चार आत्मिक नियम बारे सुन्नु भएको छ कि ? |
(Have you heard of the Four Spiritual Laws?) |
सारा जगत प्राकृतिक नियमभित्र रहे जस्तै तपाई र परमेश्वरको सम्बन्ध पनि आत्मिक नियम भित्र रहेको हुन्छ । |
Just as there are physical laws which govern the physical universe, so are there spiritual laws which govern your relationship with God.. |
자연적 우주를 지배하는 자연적 법칙이 있듯이, 하나님과 당신의 관계를 지배하는 영적인 법칙도 있습니다.
परमेश्वरले तपाईलाई प्रेम गर्नुहुन्छ, यसैले उहाँसँग तपाईको जीवनको निम्ति उदेकको सुन्दर योजना छ । |
1. God LOVES you and offers a wonderful PLAN for your |
하나님은 당신을 사랑하시며 당신을 위한 놀라운 계획을 제시하십니다.
परमेश्वरको प्रेम---GOD'S LOVE |
“परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।” यूहन्ना ३:१६ "God so loved the world that He gave His one and only Son, that whoever believes in Him shall not perish, but have eternal life" (John 3:16 NIV). |
“하나님이 세상을 이처럼 사랑하사 독생자를 주셨으니 이는 그를 믿는 자마다 멸망하지 않고 영생을 얻게 하려 하심이니라”(요한복음 3:16).
परमेश्वरको योजना----GOD'S PLAN |
येशू ख्रीष्ट भन्नुहुन्छ - "म ता तिनीहरुले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ ।" यहून्ना १०:१०} [Christ speaking] “Now this is eternal life: that they may know you, the only true God, and Jesus Christ, whom you have sent.” (John 17:3). |
[그리스도께서 말씀하심] “영생은 곧 유일하신 참 하나님과 그가 보내신 자 예수 그리스도를 아는 것이니이다.” (요한복음 17:3)
तर मानिसहरुमा किन यस्तो प्रशस्तको जीवन छैन ? } Because...{किनभने } |
Why is it that we are not experiencing the abundant life? |
왜 우리는 풍성한 삶을 경험하지 못하고 있습니까?
मानिस पापी छ, यसैले उ परमेश्वरदेखि अलग भएको छ । पापैको कारण उसले परमेश्वरको प्रेम र योजना चाल पाउन सक्तैन । |
2. Man is SINFUL and SEPARATED from God. Thus, he cannot know and experience God's love and plan for his life. |
인간은 죄인이며 하나님으로부터 분리되었습니다. 그러므로 그는 자신의 삶을 향한 하나님의 사랑과 계획을 알 수도, 경험할 수도 없습니다.
मानिस पापी छ------MAN IS SINFUL- |
“सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुन गएका छन् ।” रोमी ३:२३ "All have sinned and fall short of the glory of God" ( Romans 3:23). |
“모든 사람이 죄를 범하였으매 하나님의 영광에 이르지 못하더니”(로마서 3:23).
मानिस परमेश्वरसँगै रहन भनी सिर्जिएको हो,--Man was created to have fellowship with God; |
तर मानिसले आफ्नै एकोहोरो इच्छामा मनपरि गरिहिँडयो ।--but, because of his stubborn self-will, परमेश्वरको होइन, तर आफ्नै स्वार्थपूर्ण गर्ने बाटो चुन्यो । यसैले उ परमेश्वरको संगतिदेखि अलग हुनुपयो--but, because of his stubborn self-will, he chose to go his own independent way,and fellowship with God was broken. आफ्नै स्वार्थ र अहंपनाले नै मानिसलाई साँचो परमेश्वरप्रति विद्रोही र लापरवाही बनाउँछ । यसैलाई बाइबलले पाप भन्दछ ।---This self-will, characterized by an attitude of active rebellion or passive indifference, is an evidence of what the Bible calls sin. |
그러나 그의 고집스러운 고집 때문에,그는 자신의 독립적인 길을 선택했고 하나님과의 교제는 깨졌습니다.
적극적인 반역이나 소극적인 무관심의 태도로 특징지어지는 이러한 자기 의지는 성경에서 죄라고 부르는 것의 증거입니다.
