(카트만두까지 얼마나 걸립니까?)

 

तपाई के पिउन चाहनुहुन्छ? (•What would you like to drink?)   (당신은 무엇을 마시고 싶습니까? )

 

तपाई हप्ताको कती धन्टा काम गर्नुहुन्छ? (•How many hours a week do you work?) (일주일에 몇 시간 일하십니까? )  

 

तपाई कती वटा भाषाहरु बोल्नुहुन्छ? (•How many languages do you speak?)(몇 개의 언어를 사용합니까?)

 

तपाई के भन्नुहुँदै थियो ? (•What were you saying?) (무슨 말을 했어요? )   

 

तपाई धेरै विवेकी हुनुहुन्छ (•You are very smart) (매우 영리합니다 )    

 

तपाई कुन धर्म मान्नु हुन्छ? (•What religion do you follow? ) (어떤 종교를 믿습니까? )   

 

तपाई कती समय बस्नुहुन्छ? (•How long are you going to stay?)(얼마나 머무를것입니까? )

 

तपाई के अध्य्यन गर्नुहुन्छ? (•What do you study? )(당신은 무엇을 공부합니까? ) 

 

तपाई के सुझाव दिनुहुन्छ? (•What do you suggest? )(당신은 무엇을 제안합니까? )   

 

तपाई कहिले फर्किनु हुन्छ? (•When are you coming back?)  (언제 돌아 오십니까?)   

 

तपाई लाई भेटेर खुशी लाग्यो (•Pleased to meet you ) (만나서 반가습니다. )   

 

तपाई कहिले सर्दै हुनुहुन्छ? (•When are you moving?) (언제 이사하십니까? )

 

तपाई के लिनु हुन्छ? (•What are you going to have?)  (무엇을 할 것입니까?)   

 

तपाई कती वर्षको हुनुभयो?(•How old are you?)(몇 살입니까?)  

 

तपाई कहाँ हुनुहुन्छ? तिमी कहाँ छौ?( •Where are you?)  (어디 있습니까?)  (너는 어디있니?)  

 

तपाई कहिले प्रस्थान गर्नु हुन्छ?(•When are you leaving?)  (언제 떠나요? )  

 

तपाई को यात्रा कस्तो भयो?(•How was the trip?)(여행 어땠습니까?)   

 

तपाई यहाँ, तिमी यहाँ (•Here you are ) (여기에 있습니다.)

 

तपाई कहिले भेट्न चाहनुहुन्छ?( •When would you like to meet?)   (언제 만나고 싶습니까?)  

 

तपाई को यो सप्ताह अन्त रमाइलो होस्(Have a good weekend)(이번 주말에 재미있게 보내십시오). 

 

तपाई कहाँ बाट हो? (•Where are you from? ) (어느 나라 사람입니까? )    

 

तपाई के खरिद गर्न चाहनुहुन्छ? (•What do you want to buy?) (무엇을 사고 싶습니까? )

 

तपाई नि?(•How about you?)  (당신은 어때요 )

 

तपाई किन हाँस्दै हुनुहुन्छ? (•Why are you laughing? ) (왜 웃으십니까?? )  

 

तपाई को हो? (•Who are you? ) ( 누구이십니까? )  

 

तपाई ले कसलाई खोज्नु भएको? (•Who are you looking for? ) (누구를 찾으십니까? )   

 

तपाई कुन बिध्यालय जानु भयो?( •Which school did you go to?)  (어느 학교에 갔습니까? )  

 

तपाई सही हुनुहुन्छ ( •You are right  (맞아요 )

 

तपाई बिवाहित हो? (Are you married?)(결혼 했습니까? ) 

 

तपाई लाई त्यस्को बारेमा कस्तो अनुभव हुन्छ?(•How do you feel about that?) (그들에 대해 어떻게 생각하세요?)  

 

तपाई के भन्नुहुँदै थियो ? (•What were you saying?) (무슨 말을 하셨어요? )   

 

तपाई के पिउन चाहनुहुन्छ? (•What would you like to drink?)   (무엇을 마시고 싶습니까? ) 

 

तपाई कती समय बस्नुहुन्छ? (•How long are you going to stay?)(얼마나 머무를것입니까? )

 

तपाई सँग केही पैसा छ? (•Do you have any money?) (돈 있으세요?)

 

तपाई हप्ताको कती धन्टा काम गर्नुहुन्छ? (•How many hours a week do you work?) (일주일에 몇 시간 일하십니까? )  

 

तपाई लाई त्यस्को बारेमा कस्तो अनुभव हुन्छ?(•How do you feel about that?) (그들에 대해 어떻게 생각하세요?)   

 

तपाई कती वटा भाषाहरु बोल्नुहुन्छ? (•How many languages do you speak?)(몇 개의 언어를 사용하십니까?)

 

तपाई सही हुनुहुन्छ ( •You are right  (맞아요 )     

 

तपाई धेरै विवेकी हुनुहुन्छ (•You are very smart) (매우 영리하십니다 )   

 

तपाई कुन धर्म मान्नु हुन्छ? (•What religion do you follow? ) (어떤 종교를 믿으십니까? )   


तपाई कहिले भेट्न चाहनुहुन्छ?( •When would you like to meet?)   (언제 만나고 싶습니까?)  