मानिस परमेश्वरदेखि अलग भएको छ -----MAN IS SEPARATED FROM GOD |
“पापको ज्याला मृत्यु हो ।” ( मृत्यु भनेको परमेश्वरदेखि अलग हुनु हो) रोमी ६:२३ “The wages of sin is death” [spiritual separation from God] (Romans 6:23). |
“죄의 삯은 사망이요”(하나님과의 영적 분리)(로마서 6:23).
This diagram illustrates that God is holy and man is sinful. --परमेश्वर पवित्र हुनुहुन्छ अनि मानिस पापी छ । |
A great gulf separates two.--दुवैलाई पापको गहिरो खाडलले अलग गराएको छ । The arrows illustrate that man is continually trying to reach God and the abundant life the through his own efforts, good life,such as a philosophy, or religion - but he inevitably fails.---- आफ्नै बल, दर्शन, असल जीवन र नीतिले परमेश्वरसम्म पुग्ने प्रशस्तको जीवन पाउने प्रयास मानिसले गरिरहेको छ, तर अझ पनि पाउन सकेको छैन । |
큰 격차가 둘을 분리합니다. 화살표는 인간이 자신의 노력, 철학, 종교 등 선한 삶을 통해 하나님과 풍성한 삶에 도달하려고 끊임없이 노력하지만 필연적으로 실패한다는 것을 보여줍니다.
तर कसरी पाउने यसको हल हामीलाई तेस्रो नियमले दिँदछ ।--The third point explains the only way to bridge this gulf.. |
세 번째 요점은 이 간극을 메울 수 있는 유일한 방법을 설명합니다.
मानिसको पाप छुटकारा येशु ख्रीष्टमा मात्र छ । त्यस बाहेक परमेश्वरले अरु कुनै उपाय दिनुभएको छैन । उहाँमा भएर मात्र परमेश्वरको प्रेम र योजना तपाई थाहा गर्न सक्नुहुन्छ । |
3. Jesus Christ is God's ONLY provision for man's sin. Through Him you can know and experience God's love for your life.------- |
예수 그리스도는 인간의 죄를 위한 하나님의 유일한 마련이십니다. 그분을 통해 당신은 당신의 삶에 대한 하나님의 사랑을 알고 경험할 수 있습니다.-------
येशू ख्रीष्ट पुनरुत्थान हुनुभयो---HE DIED IN OUR PLACE- |
धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रो पापको निम्ति मर्नुभयो, --"God demonstrates His own love toward us, in that while we were yet sinners, Christ died for us" ( Romans 5:8). “गाडिनुभयो औ धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनरुत्थान हुनुभयो औ केफासकहाँ, अनि बाह्रैजनाकहाँ देखा पर्नुभयो, त्यसपछि उहाँ एकैपल्ट पाँच सयभन्दा बढता मानिसकहाँ देखा पर्नुभयो ।” १ कोरिन्थी १५:३-६ --“Christ died for our sins... He was buried... He was raised on the third day, according to the Scriptures... He appeared to Peter, then to the twelve. After that He appeared to more than five hundred....” ( 1 Corinthians 15:3-6). |
“우리가 아직 죄인 되었을 때에 그리스도께서 우리를 위하여 죽으심으로 하나님께서 우리에 대한 자기의 사랑을 확증하셨느니라”(롬 5:8). “그리스도께서 우리 죄를 위하여 죽으시고 장사 지낸 바 되었다가 성경대로 사흘만에 다시 살아나사 베드로에게 보이시고 후에 열두 제자에게와… 그 후에 오백여 명에게 보이셨으니…”(고전 15:3-6).
येशूले तिनलाई भन्नुभयो – “बाटो र सत्य र जीवन मै हूँ, म बाहेक अरु कोहीद्धारा पिताकहाँ जान सक्तैन ।" यूहन्ना १४:६ --"Jesus said to him, 'I am the way, and the truth, and the life; no one comes to the Father, but through Me” (John 14:6). |
परमेश्वर र हाम्रो बीच भएको पापको ठूलो खाडलले हामीलाई परमेश्वरबाट अलग गरेको थियो, तर अब उहाँले येशू ख्रीष्टलाई पठाउनु भएर त्यस खाडलमाथि येशू साँधु थाप्नुभएको छ । कारण येशू ख्रीष्ट हामी पापीहरुको साटो कूसमा मर्नुभयो ।----This diagram illustrates that God has bridged the gulf which separates us from Him by sending His Son, Jesus Christ, to die on the cross in our place to pay the penalty for our sins. |
“예수께서 이르시되 내가 곧 길이요 진리요 생명이니 나로 말미암지 않고는 아버지께로 올 자가 없느니라”(요한복음 14:6).