 

तपाई को यो सप्ताह अन्त रमाइलो होस् (•Have a good weekend)(이번 주말에 재미있게 보내십시오.) 

 

तपाई के अध्य्यन गर्नुहुन्छ? (•What do you study? )(무엇을 공부하십니까? )   

 

तपाई कहिले सर्दै हुनुहुन्छ? (•When are you moving?) (언제 이사하십니까? )   

 

तपाई के सुझाव दिनुहुन्छ? (•What do you suggest? )(무엇을 제안하십니까? )   

 

तपाई कती वर्षको हुनुभयो?(•How old are you?)(연세가 몇이세요?)

 

तपाई के खरिद गर्न चाहनुहुन्छ? (•What do you want to buy?) (무엇을 사고 싶습니까? )   

 

तपाई कहिले प्रस्थान गर्नु हुन्छ?(•When are you leaving?)  (언제 떠나십니까? )   

 

तपाई  नि?(•How about you?)  (어떠세요 )

 

तपाई कहिले फर्किनु हुन्छ? (•When are you coming back?)  (언제 돌아 오십니까?)   

 

तपाई  कहाँ बाट हो? (•Where are you from? ) (어느 나라 사람이세요? )  

 

तपाई को यात्रा कस्तो भयो?(•How was the trip?)(여행은 어떠셨습니까?)    

 

तपाई के लिनु हुन्छ? (•What are you going to have?)  (무엇을 할 것입니까?)   

 

तपाई यहाँ, तिमी यहाँ (•Here you are ) (여기에 있습니다.)  

 

तपाई बिवाहित हो? (Are you married?)(결혼 하셨 습니까? ) 

 

तपाई लाई भेटेर खुशी लाग्यो (•Pleased to meet you ) (만나서 반가웠습니다. )     

 

तपाई कहाँ हुनुहुन्छ? तिमी कहाँ छौ?( •Where are you?)  (당신은 어디 있습니까? )  (너는 어디 있니?) 

 

तपाई किन हाँस्दै हुनुहुन्छ? (•Why are you laughing? ) (왜 웃으십니까? )   

 

तपाई को हो? (•Who are you? ) ( 누구이십니까? )

 

तपाईं को दिन शुभ होस् (•Have a good day)(좋은 하루 되세요)    

 

तपाईं के बारे सोच्दै हुनुहुन्छ (•What are you thinking about ) (무엇에 대해 생각하고 있습니까?)   

 

तपाईं सुन्दर हुनुहुन्छ (You are beautiful)(아름답습니다) 

 

तपाईं लाई भेटेर खुशी लाग्यो (•Nice to meet you)  (만나서 반가습니다 )

 

तपाईं के कुर गर्दै हुनुहुन्छ (•What are you talking about ) (무엇에 관해 이야기 하는겁니까? )  

 

तपाईं को काम सर्हानिय छ( •So sweet of you ) (작품은 훌륭합니다)       

 

तपाईं कुन ठाउँ को हो( •Where are you from?)  (어느 나라 사람이세요? )     

 

तपाईं यो कसरी गर्नु हुन्छ?(•How do you do this?) 이것을 어떻게합니까 

 

तपाईं उहाँ भन्दा चलाख हो। (•You are smarter than him)  (그사람보다 똑똑하십니다. )   

 

तपाईं कहाँ जादै हुनुहुन्छ? (•Where are you going? )  (어디 가십니까?)   

 

तपाईं कुन ठाउँ को हो( •Where are you from?)  (어느 나라 사람이세요? )

 

तपाईं के चाहनुहुन्छ?( •What do you want? )(무엇을 원하십니까? )         

 

तपाईं के बारे सोच्दै हुनुहुन्छ (•What are you thinking about ) (무엇에 대해 생각하고 있습니까?)  

 

तपाईं लाई भेटेर खुशी लाग्यो (•Nice to meet you)  (만나서 반가습니다 )

 

तपाईं यो कसरी गर्नु हुन्छ?(•How do you do this?) (어떻게합니까?)  

 

तपाईं को दिन शुभ होस् (•Have a good day)(좋은 하루 되세요)       

 

तपाईको थर के हो? (•What is your last name?)  (마지막 이름은 무엇입니까? )   

 

तपाईले अङ्रेजी कहाँ सिक्नु भयो ?( •Where did you learn English?)  (영어를 어디서 배웠습니까?) 

 

तपाईले यहाँ काम गरेको कती भयो? (•How long have you worked here?)( 여기서 일한 지 얼마나 되셨습니까?)   

तपाईको नाम के हो ? (•What's your name? )  ( 이름이 무엇입니까?)  

 

तपाईको घर सुन्दर छ (•Your house is beautiful)   (집은 아름답습니다 )

 

तपाईको कती वटा नानीहरु छन? (•How many children do you have?)(자녀가 몇 명입니까? )   

 

तपाईको लुगाहरु उठाउनुस् (•Pick up your clothes )(옷을 들어 올리세요 )   

 

तपाईलाई कफी वा चिया मन पर्छ? (•Would you like coffee or tea?) (커피 나 차를 좋아합니까? )        

 

तपाईलाई कस्तो संगीत मन पर्छ? (•What kind of music do you like?)  (어떤 음악을 좋아하세요?)  