이 도표는 하나님께서 그분의 아들 예수 그리스도를 보내어 우리 대신 십자가에 죽으심으로 우리 죄에 대한 형벌을 지불하심으로써 우리와 그분을 분리시키는 간격을 메우셨음을 보여줍니다.
यी तीन नियम जानेर मात्र पुगेन.......It is not enough just to know these three laws. The next fact is the most important... |
이 세 가지 법칙을 아는 것만으로는 충분하지 않습니다. 다음으로 중요한 사실은...
हामी प्रत्येकले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभु भनी ग्रहण गर्नुपर्छ । त्यसपछि मात्र हामी हाम्रो जीवनको निम्ति परमेश्वरको प्रेम र योजना थाहा पाउँछौं । |
We must individually RECEIVE Jesus Christ as Saviour and Lord; then we can know and experience God's love and plan for our lives. |
우리는 개인적으로 예수 그리스도를 구주와 주님으로 영접해야 합니다. 그러면 우리는 우리 삶을 향한 하나님의 사랑과 계획을 알고 경험할 수 있습니다.
हामीले येशू ख्रीष्टलाई व्यक्तिगत रुपमा ग्रहण गर्नु आवश्यक छ---WE MUST RECEIVE CHRIST- |
“जत्तिले उहाँलाई ग्रहण गरे, उहाँले तिनीहरुलाई परमेश्वरको सन्तान हुने हक दिनुभयो ।" यूहन्ना १:१२ "As many as received Him, to them He gave the right to become children of God, even to those who believe in His name” (John 1:12 )- |
“영접하는 자 곧 그 이름을 믿는 자들에게는 하나님의 자녀가 되는 권세를 주셨으니” (요한복음 1:12)
विश्वासद्धारा हामी येशू ख्रीष्टलाई ग्रहण गर्छौ ----WE RECEIVE CHRIST THROUGH FAITH |
“तिमीहरुले विश्वासद्धारा अनुग्रहबाट उद्धार पाएका छौ र यो त तिमीहरु आफैबाट होइन, यो परमेश्वरको वरदान हो । कामबाट होइन, नत्रता कसैले घमण्ड गर्नेछ ।” एफिसी २:८,९ "By grace you have been saved through faith; and that not of yourselves, it is the gift of God; not as a result of works, that no one should boast" (Ephesians 2:8,9). |
“너희가 그 은혜를 인하여 믿음으로 말미암아 구원을 얻었나니 이것이 너희에게서 난 것이 아니요 하나님의 선물이라 행위에서 난 것이 아니니 이는 누구든지 자랑하지 못하게 함이니라”(에베소서 2:8,9).
सबैले येशू ख्रीष्टलाई व्यक्तिगत रुपमा ग्रहण गर्नुपर्छ---WE RECEIVE CHRIST BY PERSONAL INVITATION |
येशू ख्रीष्ट भन्नुहुन्छ “हेर म ढोकामा उभिएर घच्घच्याउँछु, कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र आउनेछु ।” प्रकाश ३:२० [Christ speaking] "Behold, I stand at the door and knock; if any one hears My voice and opens the door, I will come in to him" (Revelation 3:20). |
[그리스도의 말씀] "보라 내가 문밖에 서서 두드리노니 누구든지 내 음성을 듣고 문을 열면 내가 그에게로 들어가리라"(계시록 3:20).
ख्रीष्ट येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दा येशूले गर्नु भएको दाबीहरुलाई ज्ञान र भावनाले स्वीकार गरेर मात्र पुग्दैन । येशूलाई ग्रहण गर्नु भनेको आफूलाई पापी मानिलिएर ‘म’ भन्ने अहंपनादेखि परमेश्वरतिर एकदमै फर्कनु हो । येशू ख्रीष्ट व्यक्तिगत जीवनमा प्रवेश गर्नुहुन्छ, सबै पाप र अधर्म क्षमा गर्नुहुन्छ अनि हामीलाई उहाँको योजना अनुसार बनाउनु हुन्छ भनी विश्वास गर्नु हो । Receiving Christ involves turning to God from self (repentance) and trusting Christ to come into our lives to forgive our sins and to make us what He wants us to be. Just to agree intellectually that Jesus Christ is the Son of God and that He died on the cross for our sins is not enough. Nor is it enough to have an emotional experience. We receive Jesus Christ by faith, as an act of the will. |
그리스도를 영접한다는 것은 자아에서 하나님께로 향하는 것(회개)과 그리스도께서 우리 삶에 들어오셔서 우리의 죄를 용서하시고 그분이 원하시는 사람이 되도록 만들어 주실 것을 신뢰하는 것을 의미합니다. 예수 그리스도가 하나님의 아들이시며 그분이 우리 죄를 위해 십자가에 죽으셨다는 사실에 단지 지적으로 동의하는 것만으로는 충분하지 않습니다. 감정적인 경험을 하는 것만으로는 충분하지 않습니다. 우리는 의지의 행위인 믿음으로 예수 그리스도를 영접합니다.
यहाँ दिइएको दुईवटा चित्रले दुई थरीको जीवनको प्रतिनिधित्व गर्छ आफ्नै अधीनको जीवन |
These two circles represent two kinds of lives: SELF-DIRECTED LIFE |
이 두 원은 두 가지 종류의 삶을 나타냅니다.
म-आफै, आफैले राज गरेको जीवन----Self is on the throne- |
자신이 왕좌에 있습니다.
+ - ख्रीष्ट, ख्रीष्ट येशू जीवनदेखि बाहिर ---† Christ is outside the life. |
• आफ्नो अधीनमा सिजिएको अनियोजित इच्छा र अभिलाषाहरु Interests are directed by self, often resulting in discord and frustration |
관심은 자기 주도적이므로 종종 불화와 좌절을 초래합니다.
ख्रीष्टको अधीनको जीवन ---CHRIST-DIRECTED LIFE- |
+ - ख्रीष्ट, ख्रीष्टले राज गरेको जीवन ---† Christ is in the life and on the throne- |
† 그리스도는 생명 안에 계시고 보좌에 계십니다.
म-आफू, ख्रीष्टमा समर्पित |
- ख्रीष्टको अधीनमा सुनियोजित इच्छा र अभिलाषाहरु तपाईको अहिलेको जीवन कुन चित्रसँग मेल खान्छ ? तपाईको जीवन कुन चित्रसँग मिलेको तपाई चाहनुहुन्छ ? Self is yielding to Christ Interests are directed by Christ, resulting in harmony with God's plan. |
자아는 그리스도께 굴복하고 있습니다. 관심은 그리스도에 의해 지시되며, 그 결과 하나님의 계획과 조화를 이룹니다.
येशू ख्रीष्टलाई कसरी ग्रहण गर्ने यहाँ बताइएको छ--The following explains how you can receive Christ: |
다음은 당신이 그리스도를 영접할 수 있는 방법을 설명합니다:
विश्वाससाथ प्रार्थना गरेर तपाईले अहिलेनै येशू ख्रीष्टलाई ग्रहण गर्नु सक्नु हुन्छ । |
YOU CAN RECEIVE CHRIST RIGHT NOW BY FAITH THROUGH PRAYER (प्रार्थना भनेको परमेश्वरसँग बात गर्नु हो ।)-----(Prayer is talking to God)- |
당신은 기도를 통해 믿음으로 지금 당장 그리스도를 영접할 수 있습니다. (기도는 하나님께 말하는 것이다)-
परमेश्वरले तपाईको हृदयको विचार जान्नुहुन्छ । उहाँले व्यक्तिगत बोलीमा होइन, तर हृदयको अवस्थामा रुची राख्नुहुन्छ । तपाईले विश्वाससाथ यसरी प्रार्थना गर्नुभए पनि हुन्छ : |
God knows your heart and is not so concerned with your words as He is with the attitude of your heart. The following is a suggested prayer: |
하나님은 당신의 마음을 아시며, 당신의 말에 관심을 두시는 것만큼 당신의 마음의 태도에도 관심을 두지 않으십니다. 다음은 제안된 기도입니다:
“प्रभू येशू, मलाई तपाईको खाँचो छ । म मेरो जीवनको ढोका खोल्दछु अनि तपाईलाई मेरो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दछु । मेरो पाप क्षमा गर्नुभए लागि धन्यवाद ! अब मेरो जीवनलाई तपाईले नै अधीन गर्नुहोस् र मलाई तपाईले चाहे जस्तै तपाईकै मनपर्दो बनाउनुहोस् । आमेन ।” |
“Lord Jesus, I need You. Thank You for dying on the cross for my sins. I open the door of my life and receive You as my Saviour and Lord. Thank You for forgiving my sins and giving me eternal life. Take control of the throne of my life. Make me the kind of person You want me to be." |
“주 예수님, 저는 당신이 필요합니다. 나의 죄를 위해 십자가에 달려 죽으심을 감사드립니다. 나는 내 삶의 문을 열고 당신을 나의 구원자와 주님으로 영접합니다. 나의 죄를 용서하시고 영생을 주시니 감사드립니다. 이제 내 삶을 당신께 맡기고 당신 뜻대로 저를 만들어 주소서. 아멘."