 

तपाईलाई आराम छ?    (Are you comfortable?)( 평안합니까? ) 

 

तापक्रम कती छ? (•What's the temperature? ) (온도는 얼마입니까? )   

 

तपाईलाई मैले के गर्नुपर्छ जस्तो लाग्छ? (•What do you think I should do? ) (내가 어떻게해야한다고 생각하십니까?)

 
तपाईंले के भन्न खोज्नु भएको? (•What do you mean? ) (무슨 뜻입니까? )  

 

तपाईंको धारणा कस्तो छ? (•What is your opinion?)  (의견은 무엇입니까?)   

 

तपाईलाई दु:ख दिएकोमा क्षमा चाहन्छु( •Sorry to bother you )(다치게해서 미안합니다 )   

 

तपाईंको मनशाय के हो? (•What is your intention? ) (동기는 무엇입니까?)   

 

तपाईलाई कस्तो संगीत मन पर्छ? (•What kind of music do you like?)  (어떤 음악을 좋아하세요?)    

 

तपाईलाई यो किन्न मन लाग्छ? (•Would you like to buy this? ) (당신은 구매 하시겠습니까? )   

 

तपाईलाई पानी चाहिन्छ (•Would you like some water? )(당신은 물이 필요하십니까?)?   

 

तपाईंलाई कस्तो छ(•How are you?)   (어떻게 지내십니까?) 

 

 

तिमी मायामा फसेछौ  ( •You are in love) (너는 사랑에 빠졌군)

 

तिमी जस्तो छौ त्यस्तै( •Just the way you are)  (네가 있는 그대로 )   

 

तिमी कस्तो छौ (•How have you been)  (너는 어떻게 지내니?)

 

तिमी मलाई कती माया गर्छौ?(•How much do you love me?) (네가 나를 얼마나 사랑하니?   

 

तिमी यो गर्न सक्छौ (•You can do this ) (넌 할 수있어 )    

 

तिमी के सोच्छौ? (•What do you think)  (너는 어떻게 생각해? )    

 

तिमी सँग राम्रो कार छ (•You have a nice car ) (너는 좋은 차를 가지고 있다 )   

 

तिमी जान चाहन्छौ( •You want to go )(너는 가고 싶니?)  

 

तिमी कहिले फर्केको (•When did you come back )  (너 언제 돌아 왔니? )

 

तिमी कहाँ थियौ? (•Where were you? )(너 어디 있었니? ) 

 

तिमी असाध्यै राम्रो देखिन्छौ (•You are so cute looking)  (너는 좋아 보인다 )

 

तिमी को हौ( •Who are you )  (너 누구니?)   

 

तिमी सुन्दरी छौ( •You are beautiful ) (너는 아름답다 .) 

 

तिमी जान चाहन्छौ( •You want to go )(너는 가고 싶니?)      

 

तिमी मलाई कती माया गर्छौ?(•How much do you love me?) (너는 나를 얼마나 사랑하니 ?)  

 

तिमी हरु दुइ जना के बारेमा कुरा गरिरहेको?( •What are you two talking about?)  (너희둘 무엇에 관해 애기하고 있니?)

 

तिमी त्यो वा त्यस्तो किन गर्छौ? (•Why do you do that?)  (너는 왜 그렇게하니?)

 

तिमी कहाँ काम गर्दैछौ (•Where are you working? )(너는 어디에서 일하고 있니? ) 

 

तिमी के गर्दैछौ? (•What are you doing? ) (너 뭐하는거야 ) 

 

तिमी लाई धेरै धेरै माया गर्छु (•Love you so much ) (너를 너무 사랑해  )  

 

तिमी पनि मेरो साथी हौ (•You are also my friend ) (너는 역시 내 친구 야 )  

 

तिमी मायामा फसेछौ  ( •You are in love) (너는 사랑에 빠졌군)

 

तिमी जस्तो छौ त्यस्तै( •Just the way you are)  (당신이있는 그대로 )   

 

तिमी पनि मेरो साथी हौ (•You are also my friend ) (너는 역시 내 친구 야 ) 

 

तिमी लाई धेरै धेरै माया गर्छु (•Love you so much ) (너를 너무 사랑해  )

 

तिमी के गर्दैछौ? (•What are you doing? ) (너 뭐하는거야 )   

 

तिमी के सोच्छौ? (•What do you think)  (너는 어떻게 생각하니? )

 

तिमी को हौ( •Who are you )  (너 누구니?)   

 

तिमी यो गर्न सक्छौ (•You can do this ) (넌 할 수있어 )  

 

तिमी त्यो वा त्यस्तो किन गर्छौ? (•Why do you do that?)  (너는 왜 그렇게하니?)