के तपाई पनि यसरी प्रार्थना गरेर ख्रीष्ट येशूलाई ग्रहण गर्न चाहनु हुन्छ ?--Does this prayer express the desire of your heart? |
चाहनु हुन्छ भने यो प्रार्थना दोहोयाउनु होस् । ख्रीष्ट येशू आफ्नो प्रतिज्ञा अनुसार तपाईको जीवनमा आउनुहुन्छ । If it does, I invite you to pray this prayer right now, and Christ will come into your life, as He promised. |
이 기도가 당신의 마음의 갈망을 표현합니까?
그렇다면 지금 당장 이 기도를 하시기 바랍니다. 그러면 그리스도께서 약속하신 대로 여러분의 삶에 들어오실 것입니다.
-तपाईको जीवनमा येशू ख्रीष्ट हुनुहुन्छ भनी कसरी थाहा गर्ने ? --HOW TO KNOW THAT CHRIST IS IN YOUR LIFE- |
तपाईले आफ्नो जीवनको ढोका खोलेर येशू ख्रीष्टलाई ग्रहण भयो त प्रकाश २० Did you receive Christ into your life? According to His promise in Revelation 3:20, को प्रतिज्ञा अनुसार येशू ख्रीष्ट अहिले तपाईको जीवनमा कहाँ हुनुहुन्छ ? -where is Christ right now in relation to you? येशूले भन्नुभएको छ - “म तिम्रो जीवनमा आउँछु ।” यसरी प्रतिज्ञा गरेर उहाँले हामीलाई धोका दिनुहुन्छ त ? Christ said that He would come into your life. Would He mislead you? |
그리스도가 당신의 삶 속에 있다는 것을 아는 방법 -
당신은 그리스도를 당신의 삶에 영접하셨습니까? 요한계시록 3장 20절에 약속하신 대로- -당신과 관련하여 그리스도는 지금 어디에 계십니까? 그리스도께서는 당신의 삶에 들어오실 것이라고 말씀하셨습니다. 그가 당신을 잘못된 길로 인도할 것인가?
तब कसरी भन्न सक्नुहुन्छ, परमेश्वरले तपाईको प्रार्थना सुन्नुभयो भनेर ? ( परमेश्वर र उहाँका वचनमा विश्वास भएकोले) |
On what authority do you know that God has answered your prayer? (The trustworthiness of God Himself and His Word.) |
하나님께서 당신의 기도에 응답하셨다는 것을 당신은 어떤 권위로 알고 있습니까? (하나님 자신과 그분의 말씀의 신실함.)
येशू ख्रीष्ट हूनेसगँ अनन्त जीवन छ --THE BIBLE PROMISES ETERNAL LIFE |
“परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, --"The witness is this, that God has given us eternal life, औ यो जीवन उहाँको पुत्रमा छ, -and this life is in His Son. जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, -He who has the Son has the life; जससँग पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन । --he who does not have the Son of God does not have life. यी कुरा मैले तिमीहरुलाई अर्थात परमेश्वरको पुत्रमा विश्वास गर्नेहरुलाई लेखेको छु,--These things I have written to you who believe in the name of the Son of God, कि तिमीहरुलाई अनन्त जीवन छ भन्ने तिमीहरुले जान ।" १ यूहन्ना ५:११-१३-in order that you may know that you have eternal life" (1 John 5:11-13). परमेश्वरलाई धन्यवाद छ ! ख्रीष्ट येशू तपाईको जीवनमा हुनुहुन्छ, अनि उहाँले तपाईलाई कहिल्यै छोड्नु हुन्न (हिब्रू १३:५) । --Thank God often that Christ is in your life and that He will never leave you (Hebrews 13:5 ). उहाँ आफ्नो प्रतिज्ञा अनुसार तपाईको जीवनमा हुनुहुन्छ अनि तपाईसँग अनन्त जीवन छ ।--You can know on the basis of His promise that Christ lives in you and that you have eternal life from the very moment you invite Him in. He will not deceive you. |
성경은 영원한 생명을 약속합니다.