 

तिमीले मलाई कसरी पत्ता लगायौ (वा भेट्यौ)?(•How did you find me?( 너는 나를  어떻게 찾았니? )  

 

तिमीले त्यो कहाँ राख्यौ? (•Where did you put it?)  (너는 그것을 어디에 두었니?)

 

तिमीले के गर्यौ? (•What did you do?)  (너는 무엇을 했니? )  

 

तिमीले त्यो किन गरेको? (•Why did you do it? ) (너는 왜 그랬니?)     

 

तिम्रो पछील्लो भुल नै तिम्रो लागि सबै भन्दा राम्रो शिक्षक हो (•Your best teacher is your last mistake) (너의 마지막 실수는 너를위한 최고의 선생님이되는 것이다 ) 

 

तिमीलाई कसले पढायो ? (•Who taught you? ) (누가 너에게 가르쳤니? )

 

तिमीलाई कुन चाहिन्छ? (•Which one do you want? )(너는 어느것을 필요하니?) 

 

त्यो रेस्टुरेन्ट महँगो छ (•That restaurant is expensive ) (그 식당은 비싸다 )    

 

त्यो पुरानो देखिन्छ (•That looks old )(늙어 보입니다 )     

 

त्यो असाध्यै राम्रो देखिन्छ (•That looks great ) (대단해 보입니다 )     

 

त्यो नराम्रो गनाइरहेको छ (•That smells bad ) (나쁜 냄새 )     

 

त्यो काम गर्दैन (•That doesn't work )(작동하지 않습니다 )     

 

त्यो त्यहा भएको कार मेरो हो (•That car over there is mine) (저기 있는 차는 내것입니다)   

  

त्यो राम्रो बिद्यालय हो( •That's a good school ) (좋은 학교야 )  

 

त्यो धेरै वटा भयो (•That's too many )(너무 많습니다 )   

  

त्यो को थियो ? (•Who was that? ) (그게 누구 였습니까?)   

 

त्यो को हो ? (•Who is that? ) (저사람은  누구입니까? ) 

 

त्यो असाध्यै महँगो छ (•That's too expensive ) (그것은 너무 비싸요 )    

 

त्यो पाउनका लागि (•In order to get that ) (그것을 얻기 위해 )

 

त्यो भन्दा बाहेक (Apart from that) (그걸 제외하고 )

 

त्यो ठिकै छ (•That's alright)  (괜찮습니다 )  

   

त्यो निष्पक्ष छ (•That's fair ) (공평합니다 )    

 

त्यो गर भनेर उसलाई भन्नुहोस् (•Tell him not to do that. ) (그에게 그렇게 하지 말라고 말하세요 )     

 

त्यो धेरै महत्वपूर्ण छ (•It is very important ) (매우 중요합니다 )     

 

त्यो कती टाढा छ?(•How far is it?)(그것이 얼마나 멈니까? ) 

 

त्यस्को मुल्य कती हो?(•How much is it?)(그들의 가치는 얼마입니까?) 

 

त्यती मात्रै (•That's it )(그게 다입니다  )  

 

त्यता तिर( •That way ) (그런 식으로 )    

 

त्यस्लाई बिर्सिदेउ(•Forget it )(잊어 버리세요)

 

त्यस्लाई कती समय लाग्छ?(•How long will it take?)(얼마나 걸립니까? )

 

त्यस्ले केही फरक पर्दैन (•It does not matter)  (상관 없습니다 )

 

त्यस्को मुल्य कती हो?(•How much is it?)(그들의 가치는 얼마입니까?)  

 

त्यस्को बारेमा कुनै विचार? (Any ideas on that?) (그것에 대한 아이디어가 있습니까?)  

    

त्यसलाई उल्लेख नगर्नु  (•Don't mention it ) (언급하지마세요 )

 

त्यस्तो नगरनुस् (•Don't do that ) (하지마세요)

 

त्यहा कोही छैन( •Nobody is there)  (거기 아무도 없습니다 )

 

त्यहा निर  ( •Over there )(바로 저기 )

 

त्यहा निर  ( •Right there ) (바로 저기)       

      

त्यता तिर( •That way ) (떼따 띠러-그런 식으로 )

 

तिनिहरु उस्तै हुन (•They are the same )  (그들은 같습니다 )

 

ठुलो कि सानो चै? (•The big one or the small one?)   ( 큽니까? 혹은 작습니까? )   

 

तुरुन्त प्रहरी लाई फोन गर (•Call the police now ) (지금 경찰을 불르세요.)    

 

ठेगाना के हो? (•What's the address?)   (주소는 무엇입니까? ) 

 

आज धेरै गर्मी छ (•Today is very hot ) (오늘은 매우 덥습니다)  

 

आज धेरै जोडले पानी पर्‍यो( •It rained very hard today ) (오늘은 비가 많이 왔습니다 )  

    

आज राती भेटौँला (•See you tonight)  (오늘밤에 다시 뵙겠습니다 )

 

आज राम्रो दिन छ (•today is a good day )(오늘은 좋은 날입니다 )

 

उ तेज छ(•He is fast))(그는 빠릅니다).   

 

उ धेरै लोकप्रिय छ (•He is very famous) (그는 매우 유명한 사람입니다).       

 

 

उ धेरै सुस्त छ (•He is too slow ) (그는 매우 느립니다.)     

 

उ अमेरिकी नागरिक हो (•He is an American)  (그는 미국 시민입니다.)     

 

उ कहाँ छ? (•Where is he?) (그가 어디 있습니까?)   

 

उहाँको योगदान (•His contribution) (그의 공헌.)   

 

उनिलाई जान्नु भनेको उनिलाई माया गर्नु हो । (•To know her is to love her. ) (그들을 아는 것은 그들을 사랑하는 것입니다 )     

उनिहरु हाम्रो प्रतिक्षा गरिरहेका छन( •They are waiting for us )(그들은 우리를 기다리고 있습니다 )  

 

उनी म भन्दा जेढी हुन (•She is older than me ) (그녀는 나보다 나이가 많습니다 )  

 

उनी कस्ती छिन? उनिलाई कस्तो छ?(•How is she?) (그녀는 어떻습니까?)  

 

उनी सुन्दर छिन (•She's pretty ) (그녀는 아름답습니다) 

 

उच्छ जन्मा मृत्‍यु दर (•High infant mortality rate)(더 높은 출생률. )  

 

उसले कामको लागि के गर्छ? (•What does he do for work?)  (그의 직업은 무엇입니까? )

 

उसले धन्यवाद भन्छ वा भन्यो (•He says thank you)(그는 고맙다고 말하거나 말합니다.) 

 

उसलाई त्यो असाध्यै मनपर्छ (•He likes it very much )(그는 그것을 너무 좋아합니다) 

 

उसको कोठा धेरै सानो छ (•His room is very small) (그의 방은 너무 작습니다. ) 

 

उसले के चाहन्छ भनेर उसलाई सोध्नु हुन्छ?( •Would you ask him what he wants? )   (그가 무엇을 원하는지 당신은 물어 보겠어요? )

उनी ओछ्यानमा थिइन (•She was not  in the bed ) (그녀는 침대에 없었다 ) 

 

अर्को शब्दमा भन्नुपर्दा (•In other words ) (다른 말로, 다시말해 )  

        

अर्को पल्ट( •Next time )  (다음에)

 

अरुले तिमीलाई जे गर्न भनेता पनि (•Regardless of what others tell you to do ) (다른 사람들이 말한 것에 관계없이 ) 

  

अलिकती (A little)(조금)    

    

 

उनिहरु हिजो अाइपुगे (•They arrived yesterday ) (그들은 어제 도착 했습니다 )   

    

अलिकती मात्र (•Just a little)  ( 아주 조금) 

 

उनिहरु को हुन? (•Who are they?)  (그들은 누구입니까? )

 

उनिहरु गए (•They left ) (그들은 떠났습니다 ) 

 

उनी यहाँ कती खेर अाइपुग्छिन भनेर उनिलाई सोध्नुस् (•Please ask her when she will be here).  (그녀가 여기서 얼마나 많은 시간을 보내는 지 물어보세요) 

अरु केही? )(Anything else?) (다른 건 없습니까?

 

अरु केही पनि छैन (•Nothing else )(다른것 )  

  

यहाँ दुख्छ (•It hurts here)  (여기가 아파요 ) 

 

यहाँ टाइप गर्नुहोस्( •Type here )(여기에 입력하세요 )  

      

यदी म सँग अझ ठुलो घर भएको भए, म मेरा साथी हरु लाई बोलाउने थिए ।( •If I had a bigger house, I would invite my friends over.)  (집이 더 크면 친구들을 초대 할 것입니다. )       

यदी म तपाईं भएको भए (•if I were you ) (내가 당신이라면 ) 

 

यदि म तपाईं हुँ भने, म उसलाई बताउनेछु। । (•If I were you, I would tell her.) (내가 당신이라면 그녀에게 말할 것입니다. )      

यदी आवश्यक परे हामी कुराकानी गर्ने छौ (•We will talk if needed ) (필요한 경우 연락을 드리겠습니다 )

 

यदि तपाईं यो सपना देख्न सक्नुहुन्छ (•if you can dream it )(그것을 꿈꿀 수 있다면 ) 

 

यदी तपाई लाई केही प्रश्नहरु छन भने मलाई निस्फिक्री भएर संपर्क गर्नु होला ।( •Should you have any questions, feel free to contact me. )  (질문이 있으시면 언제든지 저에게 연락하십시오. )  

यहाँ आउ  (•Come here )  (이리로 오세요). 

 

यहाँ निर (•Over here ) (바로 여기 )

 

यहाँ बाट नजिकैको रेस्टुरेन्ट कहाँ छ?( •Where is the closest restaurant?)   (가장 가까운 식당은 어디입니까?) 