증거는 이것이니 하나님이 우리에게 영생을 주신 것과-- 그리고 이 생명은 그분의 아들 안에 있습니다.
아들이 있는 사람에게는 생명이 있습니다. 하나님의 아들이 없는 사람에게는 생명이 없습니다.
내가 하나님의 아들의 이름을 믿는 너희에게 이것을 쓴 것은-- 이는 너희에게 영생이 있음을 알게 하려 함이라”(요일 5:11-13).
그리스도께서 당신의 삶 속에 계시고 결코 당신을 떠나지 않으실 것임을 하나님께 자주 감사하십시오(히브리서 13:5).
당신은 그리스도께서 당신 안에 사시며 당신이 그분을 초대하는 순간부터 당신이 영생을 얻게 된다는 그분의 약속에 기초하여 알 수 있습니다. 그분은 당신을 속이지 않으실 것입니다.
भावना र अनुभवमा भर नपर्नुहोस् --DO NOT DEPEND ON FEELINGS |
हाम्रो अधिकार त परमेश्वरको प्रतिज्ञाको वचन हो, भावना र अनुभव होइन । The promise of God's Word, the Bible - not our feelings is our authority. येशू ख्रीष्टका विश्वासीहरु परमेश्वर र उहाँको वचनमा भरोसा राख्दछन् । यो रेलको चित्रमा सत्य ( परमेश्वर र उहाँको वचन), The Christian lives by faith (trust) in the trustworthiness of God Himself and His Word. This train diagram illustrates the relationship among fact (God and His Word), विश्वास (हाम्रो परमेश्वर र उहाँको वचनमा भरोसा) र भावना (हाम्रो अनुभव र प्रतिक्रिया) को सम्बन्ध देखाइएको छ । faith (our trust in God and His Word), and feeling (the result of our faith and obedience). |
감정에 의존하지 마십시오-- 우리의 감정이 아닌 하나님의 말씀, 성경의 약속이 우리의 권위입니다.
그리스도인은 하나님 자신과 그분의 말씀의 신실하심에 대한 믿음(신뢰)으로 살아갑니다. 이 기차 도표는 사실(하나님과 그분의 말씀) 사이의 관계를 보여줍니다.
믿음(하나님과 그분의 말씀에 대한 우리의 신뢰)과 느낌(우리의 믿음과 순종의 결과)입니다.
रेलको इञ्जिन यात्रीको डिब्बा लिएर अथवा नलिएर पनि हिँड्न सक्छ । इञ्जिनले डिब्बातान्छ, डिब्बाले इञ्जिन तान्दैन । हामीले पनि भावना र अनुभवमा होइन, तर परमेश्वरको सत्यतामा विश्वास राख्नुपर्छ । भावना र अनुभव त विश्वासपछि आउने कुराहरु हुन् । The train will run with or without the passe nger car. However, it would be useless to attempt to pull the train by the passenger car. In the same way, as Christians we do not depend on feelings or emotions, but we place our faith ( trust ) in the trustworthiness of God and the promises of His Word. |
기차는 객차가 있든 없든 운행됩니다. 그러나 객차로 기차를 당기려고 하는 것은 소용이 없을 것입니다. 마찬가지로 그리스도인으로서 우리는 감정이나 감정에 의존하지 않고, 하나님의 신실하심과 그분의 말씀의 약속에 우리의 믿음(신뢰)을 둡니다.
तपाई येशू ख्रीष्टलाई ग्रहण गर्दा के के भयो ? --NOW THAT YOU HAVE RECEIVED CHRIST |
धेरै कुरा भएका छन्, ती मध्ये मुख्य चार कुरामा हामी विचार गरौं । The moment that you received Christ by faith, as an act of the will, many things happened, including the following: |
이제 여러분은 그리스도를 영접했습니다.
당신이 의지의 행위인 믿음으로 그리스도를 영접한 순간, 다음을 포함하여 많은 일이 일어났습니다.