 

यहाँ देखी त्यहा सम्मा(•from here to there )(여기에서 거기까지)    

 

यौन दुर्ब्यवहार (•Sexual harassment)  (성적 학대 )

 

यो के हो? (•What is this? )(이건 무엇입니까? )

 

यो कहिले सम्म तयार हुन्छ?( •When will it be ready? )  (그것은 언제 준비 됩니까? )   

 

यो सबैलाई थाहा छ(•Everyone knows it )(그것은 모두에게 알려져있습니다)

 

यो घर धेरै ठुलो छ( •This house is very big )  (이집은 매우 큽니다 ) 

   

यो स्वादिष्ट छ (•It is delicious ) (맛 있습니다) 

 

यो मेरो नम्बर हो (•This is my number ) ( 이것이 내 번호입니다)  

 

यो धेरै लोकप्रिय छ (•This is very popular) (이것은 매우 유행합니다 ) 

 

यो कहिले भयो ? (•When did this happen?)    ( 언제 이런 일이 일어 났습니까)  

 

यो औषधी लिनुस् (•Take this medicine ) (이 약을 복용하세요 )   

 

ल तिमी राम्रो बन (•Ok you be good ) (그래 잘지내 )  

 

य दी तपाईंलाई मन पर्दैन भने( •If you don't like ) (만일 당신이 마음에 들지 않으면 )

 

यसलाई बाहिर निकाल (•Take it outside ) (그것을 밖에 가지고 나가세요 ) 

 

उ सँग राम्रो कार छ (•He has a nice car) (그는 좋은 차를 가지고있습니다).      

वहाँ मेरो आमा हुनुहुन्छ (•This is my mother )(이분이 나의 어머니이십니다 )

 

बस कहिले छुट्छ? (•When does the bus leave? )  (버스가 언제 떠납나까?)   

       

बस बिसौनी कहाँ छ?( •Where is the bus station? )(버스 정류장이 어디있습니까?)

 

भोली को लागि विशेष के छ (•What is special for tomorrow)   (내일의 특별한 점은 무엇입니까? )  

 

जाऔ( •Let's go)  (갑시다)    

 

जाच, कोशीश गर (•Try it) (시험해 보세요 )   

 

जारी राख (हौसला दिन भनिने)(•Keep it up )(계속 (치어 데이) ) 

 

अब म जानु पर्छ (•I have to go now )(저는 지금 가야합니다)

 

जब उनी काम गर्दै थिइन (•While she was working)  (그녀가 일하는 동안 )

 

अब आउने साल म नेपाल जानेछु (•Next year I will go to Nepal ) (나는 내년에 네팔에 갑니다 )    

 

जब तिमी मेरा आँखा हरु मा हेर्छौ (•When you look me in the eyes)   (네가 나를 볼때)  

  

सबै गरेर कती भयो? (•How much altogether?)(모두 얼마나 했습니까? )

 

सबै तयार छ(•Everything is ready  ) (다 준비 됐습니다.)    

 

सबै खाले मनिस हरु सँग यो लोकप्रिय छ  (•Popular with all types of people )(온갖 사람들에게 인기가 있습니다 ) 

 

सबै भन्दा राम्रो व्यायाम (•The best exercise )  (최고의 운동 ) 

 

सबै कुराको लागि धन्यवाद (•Thanks for everything )(모든일에 감사합니다 )   

 

आगमन कल (फोन) (•Incoming call ) (걸려오는 전화) 

    

आजको शब्द (•Word of the day )  (오늘의 말씀)     

        

आजको मिती के हो ? (•What is today's date? ) (오늘 날짜가 무엇입니까? ) 

 

आँखा बाट टाढा राख्नु(•Avoid contact with eye)(눈에서 멀리하세요)

 

हामी सँग छैन (•We don't have ) (우리는 갖지 않았습니다)   

 

हामी भात खानेछौ (We will eat rice)   (우리는 밥을 먹겠습니다 )  

 

हामी ढिला भयौ (•We are late )   (우리는 늦었습니다 ) 

 

हामी ले कोशीश गर्नै पर्छ (•We must try )   (우리는 시도해야합니다 )   

 

हामी दुबइ समान छौ वा उस्तै छौ (•We are both same ) (우리 둘 다 똑같습니다.딩신들 둘이 똑 같습니다 ) 

 

हामी कहिले भेट्न सक्छौ? (•When can we meet?)  (우리 언제 만날수 있습니까?)

 

हामीलाई यो धेरै मन पर्‍यो( •We like it very much )  (우리는 그것을 매우 좋아한다)

 

हामीलाई कसैले पनि सहयोग गरिरहेको छैन( •Nobody is helping us)   (아무도 우리를 도와주지 않습니다 )

 

हामीलाई पछ्याउनुहोस्(•Follow us )(우리를 따라 오세요.)  

 

होसियार हुनु  .(•Be careful) (주의 하세요)

 

हरेक हप्ता (•Every week )(매주) 

 

हालै हैन (•Not recently)  (최근에 )

 

हैन र? (•Isn't it?)  (그렇지 않습니까?)   

 

हुलाक कहाँ छ? (•Where is the post office?) (우체국은 어디에 있습니까?)

 

धेरै समय भएको नभेटेको (•Long time no see ) (어랜만입니다 ) 

 

धेरै अग्लो (•Very tall ) (키가 너무 큽니다 )   

    

धेरै गर्मी छ (•It is really hot )  (정말 뜨겁습니다 ) 

  

धेरै हावा चलिरहेको छ (•It is very windy )( 많은 바람이 불고 있습니다) 

 

धेरै राम्रो (•Very good ) (매우 좋아요 ) 

 

थोरै(도레이-조금), केही (A few) ( 께히-약간)

 

अहिले र पहिले (•Now and then )(지금과 전에 )    

    

अहिले कि पछी? (•Now or later?)  (지금 또는 나중에? )  

 

अहिले समय कती भयो? (•What time is it?) (지금 몇시입니까?)  

 

अहिले सम्म भएको छैन (•Not yet) (아직 일어나지 않았습니다 )

 

अहिले साँढे ११ बज्यो (•It's half past 11 )(11시 30분입니다 ) 

 

अहिले सम्मा स्कुल पुगेको छैन (•Not at school yet ) (아직 학교에 없습니다 ) 

 

अहिले बिहानको ६ बज्यो (•It is 6AM ) (아침 6시입니다 )

 

अभ्याष गरौ (•Let's practice)  (연습 합시다 )

 

आफ्नो भोजन को मज्जा लिनुस् (•Enjoy your meal )(식사를 즐기십시오) 

 

आशिर्वाद  (•Bless you ) (당신을 축복 합니다.)  

 

आपातकालीन निकास (•Emergency Exit )( 비상구)     

 

आकाशमा चन्द्रमा टल्किरहेको छ( •Moon is shining in the sky ) (하늘에 달이 빛나고있다) 

 

शुभ इस्टर (•Happy Easter) (축 부활절 )

  

शुभ यात्रा  (•Bon voyage) (좋은 여행 )  

 

शुभ रात्री र मिठो सपना देख्नु होला(•Good night and sweet dreams!)(좋은 밤과 달콤한 꿈을 꾸십시오)   

 

शुभ सन्ध्या सर(•Good Evening Sir)(좋은 저녁입니다) 

 

शुभकामना(•Good Luck)(행운을 빕니다)

 

फेरी चाडै भेटौँला (•See you soon ) (곧 다시 뵙겠습니다. ) 

 

फेरी भेटौँला (•See you again ) (또 뵙겠습니다)  

 

फोन नम्बर के हो? (•What is the phone number?)  (번호는 몇번입니까? )

 

फिल्म कस्तो थियो?(•How was the movie?)(영화는 어떻습니까? )

 

फर्किने समय भयो (फिर्ता जाने बेला भयो ) (•Time to go back) (돌아갈 시간입니다 ) 

 

दिन प्रती दिन  (•Day after day)(날마다 ) 

 

ढोका खोल (•Open the door ) (문 열으세요 )        

       

झरी परेको दिन (•Rainy day) (비오는 날 )  

 

झार रोपेको ठाउँ बाट पर रहनुहोला, झारमा नटेक्नु होस्( •Keep off the grass) (잔디밭에 들어 가지 마시오 ) 

 

खासै केही छैन (•Not much) (특별한 것은 없습니다 )   

  

खासै धेरै केही छैन (•Nothing much)  (별로 )     

 

खान कस्तो थियो?(•How was the food?)(식사는 어땠습니까? )  

 

खाना स्वादिष्ट थियो (•The food was delicious ) (음식이 맛있습니다 ) 

 

पुरा दिन, दिन भरी (All day) (하루종일 )       

 

पुरुष कि महिला?( •Male or female?)  (남자 혹은 여자 )

 

पछी भेटौँला (•See you later ) (나중에 뵙겠습니다 )      

    

पीर नमान्नुस्, चिन्ता नगरनुस् (•Don't worry )  (염려하지 마세요!) 

 

सल्लाह वा चेतावनी (•Word of advice ) (조언 또는 경고)   


समाप्त हुने मिती, सकिने मिती (•Expiration date )(종료일 )

 

सवारी चालक अनुमती पत्र (•Vehicle driving license ) (운전 면허증 )

 

समय समयमा(•From time to time )(수시로,때때로.)  

 

सडक चिप्लो छ (•The road is slippery ) (도로가 미끄럽습니다 ) 

 

साथी भन्दा ठुलो केही हुँदैन (•Nothing is greater than friendship)  (친구보다 더 큰 것은 없습니다)       

 

सिधा अगाडि जानुस्(•Go straight ahead )(똑바로 가세요. )  

 

समस्या त्यही हो (•That is the problem )(그게 문제 입니다 ) 

 

सकेसम्म चाडो   (As soon as possible) (가능한 빨리 )

 

सबैभन्दा नजिकैको अस्पातल कहाँ छ? (•Where is the nearest hospital? ) (가장 가까운 병원은 어디입니까? ) 

 

शायद तपाईले अरु कुनै ठाउँ मा कोशीस गर्नु पर्छ । (•Maybe you should try someplace else.)  (다른 곳을 시도 할 수도 있습니다. )

 

शनिबार कस्तो हुन्छ? ( •How about Saturday?)   (토요일은 어떠세요? )    

 

बाधा अड्चन गरेको मा माफी माग्छु (•Sorry to interrupt ) (방해해서 죄송합니다 ) 

 

भोली भेटौँला (•See you tomorrow ) (내일 다시 뵙겠습니다)   

 

भव्य उत्घाटन समारोह (•Grand opening ceremony)그랜드 개회식. 