(क) येशू ख्रीष्ट तपाईको जीवनमा आउनुभयो (प्रकाश ३:२०, कलस्सी १:२७) 1. Christ came into your life through the Holy Spirit into your heart (Revelation 3:20; Colossians 1:27). (ख) तपाईको पाप क्षमा भयो (कलस्सी १:१४, २:१३) --2. Your sins were forgiven (Colossians 1:14). (ग) तपाई परमेश्वरको सन्तान हुनुभयो (यूहन्ना १:१२, गलाती ३:२६)--3. You became a child of God (John 1:12). (घ) जुन ठूलो योजना र इच्छा राखेर परमेश्वरले तपाईलाई सिर्जनुभयो, तपाई त्यस योजना अनुसार बढ्न लाग्नुभयो ( यूहन्ना १०:१०, २ कोरिन्थी ५:१७ र १ थिस्सलोनिकी ५:१८ ) --4. You received eternal life (John 5:24) परमेश्वरलाई ग्रहण गर्नु जस्ता ठूलो र उदेकको अरु कुरा हुनसक्छ र ? तपाईको निम्ति परमेश्वरले यस ठूलो कुरा गर्नुभएको लागि धन्यवाद दिन चाहनुहुन्छ त ? परमेश्वरलाई धन्यवाद दिने काम नै हाम्रो उहाँप्रतिको विश्वासको चिन्ह हो 5. You began the great adventure for which God created you (John 10:10, 2 Corinthians 5:17 ) |
1. 그리스도께서는 성령을 통해 당신의 마음에 오셨습니다(계시록 3:20; 골로새서 1:27).
2. 죄사함을 받았습니다(골 1:14).
3. 당신은 하나님의 자녀가 되었습니다(요한복음 1:12).
4. 영생을 얻으셨느니라 (요한복음 5:24)
5. 하나님께서 당신을 창조하신 위대한 모험을 당신은 시작했습니다. (요한복음 10:10, 고린도후서 5:17 )
येशू ख्रीष्टको विश्वासमा कसरी अघि बढ्ने --SUGGESTIONS FOR CHRISTIAN GROWTH |
ख्रीष्ट येशूमा विश्वास गरेर नै आत्मिक जीवनमा बढ्दै जान सकिन्छ-Spiritual growth results from trusting Jesus Christ. “धर्मात्मा ता विश्वासबाटै जिउनेछ” -गलाती ३:११) ।--“The righteous man shall live by faith” (Galatians 3:11 ). विश्वास गरिएको जीवनले नै दिन-प्रतिदिन परमेश्वरमा भरोसा र आस्था राख्न सिकाउँदछ । -A life of faith will enable you to trust God increasingly with every detail of your life, |
그리스도인 성장을 위한 제안-- 영적 성장은 예수 그리스도를 신뢰하는 데서 비롯됩니다.
의인은 믿음으로 살리라”(갈 3:11).
믿음의 삶은 당신의 삶의 모든 세세한 부분에서 점점 더 하나님을 신뢰하게 할 것입니다.
यसैले यी तलका कुराहरु अभ्यास गर्नुहोस् -and to practice the following: |
(क) सधैँ परमेश्वरसँग प्रार्थना गर्नुहोस् । (यूहन्ना १५:७)-G Go to God in prayer daily (John 15:7). (ख) सधैँ परमेश्वरको वचन पढ्नुहोस् । (प्रेरित १७:११)-R Read God's Word daily (Acts 17:11 ); begin with the Gospel of John. (ग) सधैँ परमेश्वरको आज्ञा पालन गर्नुहोस् । (यूहन्ना १४:२१)-O Obey God moment by moment (John 14:21). (घ) ख्रीष्टको बारेमा आफ्नो जीवन र वचनले गवाही दिनुहोस् । (यूहन्ना १५:८) W Witness for Christ by your life and words (Matthew 4:19; John 15:8). (ङ) जीवनको हरेक अवस्थामा परमेश्वरमानै भरोसा राख्नुहोस् । (१ पत्रुस ५:७)-T Trust God for every detail of your life (1 Peter 5:7). (च) पवित्र आत्माको नियन्त्रणमा आफैलाई छाड्नुहोस् । ( गलाती ५:१६-१७, प्रेरित १:८) H Holy Spirit allow Him to control and empower your daily life and witness (Galatians 5:16,17; Acts 1:8). |
그리고 다음을 연습합니다.
G 매일 기도로 하나님께 나아가십시오(요한복음 15:7).
R 매일 하나님의 말씀을 읽으십시오(행 17:11). 요한복음부터 시작하세요.
O 순간순간 하나님께 순종하십시오(요한복음 14:21).
W 당신의 삶과 말로 그리스도를 증거하십시오 (마태복음 4:19; 요한복음 15:8).
T 당신의 삶의 모든 세세한 부분에 대해 하나님을 신뢰하십시오(베드로전서 5:7).
H 성령님께서는 그분께서 당신의 일상 생활과 증언을 통제하고 능력을 주실 수 있게 하십니다(갈라디아서 5:16,17; 사도행전 1:8).
विश्वासीहरुसितको संगतिको महत्व -FELLOWSHIP IN A GOOD CHURCH |
हिब्रू १०:२५-मा हामीलाई परमेश्वरको वचनले यसरी भन्छ .. हामी एक ठाउँमा भेला हुनलाई नछाडौं ।” धेरै दाउराले आगो दन्केर बल्छ, तर बल्दै गरेको एउटा दाउरालाई थुतेर अलग राखे त्यो निभ्छ । ख्रीष्ट येशूका अरु विश्वासीहरुसितको तपाईको सम्बन्ध पनि यस्तै हुन्छ । तपाई विश्वासीहरुको संगतिमा हुनुहुन्न भने, संगति मण्डलीमा सम्भागी हुनलाई नढिलाउनुहोस् । येशू ख्रीष्टको ठीक सम्मान हुने र परमेश्वरको वचन प्रचार गर्ने नजीकैको विश्वासीहरुको संगतिमा आजदेखि जानुहोस् । त्यसै संगतिको अगुवासित सम्पर्क राखेर संगतिमा सधैं गइरहने चाँजो मिलाउनुहोस् । God's Word instructs us “ not to forsake the assembling of ourselves together" Hebrews 10:25). Several logs burn brightly together; but put one aside on the cold hearth and the fire goes out. So it is with your relationship with other Christians. If you do not belong to a church, do not wait to be invited. Take the initiative; call or visit a nearby church where Christ is honored and His Word is preached. Start this week, and make plans to attend regularly. |
좋은 교회에서의 교제---
하나님의 말씀은 우리에게 “모이기를 폐하지 말라”(히 10:25)고 가르칩니다. 여러 개의 통나무가 함께 밝게 타오릅니다. 하지만 하나를 차가운 난로 위에 올려놓으면 불이 꺼집니다. 다른 그리스도인들과의 관계도 마찬가지입니다. 당신이 교회에 속해 있지 않다면 초대를 기다리지 마십시오. 주도권을 잡으십시오. 그리스도가 영광을 받고 그분의 말씀이 전파되는 인근 교회에 전화하거나 방문하십시오. 이번 주부터 시작하여 정기적으로 참석할 계획을 세우십시오.
के यो उदेकको सत्य अरुलाई पनि बाँड्न चाहनुहुन्छ ?-SPECIAL MATERIALS ARE AVAILABLE FOR CHRISTIAN GROWTH |
इण्डिया क्याम्पस क्रूसेड फर क्राइष्ट, पोष्ट बक्स नं. ५९, सिलगढी ७३४४०१, भारत If you have come to Christ personally through this presentation of the gospel, helpful materials for Christian growth are available to you. For more information write Campus Crusade for Christ Australia, PO Box 40, Sydney Markets, NSW 2129 Telephone (02) 9746 1099 Fax: (02) 97461395 Email: <materials@hereslife.com> Web page: <http://www.hereslife.com> ©Campus Crusade for Christ Australia, 2000 A.C.N. 002310796 |
그리스도인 성장을 위한 특별 자료가 제공됩니다---
'◑ 자료 18,185편 ◑ > नेपाली सिक्नुहोस्' 카테고리의 다른 글
네팔-영어발음 사전 (0) | 2015.02.18 |
---|---|
네팔어 숫자 (0) | 2014.04.16 |
네팔리 주기도문. 사도신경 (0) | 2014.03.05 |
नेपालीका लागि कोरियान भाषा(आदर) (0) | 2014.03.03 |
네팔어 던여받 예수 찬양 (0) | 2014.02.28 |
댓글