   

गाडी कुदाउदा ध्यान दिनुहोला (•Be careful driving ) (운전 조심하세요 )  

 

गाडी बाट ३ घण्टा लाग्छ (•It takes 3 hours by car)  (차로 3시간 걸립니다 )

 

गर्मी छ? (•Is it hot?)  (뜨겁습니까? ) 

 

एकै छिन (•Just a moment ) (잠깐만 ) 

 

एउटा त्यस्तै (•One like that )(그중 하나 ) 

 

एरपोर्ट (बिमानस्थल) कहाँ छ? (•Where is the airport? ) (공항이 어디예요?)  

  

झ्याल खोल (•Open the window )(창문을 여세요 )  

         

परमेश्‍वरले तिम्रो भलो गरुन (•God bless you )(신의 축복이 있기를)    

  

बटन थिच्नुहोस्  (•Click the button)(버튼을 누르세요. )  

         

बिरलै हुने कुरा भन्न प्रयोग गरिने वाक्यंश (•Once in a blue moon) (희귀 한 말을하는 데 사용되는 문구 )    

 

बाहिर जाने ढोका, निकास, प्रस्थान गर्नु (•EXIT) (출구)     

  

नेपाल मेरो देश हो (•Nepal is my country )(네팔은 저의 나라입니다 )  

 

नेपाल एउटा सुन्दर देश हो (•Nepal is a beautiful country )(네팔은 아름다운 나라입니다 )   

 

नेपाल बाहिर (•Out of Nepal ) (네팔 외곽 )  

 

नर्कमा जाउ(•Go to hell )(널끄마 자우 )  (지옥에 가라)   

 

पक्कै पनि (•Of course )(물론입니다 ) 

 

पास्वोर्डमा कुनै खाली ठाउँ हुनु हुँदैन (•Password cannot contain spaces ) (비밀번호에는 공백이 없어야합니다 ) 

  

प्रतेक वर्ष (•Each year )(매년 )

 

प्रवेश द्वार, भित्र छिर्ने ढोका (•Entrance)(입구 )

 

प्रसस्त समय बाँकी छ (•There's plenty of time )(충분한 시간입니다 ) 

 

वाक्यष (•Phrase ) (문구 ) 

 

विनिमय दर (•Exchange rate)(환율) 

 

विनिमय दर कती छ? (•What is the exchange rate? )(환율은 무엇입니까? )     

  

बिरालो ले के मार्यो? (•What did cat kill? ) (고양이를 죽인 것은 무엇입니까?)   

  

बिल्कुलै केही हैन( •Not at all )(물론 아무것도, 전혀 ) 

 

ब्यवसाय राम्रो छ  (Business is good)(사업은 좋습니다.)  

 

बलिदान माया भन्दा ठुलो हो (•Sacrifice is greater than love )  (희생은 사랑보다 큽니다 ) 

     

छिमेकी लाई दान गर (•Donate to the neighbor  )( 이웃에게 기부하십시오).  

 

छिटो गर(•Hurry up)(서둘러) 

      

राजमार्ग को एक छेउमा (•One side of a freeway) (고속도로의 한쪽에 )  

    

रमाइलो गर्ने वा हास्खेल गर्ने स्वाभाव भएको (•Sense of humor ) (유머 감각 )

 

रात जस्तो कालो, रात्री को अध्यारो जस्तो कालो  (As black as night)( 밤에는 검은 색, 밤에는 어두움)

 

देब्रे पट्टी (•On the left ) (왼쪽에 ) 

    

दाहिने पट्टी (•On the right) (오른쪽에 )  

       

दोस्रो तल्लामा (•On the second floor ) (2층)  

 

दाहिने तिर घुम (•Turn right ) (우회전)

 

देब्रेतिर घुम (•Turn left)  (좌회전 )  

 

चिनजान गर्नु, परिचय गर्नु(•Get to know ) 알게 되다. 

 

चरित्र सुन्दरता भन्दा ठुलो हो  (•character is greater than beauty) (특성은 미보다 큽니다)  

 

चिन्ता गरेर तिम्रो समय खेर नफाल (•Do not waste your time worrying )(걱정하는 시간을 낭비하지 마십시오). 

 

चुप लाग  (•Be quiet )(조용히 하세요.)

 

परमेश्‍वरले तिम्रो भलो गरुन् (•God bless you ) (신의 축복이 있기를)

 

भाईसकेको कुरा को ब्यर्थ चिन्ता गर्नु  .(•Cry over split milk) (무슨일이 일어나고 있는지 걱정이 됩니다)

 

परमेश्‍वरले तपाईको परिवारलाई आशिर्वाद दिउन (•God bless your family) (당신의 가족에 신의 축복을 빕니다) 

 

जन्मदिनको शुभकामना (•Happy Birthday)(생일 축하합니다 ) 

 

घुमाउनुहोस् (•Turn around) ( 돌으세요)   

 

 

 

좋아요공감

공유하기

통계

글 요소

 

 

댓글